मुक्तिनाथ विकास बैंक र शुक्र हाउसबीच छूट सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौंको पानीपोखरीमा अवस्थित शुक्र हाउस अफ डाएगनोस्टीकस एण्ड वेलनेस सेन्टरबीच छूट सम्झौता भएको छ । सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले शुक्र हाउसका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छूट प्राप्त...
३५ दिनभित्र कर्जा चुक्ता नगरे नेपाल बैंकले यी सम्पत्ति लिलाम गर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । समयावधि नाघेमा धितोमा रहेको घरजग्गा समेत लिलाम गर्ने जनाएको छ । बैंकबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि...
कालिका लघुवित्तद्वारा सिईओ पदमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सिईओ पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सो पदमा योग्यता पुुगेका नेपाली नागरिकलाई आवेदन आह्वान गरेको हो । उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले मान्यताप्राप्त शैक्षिक...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ ।...
कर्णाली डेभलपमेन्टको बैंकको अधिकांश सूचकमा प्रगति, ईपीएस कति ?
काठमाडौं । कणाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । तथ्यांकअनुसार ऋणात्मक रहेको सो बैंकको खुद नाफा गत आवमा वृद्धि भई धनात्मक भएको छ । गत आवमा बैंकले असार मसान्तसम्ममा ४ करोड...
इन्फिनिटी लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ४ उच्च पदहरुमा रोजगारको अवसर खुलाएको हो । संस्थाले नायब प्रमुख कार्यकारी १ जना, बरिष्ट अधिकृत १...
गणपति लघुवित्तको नाफा ७० लाख रुपैयाँमा सीमित, अन्य अधिकांश सूचकमा गिरावट
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा ६७.८४ प्रतिशतले घटेर ७० लाख २८ हजार रुपैयाँमा सीमित भएको छ ।...
गुराँस लघुवित्तको नाफा र ईपीएसमा गिरावट, कस्ता छन् अन्य सूचकहरु ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको नाफा ३१.०७ प्रतिशतले घटेर २८ लाख रुपैयाँमा सीमित रहेको छ । खुद ब्याज आम्दानी र सञ्चालन...
कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशतले घट्यो, खुद ब्याज आम्दानी र ईपीएस कति ?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको खुद नाफा २६.९३ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक...
राष्ट्र बैंकको सह-प्रवक्तामा डा.डिल्लीराम पोख्रेल
काठमाडौं । नेपाल राष्ट्र बैंकले सह प्रवक्तामा डा. डिल्लीराम पोख्रेल जिम्मेवारी पाएका छन् । साउन १७ देखि लागू हुने गरी पोख्रेललाई सह(प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ । २०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध पोख्रेलले जापानको...
विकास बैंकको शेयरमूल्य साढे दुई सय माथि, नारायणी र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै, अन्य कुनको कति ?
काठमाडौं । बुधबार नेप्सेमा सुधार आउदा विकास बैंकको शेयर उकालो लागेको छ भने शेयरमूल्य साढे दुई सय माथि कायम भएको छ । बुधबार नेप्से सूचकांक ९।२५ अंकले बढेर २ हजार ८६ विन्दुमा पुगेको छ । शेयरबजार बढेसँगै विकास बैंक...
प्रभु बैंक र भीजी इम्पेक्सबीच कर्जा लगानी सम्बन्धी सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालिबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार...
मोरङमा ३२ वर्षीय मिटरब्याज पीडितको मृत्यु
काठमाडौं । मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो बुधबार बिहान उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,...
फर्स्ट माइक्रोफाइनान्स, आरएसडीसी र हिमालयन लघुवित्तलाई दाजेर हेर्दा, कुनको वित्तीय अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौं । सञ्चालनमा रहेका लघुवित्तहरुमध्ये हालसम्म तीन लघुवित्तहरुले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । हालसम्म आरएसडीसी लघुवित्त, माइक्रोफाइनान्स लघुवित्त र हिमालयन लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीन कम्पनीको वित्तीय अवस्था हेर्दा फर्स्ट...
प्रभु स्मार्ट फण्डको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.२५ अंकले बढेर २०८६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा समान्य अंकले हरियाली छाएतापनि आज प्रभु स्मार्ट लघुवित्तको शेयरमाचाँही...
बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.२५ अंकले बढेर २०८६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा समान्य अंकले हरियाली छाएसँगै आरबीबी म्युचुअल फण्ड १ को...
लुम्बिनी विकास बैंकले विभिन्न स्थानमा रहेको गैह्र बैंकिङ सम्पत्ति लिलाम मार्फत बिक्री गर्दै
काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको उल्लेखित सम्पत्ति, घर जग्गाहरु बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । उल्लेखित गैह्र बैंकिङ सम्पत्ति जँहा जे जस्तो अवस्थामा छ सोही अवस्था र परिमाणमा बिक्री गरिने बैंकले जनाएको छ...
गणपती बनस्पती र नबिल बैंकबीच च्यानल फाईनान्सिङ्ग सम्झौता
काठमाडौं । नबिल बैक लीमिटेडले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पती लिमिटेडका आधिकारीक डिलर तथा बिक्रेताहरुलाई च्यानल फाईनान्सिङ्ग सुबिधा दिने सम्झौता भएको छ । मंगलबार काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पती लिमिटेडको तर्फबाट कम्पनीका...
नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ बिक्री गर्ने, भोलि बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ बिक्री गर्ने भएको छ । केन्द्रिय बैैंकले आज एक सूचना प्रकाशित गरी भोलि इच्छुक लगानीकर्ताले बोलकबोल पेश गर्न आग्रह गरेको हो । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय...
असार मसान्तसम्ममा प्रभु बैंकको मुनाफा घट्ने
काठमाडौं । प्रभु बैंकको मुनाफा घटेर आउने भएको छ । बैंकको स्रोतको अनुसार गत आर्थिक बर्षमा ५ अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस आर्थिक बर्षको अन्त्यसम्म्मा ५ अर्ब रुपैयाँ मात्रै मुनाफा आर्जन गर्ने देखिएको छ। बैंकको...




















