मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान...


सेन्ट्रल फाइनान्सद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिदिएको हो...


आरएसडिसी लघुवित्तको खुद नाफा ६२ प्रतिशतले बृद्धि, अधिकांश सूचकमा सकारात्मक सुधार

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको तुलनामा नाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ७...


लक्ष्मी लघुवित्तद्धारा लाभांश प्रस्ताव, शेयरधनीले कति पाउँदैछन बोनस र नगद ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम...


चैतदेखि बढेको बैंकदरले वित्तीय क्षेत्रलाई असन्तुलित बनायो: अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकदर घटेमा बेसरेट पनि घट्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्रः अवको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले अर्थतन्त्र उकास्न उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् ।...


नेप्सेमा तीन कम्पनीको साढे ८४ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज मेगा बैंक, रुरु जलविद्यूत कम्पनी र गुराँस लाइफ इन्स्योरेन्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो । मेगा बैंकको...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संचालकमा कमल सिंह राजवंशी नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । संस्थाको पुष ३० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट एकजना संचालक निर्वाचित भएको हो । चयन हुने संचालकमा कटहरी गाउँपालिका–३ मोरङ्गका कमल सिंह राजवंशी रहेका छन्...


शुभम पावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । शुुभम पावर लिमिटेडको बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाण्डौंमा सरोकारवालाका प्रतिनिधीहरु, लगानीकर्ताहरु तथा सञ्चार माध्यमका प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न गरिएको हो ।...


राष्ट्र बैंकद्धारा ६ विकास बैंकलाई कारबाही, भारि जरिवानामा परे पाँच बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले कर्णाली, कर्पोरेट, सिन्धु, नारायणी, सप्तकोशी र सालपा विकास बैंकलाई नियम मिचेको भन्दै हर्जानासहित कारबाही गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८९।८० को...


राष्ट्र बैंकद्धारा निफ्रालाई जारी निर्देशन संशोधन, के थपिए के हटे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । जसमा पूर्वाधार विकास बैंकले (निफ्रा)ले दैनिक तरलता विवरण कार्यदिनको मध्यान्न १२ बजेसम्म र अन्तर–बैंक कारोबार विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली...


नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन संशोधन, के–के थपिए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरुले दैनिक तरलता विवरण कार्यदिनको मध्यान्न १२ बजेसम्म र अन्तर–बैंक...


हिमालयन बैंक ३१औं वर्षमा प्रवेश, अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौं । हिमालयन बैंक लिमिटेड ३०औं वर्ष पुरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा पाकिस्तानको हबिब बैंक लिमिटेडसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालयन बैंक लिमिटेडले बैकिङ्ग क्षेत्रमा बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको ३०औं वर्ष पुरा...


फर्स्ट माइक्रोफाइनान्सको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा उल्लेख्य सुधार देखिदा चुक्तापुँजी अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने पहिलो कम्पनीमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त हुन सफल भएको छ । लघुवित्तको दोस्रो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले...


एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआइबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले सेल्स अफिसर र कस्टोमर सर्भिस रिप्रिजेन्टिभ पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन...


यस्तो छ नेपाल बैंकको शेयर संरचना, कसको लगानी कति ?

काठमाडौं । नेपाल बैंक लिमिटेडमा नेपाल सरकारको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशतले ७ करोड ३४ लाख ७० हजार १ सय १४ कित्ता शेयर स्वामित्व रहेको छ । बैंकमा सर्बसाधारण शेयरधनीहरुको ४९ प्रतिशतले...


नेप्सेद्धारा तीन कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले महुली लघुवित्त, महिला लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हो । यी तीनवटै कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश...


नबिल बैंकमा आयरल्याण्डको छद्म कम्पनीको नाममा ३९ प्रतिशत शेयर, अन्य कस्को लगानी कति ?

काठमाडौं । नविल बैक लिमिटेडमा सबैभन्दा बढी संस्थापक शेयर एन.बि.(इन्टरनेशनल) लिमिटेड, आयरल्याण्डको रहेको छ । कम्पनीमा एन.बि.को ९ करोड ४७ हजार ४ सय ६२ कित्ता शेयर रहेको छ । जुन संस्थापक शेयरको ३९ प्रतिशत रहेको छ । बैंकमा संस्थापक...


कुमारी र एनसीसी बैंक एकआपसमा गाभिदा पुष १६ गतेसम्मको खुद मुनाफा सवा २ अर्ब

काठमाडौं । कुमारी बैंक लिमिटेड र एनसीसी बैंक लिमिटेडले गत पुष १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको बैंकले साविक एनसीसी र कुमारी बैंक लिमिटेड गाभिँदा पुष १६ गतेसम्मको वित्तीय विवरण...


समायोजनपछि २९ वटा बचत खाता हटाउँदै ग्लोबल आइएमई बैंक, कुन–कुन खाता भयो मिलान ?

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भई गत पुष २५ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । समायोजनपछि ‘ग्लोबल आइएमई बैंक’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबारपछि साविक बैंक अफ...