हकप्रद निष्काशनको लागि मल्टीपर्पस फाइनान्सको बुक क्लोजको मिति तय
काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशनको लागि १२ गते बुक क्लोज गर्ने भएको छ। कम्पनीको हकप्रदमा साउन ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने १५ लाख...
सांग्रिला बैंकद्वारा ट्राफिक प्रहरीलाई ज्याकेट सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत साउन ३ गते मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको छ । बैंकले विभिन्न सामाजिक सेवासम्वन्धि कार्य गर्दै आएकोमा त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन...
सानिमा बैंकको दराजसंग ‘दराज महाबचत योजनाका’ लागि सहकार्य
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज महाबचत योजनामा ’ विशेष छुट दिने सहकार्य गरेको छ । यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । लगाताँर शेयर बजार बढिरहेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ११ अंकले बढेर २१६५ विन्दुमा कायम भएको छ । आज शेयर बजार बढेता पनि केही...
एनआइसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा’, अनलाइनबाटै दुई लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै पाइने
काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा ‘अनलाइन लोन अगेन्स्ट फिक्स डिपोजिट’ नामको अर्को एक उत्कृष्ट...
नारायणी डेभलपमेन्ट बैंकद्वारा विभिन्न विभागमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पाँच विभागमा अफिसर तहका कर्मचारी माग गरेको हो । बैंकले फाइनान्स, रिकभरी, रिस्क, कम्लेयन्स र अप्रेशन डिपार्टमेन्टमा केही...
वाणिज्य बैंकको मुनाफा ६७ अर्बमाथि, नबिल र ग्लोबल अग्रस्थानमा, एनआईसी एशियालाई उछिन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक टप थ्रीमा
काठमाडौं । वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले सो मात्रामा मुनाफा आर्जन गर्न सफल भएको छ। यस त्रैमासमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने...
महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सम्पन्न
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयबाट आर्थि वर्ष २०७९–८० मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमलाई...
विकास बैंकहरुको मुनाफा ५ अर्ब माथि, ६ बैंकको घट्यो ,अन्य कुनको अवस्था कस्तो ? (तथ्यांक सहित)
काठमाडौं । विकास बैंकहरुले चालु आर्थिक बर्षको ११ महिनाको अवधिमा ५ अर्ब बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ। साउन देखि २०८० जेठसम्मको अवधिमा विकास बैंकहरुले कुल ५ अर्ब १० करोड खुद मुनाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले...
छिमेक लघुवित्तले खुलायो रोजगारको अवसर, एसएलसी उत्तिर्णलाई समेत अवसर
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिता मार्फत कर्मचारी दरखास्त आह्वान गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न ६ पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले सहायक ईकाई...
नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट जोगियो, एक बर्ष समय थप
काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटिएफ)को एसिया प्यासिफिक ग्रुपमा नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट जोगिएको छ । क्यानाडामा सम्पन्न एफएटिएफ एपीजीको २३ औं बार्षिक बैठकले नेपाललाई सर्तसहित एक वर्षको समय थपिदिएको हो । आगामी एक वर्षपछि नेपालको प्रगतिको पुनः...
आरएसडीसी लघुवित्तको ५.७१%ले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति?
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढेको छ । संस्थाले आज सार्वजनिक गरेको चौथो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको...
प्राइम कमर्सियल बैंकले बिक्रीमा ल्यायो साढे १३ लाख कित्ता शेयर, न्यूनतम मूल्य कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले १३ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको...
सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने क्रममा ती संस्थाहरुसँग विशेष सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन । बैंकका ग्राहकहरुले...
स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण, अन्य कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेसँगै स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टको...
विभिन्न ठाउँमा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्दै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ठाउँमा रहेको गैर बैकिङ सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्ने भएको छ । उक्त बैंकको नाममा दर्ता रहेको उल्लेखित परिणामका गैर बैकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र...
शुभ सन्देश बहुउद्देश्यीय सहकारीले खुलायो रोजगारको अवसर, क–कस्ले दिन पाउने आवेदन?
काठमाडौं । शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ३ जना कर्मचारी माग गरेको छ । संस्थाले सहायक कर्जा अधिकृत, टेलर र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको हो । आवेदन दिन इच्छुक नेपालीले शैक्षिक योग्यता, अनुभव प्रमाण पत्र, नागरिकताको...
विजय लघुवित्तको सिईओमा बसन्तराज लम्साल नियुक्त
काठमाडौं । मर्जर पश्चात विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी अधिकृत (सिईओ)मा बसन्त राज लम्साल नियुक्त भएका छन् । साथै, संस्थाका बरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृत सरोज घिरिरे कम्पनी सचिवमा नियुक्त भएका छन् । कम्पनीका मर्जर पश्चात बनेको नयाँ...
जनउत्थान सामुदायिक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिने सक्ने
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले ३६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहका ४ जना संस्थापकको शेयर बिक्रीमा ल्याएको हो । संस्थाले संस्थापक समुहका प्रेम कुमार बराल, मान बहादुर बीके, माधव प्रसाद...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन सेयरबजार उच्च अंकले बढेको छ । सेयरबजार बढेतापनि केही कम्पनीका लगानीकर्ताले घाटा बेहोरेका छन् । सोमबार सर्वाधिक घाटा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले बेहोरेका छन । उक्त कम्पनीको सेयरमूल्य ८।३७ प्रतिशतले घटेको छ ।...



















