लाभांश घोषणाको तयारीमा रहेको जीवन विकास लघुवित्तले तत्कालै साधारण सभा नगर्ने
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष महिनाभित्र साधारण सभा नगर्ने जानकारी गराएको छ । लघुवित्तले नेप्सेमार्फत जानकारी गराउँदै तत्कालै सभा नगर्ने जनाएको हो । लघुवित्तको आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षणको कार्य चलिरहेको तथा अन्य विविध कारणले...
निर्धन उत्थान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि एसएससी...
स्वावलम्बन लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २७ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १५...
छिमेक लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउने भए बोनस ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २७ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २२...
स्वरोजगार लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २७ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २२...
एनएमबि लघुवित्तको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २७ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १०...
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिन अवधि लम्बियो, कहिले सम्म दिन पाउन्छ आवेदन ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुस २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि थप भएको छ । बैंकले निष्काशन गरेको वार्षिक साढे ७ प्रतिशत ब्याजदर पाइने १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’...
पाँच वाणिज्य बैंकसहित १० कम्पनीको साधारण सभा आज बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?
काठमाडौं । पाँच वाणिज्य बैंकसहित १० कम्पनीको वार्षिक साधारण सभा आज (पुष २८ गते) बस्दैछ । सिद्धार्थ बैंकको २१औं, प्राइम कमर्सियल बैंकको १५औं, सिभिल बैंकको १२औं, हिमालयन बैंकको ३०औं, लक्ष्मी बैंकको २२औं, सोल्टी होटलको ४८औं, नेपाल दुरसंचार कम्पनीको १५औं,...
माघ महिनामा ब्याजदर घटाउने बैंकर्स संघको निर्णय
नेपाल बैंकर्स संघले माघ महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेको छ। संघको आज बसेको बैठकले माघ महिनाको लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाउने निर्णय गरेको हो । नेपाल बैंकर्स संघले जनाएको हो । संघको आज सम्पन्न विशेष साधारणसभाबाट सुनिल...
महुली लघुवित्तको २५ प्रतिशत लाभांश शेयरधनीले तत्कालै नपाउने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत मसान्तसम्ममा वार्षिक साधारण सभा गर्ने जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को वित्तीय विवरण तथा वित्तीय लेखापरीक्षण सम्पन्न भई नेपाल राष्ट्र बैंक समक्ष स्वीकृति सहमतिको लागि पेश गर्ने...
प्राइम कमर्सियल बैंकको सिईओ मानन्धरको कति छ तलब ?
काठमाडौं । प्राइम कमर्सियल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायणदास मानन्धरले २ करोड १० लाख १५ हजार रुपैयाँ पारिश्रमिक लिएका छन् । कमपनीको बार्षिक साधारणसभाले सिईओको बार्षिक तलब भत्ता पारित गरेको हो । सिाईओ मान्नधनरले बार्षिक तलब बापत १...
लुम्बिनी विकास बैंकको नयाँ संचालक समिति गठन, अध्यक्षमा चिन्तामणी भट्टराई
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । बैंकको पुष २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना संचालक निर्वाचित भएका हुन् ।...
छिमेक लघुवित्तको बाह्य लेखापरीक्षण कार्यमा ढिलाई, चैतमा मात्रै सभा गर्ने निर्णय
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र वार्षिक साधारण सभा नगर्ने जानकारी गराएको छ । लघुवित्तले नेप्सेमार्फत जानकारी गराउँदै यो महिनाभित्र सभा गर्न नसकिने जनाएको हो । लघुवित्तको गत आव २०७८।७९ को बाह्य लेखापरीक्षण सम्पन्न हुने प्रक्रियामा...
नेपाल बैंकर्स संघको अध्यक्षमा सुनील केसी चयन
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । बैंकर्स संघको आजको बिशेष साधारणसभाले बैंकर्स संघको अध्यक्षमा सुनील केसीलाई चयन गरेको हो । । केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। अघिल्लो अध्यक्ष अनिल उपाध्यायको...
साना किसान विकास लघुवित्त एनपीएसमा आबद्ध
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि एनपीएसमा आबद्ध भएको छ । लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता...
ब्याजदर घटाउने बिषयमा बैंकर्स संघभित्र मत बाझियो
काठमाडौं । नेपाल बैंकर्स संघको आज बस्ने बैठकले ब्याजदर स्थिर राख्ने कि घटाउने प्रस्तावमा छलफल गर्ने भएको छ। आज बैंकर्स संघको बिशेष साधारणसभा रहेको छ।आज साँझ ५ बजे बस्ने बैठकमा ब्याजदरको बिषयमा समेत छलफल हुने बैंकर्स संघका एक प्रतिनिधिले...
पाँच वाणिज्य बैंकसहित १० कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?
काठमाडौं । पाँच वाणिज्य बैंकसहित १० कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २८ गते) बस्दैछ । सिद्धार्थ बैंकको २१औं, प्राइम कमर्सियल बैंकको १५औं, सिभिल बैंकको १२औं, हिमालयन बैंकको ३०औं, लक्ष्मी बैंकको २२औं, सोल्टी होटलको ४८औं, नेपाल दुरसंचार कम्पनीको १५औं,...
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको यस्तो बन्यो नयाँ संचालक समिति
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौंमा आज आयोजित एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन्। मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख...
लगानीकर्तालाई उचित प्रतिफल दिन्छौ, ‘टप थ्री’ भित्र आउने छौः अध्यक्ष पृथ्वीबहादुर पाँडे
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले ‘टप थ्री’ बैंक भित्र आउने योजना रहेको बताएका छन्।नेपाल इन्भेष्टमेण्ड बैंक र मेगा बैंकको मर्जर प्रक्रिया पूरा गरी आज आयोजित एकीकृत कारोबारको शुभारम्भ समारोहमा उनले यस्तो बताएका हुन् । आफूहरु...
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुभारम्भ (फोटोफिचर सहित)
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको आजदेखि एकीकृत कारोबार शुभारम्भ भएको छ । यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’...



















