श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेप्सेले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो । कम्पनीको हालसम्म सूचीकृत ९८ लाख १६ हजार ८३२ कित्ता शेयरमध्ये साविक संस्थापक र सर्वसाधारण समुहको शेयर...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । छिमेक लघुवित्तको २२ प्रतिशत दरका कुल...


सर्वोच्चको कारण देखाउ आदेशपछि नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य बढ्यो

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब सय रुपैयाँले बढेको छ । यो समाचार तयार पार्दासम्म संस्थाको शेयरमूल्य ४.४४ प्रतिशत अर्थात् ९१ रुपैयाँ ५० पैसाले बढेर शेयरमूल्य २१५० रुपैयाँ पुगेको छ । नेपाल...


थप एक कम्पनीद्वारा शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गर्न सुरु, बोनस शेयरमा लाग्ने कर आफैं तिर्नुपर्ने

काठमाडौं । थप एक कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत फागुन १३ गते सम्पन्न छैठौं साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई जेठ ८ गतेदेखि...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनी र ब्रोकर कम्पनीको लागि जारी गर्यो यस्तो सूचना

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सम्पूर्ण संस्थापक शेयरधनी लगायत सदस्य दलाल (ब्रोकर) कम्पनीहरुलाई एक सूचना जारी गरेको छ । बैंकले साविकको नेपाल इन्भेष्टमेन्ट र साविक मेगा बैंक एकआपसमा मर्जर भएपश्चात् गत पुष २७ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान...


नेपाल एसबिआई बैंकद्वारा ग्राहकलाई थप सहजता, विभिन्न जानकारी लिन यी कर्मचारीलाई सम्पर्क गर्नुस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विजनेश कन्ट्याक्ट डिटेल्स सार्वजनिक गरेको छ । बैंकले विभिन्न बैकिङ्ग सेवा सुविधामा केही जानकारी लिन वा सोधपुछ गर्न कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरिदिएर आफ्ना...


सिटिजन्स बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रिक्त रहेका तीन पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । बैकले म्यानेजमेन्ट ट्रेनि र ट्रेनि एसिस्टेन्ट पदमा केहि संख्याले कर्मचारी माग गरेको छ...


कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता शेयर बिक्रीमा

काठमाण्डौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । उक्त शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद...


सनराइज बैंकद्वारा साधारण सभा आह्वान

काठमाडौं । सनराइज बैंक लिमिटेडले लक्ष्मी बैंक लिमिटेडसँग मर्ज हुने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । बैंकले असार ३ गते, आम्रपालि बैङ्क्वेट्स, बालुवाटारमा पन्ध्रोँ वार्षिक साधारण सभा बोलाएको छ ।  बैंकको सभा बिहान ११ बजे शुरु...


राष्ट्र बैंकले उत्कृष्ट लाभांश वितरणमा रोक लगाएको नेष्डो लघुवित्तको मुद्दामा सर्बोच्चको कारण देखाउ आदेश

काठमाडौं। सर्बोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई कारण देखाउ आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।नेपाल राष्ट्र बैंकले नेस्डो समृद्धि लघुवित्तले प्रस्ताव गरेको लाभांश वितरण गर्न नदिएपछि लघुवित्तले सर्बोच्च अदालतमा मुद्धा दर्ता...


बैंक तथा बीमा र पुँजिबजारको वित्तिय अपराध हटाउन बनेको सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि छलफल, १९ वटा ऐन संशोधन हुँदै

काठमाडौं । संसदीय समितिमा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल प्रारम्भ भएको छ। सङ्घीय संसद, कानुन, न्याय तथा मावन अधिकार समितिको आजको बैठकमा उक्त विधेयक माथिको छलफलमा...


एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत केवाईसी विवरण अद्यावधिक, बचत खाताको स्कीम परिवर्तन

काठमाडौं। डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको Video KYC (VKYC)    एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि ल्याएको भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसरी विवरण अद्यावधिक, खाता सुचारु,...


चार लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५१ दशमलव ३१ अंकले बढेर १९४२ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार उच्च अंकले बढेसँगै चार कम्पनीको शेयरमा...


काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार बढी मुद्दा दर्ता

काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन्। परिसरका प्रवक्ता एवं प्रहरी...


युनिक नेपाल लघुवित्तको एफपीओमा कहिलेदेखि दिने आवेदन ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि जेठ ११ गते बिहिबारदेखि फर्दर पब्लिक इस्यु (एफपीओ) निष्काशन गर्दैछ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५...


नेष्डो समृद्ध लघुवित्तद्वारा चार सदस्यको कर्जा मिनाहा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना चार सदस्यको कर्जा मिनाहा गरिदिएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रहि सोमवार डुम्रे शाखामा सम्पन्न वित्तीय साक्षरता कार्यक्रममा सदस्यहरुको कर्जा मिनाहा गरिदिएको हो । उक्त कार्यक्रममा विभिन्न मितिमा मृत्युवरण भएका...


थप तीन कम्पनीद्वारा शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा

काठमाडौं । थप तीन कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेका छन् । आज मितेरी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सबैको लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेका...


मर्जर र लाभांश प्रस्तावसहित समीट लघुवितद्वारा वार्षिक साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ । संस्थाको सोमबार (जेठ ८ गते) बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा यही जेठ ३० गते आह्वान गरेको हो । सभा काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...