नेष्डो समृद्ध लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा १ अर्ब ५४ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा...


एनआइसी एशिया बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाका लागि डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर,...


लघुवित्त संस्थाहरुको शेयरमूल्यमा उछाल, कुनको कतिले बढ्यो ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्यमा उछाल आएको छ । शेयरबजार खुलेको केही समयमा नै लघुवित्त संस्थाहारुको शेयरमूल्य बढ्न पुगेको हो । यो समाचार तयार पार्दासम्म जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको...


लाभांश प्रस्तावसहित कुमारी बैंकको साधारण सभा भोलि बस्दै

काठमाडौं । लाभांश प्रस्तावसहित कुमारी बैंकको २२औं बार्षिक साधारण सभा भोलि (कात्तिक २१ गते) बस्दैछ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा बिहान ११ बस्नेछ । सभाले संचालक समितिले प्रस्ताव गरे...


बम्पर लाभांश घोषणासँगै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म लुघवित्तको शेयर १० प्रतिशतले बढेर शेयरमूल्य ३४०८ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, सो अवधिसम्म...


खर्च बढेसँगै सिवाईसी नेपाल लघुवित्तको खुद नाफा घट्यो, इपीएस कति ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तको...


एभरेष्ट बैंकले २० प्रतिशत लाभांश बाँड्ने, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७.६८...


७६ प्रतिशत लाभांश वितरण गर्ने जाल्पा सामुदायिक लघुवित्तको घोषणा, बोनस र नगद कति ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने लघुवित्त संस्थाहरुमा जाल्पा सामुदायिक लुघवित्त पहिलो संस्था हो । संस्थाको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले...


पहिलो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा झण्डै ३३ करोड, वितरणयोग्य नाफा मात्रै २५ करोडमाथि

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले ३२ करोड ९१ लाख ८...


सनराईज क्यापिटल वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा मिति २०७९÷०७÷१८ गते शुक्रवारका दिन अलफ्ट होटल ठमेल काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत...


ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको साङ्केतिक प्रदर्शन

काठमाडौं । बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् ।ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदरका कारण बढेको प्रिमियम घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिइरहेको सेवाशुल्क घटाउने तथा अतिरिक्त शुल्क लिन नपाउनेलगायतका...


एनसीसी बैंक र दराबीच ११.११ मा छुट सम्बन्धि सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्बन्धमा दुईपक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार एनसीसी बैंकको डेबिट...


बैंकको ब्याजदर र प्रिमियम दर बृद्धिको विरोधमा उद्योगी व्यवसायीहरुको मौन विरोध प्रदर्शन

काठमाडौं । बैंकहरुको चर्को ब्याजदर घटाउनुपर्ने माग गर्दै उद्योग व्यवसायीहरुले काठमाडौंको माइतीघरमा शान्तिपुर्ण मौन विरोध प्रदर्शन गरेका छन् । ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘प्रिमियम दर बृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैकिङ्ग...


सिन्धु विकास बैंकद्धारा डिसिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एकजना कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले कम्पनीको डेपुटी चिफ एक्ज्युकेटिभ अफिसर (डिसिइओ) माग गरेको हो । सो पदका लागि बैंकले व्यवस्थापन संकायअन्तर्गत स्नाकोत्तर तह उत्तीर्ण...


ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनी ऋषिराज गौतमले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । लघुवित्तले संस्थापक समूहतर्फको...


जनउत्थान सामुदायिक लुघवित्तका डिसिइओ उपाध्यायलाई निमित्त सिइओ र कम्पनी सचिवको जिम्मेवारी

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त नायव प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) सूर्य प्रसाद उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको जिम्मेवारी दिइएको छ । कम्पनीको कात्तिक १७ गते बसेको संचालक समितिको बैठकले डिसिइओ उपाध्यायलाई...


तीन क्यापिटलको सााधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । एनएमबि क्यापिटलको एजीएम आज हुँदैछ । सभा आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले २१।०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, हाल कायम चुक्ता पुँजी २०...


देशको अर्थतन्त्र सुधारको दिशामा अगाडि बढ्दै गरेको सरकार र विज्ञहरुको निष्कर्ष, कहिलेबाट हुँदैछ सुधार ?

काठमाडौं । देशको आर्थिक अवस्था सुधार देखिदै गएको सरकार र विज्ञहरुको निष्कर्ष निकालेका छन् । बिहिबार काठमाडौंमा तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्र बैंक र विज्ञहरुले देशको आर्थिक अवस्था सुधारोन्मुखतर्फत अघि बढ्दै गएको जानकारी गराएका...


दुई दर्जन फाइनान्सको नाफामा संकुचन, कुनको अवस्था कस्तो? (तथ्यांक सहित)

काठमाडौं । चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । १५ फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार अधिंकाश फाइनान्सहरुको अवस्था निराजनक देखिएको छ। १५ मध्ये ११ कम्पनीहरुको मुनाफामा प्रभावित रहेको फाइनान्सले सार्वजनिक गरेको तथ्यांकले देखाएकोछ ।...


एनएमबि बैंकको लगानीलाई सहज बनाउन युसेड ट्रेड एण्ड कम्पिटिटिभनेससँग सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युसेड ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरु को लागि...