कुमारी बैंकका ग्राहकलाई श्रीकृष्ण पोलीक्लिनिकमा विशेष छुट

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र रुपन्देहीको देवदह–५ खैरेनीस्थित श्रीकृष्ण पोलीक्लिनिक प्रालिबीच छुट सम्झौता भएको छ। कुमारी बैंकका ग्राहकलाई श्रीकृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। सो सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले श्रीकृष्ण पोलीक्लिनिकबाट सेवा...


छिमेक लघुवित्तको स्वतन्त्र संचालकमा सुशिला श्रेष्ठ नियुक्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा सुशिला श्रेष्ठ नियुक्त भएकी छिन् । लघुवित्तको भदौ १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालक समितिमा चयन गरेको हो । संचालक समितिको बैठकले कोटदरबार–५ तनहुँ हाल झम्सिखेल ३...


कामना सेवा विकास बैंकको केएस डिजिटल विक सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहक डिजिटल माध्यममार्फत् सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि आईतबारदेखि २०७९ साल भाद्र २४ गते शुक्रबारसम्म केएस डिजिटल विक सार्वजनिक गरेको हो । नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यस केएस...


हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन बैंकले ऋणपत्रमा आवेदन दिने समय भदौ २९ गतेसम्म थप भएको छ । बैंकले लिमिटेडले भदौ १५ गतेदेखि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको हो। बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्काशन गरको हो...


श्रृजनशील लघुवित्तको आईपीओ आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आज अन्तिम दिन रहेको छ । उक्त आईपीओमा शुक्रवार नै मागभन्दा ३४ दशमलव १५ गुणा बढी आवेदन परिसकेको छ। कम्पनीले भदौ १५ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३...


वर्किङ क्यापिटलकाे नाममा भइरहेकाे कर्जा दुरूपयाेग राेक्छाै, गभर्नर अधिकारीले भने ‘याे विकृति कहिलेसम्म पाल्ने ?’

काठमाडाै । नेपाल राष्ट्र बैकका गभर्नर महा प्रसाद अधिकारीले वर्किङ क्यापिटलकाे नाममा ओभर फाईनान्सिङ भइरहेकाे बताउँदै यस्ताे विकृति राेकेरै छाेड्ने प्रतिबद्दता जनाएका छन् । गभर्नर अधिकारीले यसबारे वास्तविक कुरा ठूलादेखि साना व्यवसायी सबैले बुझ्नुपर्ने बताए ।गभर्नर अधिकारीले वर्किङ क्यापिटल...


कुमारी बैंक ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस–२०२२’ अवार्डबाटसम्मानित

काठमाण्डौ । कुमारी बैंक ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस–२०२२’ अवार्डबाट सम्मानित भएको छ। भिसा इन्टरनेसनलद्वारा आयोजित ‘लिडर्स कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ सम्मेलनमा कुमारी बैंक उक्त अवार्डबाट सम्मानि भएको हो। यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी...


सिद्धार्थ बैंक ‘एक्सलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२’ अवार्डबाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘एक्सलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु...


एनसीसी बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको आयोजना तथा सन इन्फोटेक लिमिटेडको संयोजकत्वमा आज शुक्रवारका दिन श्री ढुकुरपानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा संचालन...


प्रभु बैंकका एक हजार कर्मचारीको बढुवा गर्ने निर्णय रद्द, रश्मी पन्तको पद घटुवा

काठमाडौं । प्रभु बैंकमा विभेदपूर्ण तरिकाले एक हजारभन्दा बढि कर्मचारीहरुको बढुवा गर्ने निर्णय रद्द गरिएको छ । आज बैंकले यस सम्बन्धी निर्णय गरेको बैंक स्रोतले जनाएको छ । बैंकका सिईओ अशोक शेरचनले रश्मी पन्तसहितका एक हजारभन्दा बढि कर्मचारीहरुको बढुवा...


मिर्मिरे लघुवित्तको संचालकमा शान्ता केसी र कम्पनी सचिवमा बिर्ख बहादुर बोहरा नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा शान्ता केसी कार्की नियुक्त भएकी छन् । कम्पनीको भदौ १५ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण समूहतर्फको संचालक पदमा कार्कीलाई नियुक्त गरेको हो । लघुवित्तले संस्थाको ऐनअनुसार रिक्त रहेको उक्त संचालक...


एभरेष्ट बैंकमा रोजगारको अवसर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) माग गरेको हो । सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका...


कामना सेवा विकास बैंकको एक लाख २६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको एक लाख २६ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...


गणपति लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृत।सुपरिवेक्षक (सूचना प्रविधि)मा एकजना कर्मचारी माग गरेको हो । सो पदका लागि लघुवित्तले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।...


समीट लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । लघुवित्तले गोरखा जिल्ला, गोरखा नगरपालिका वडा नं. १३ मा रहेको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० मा स्थानान्तरण गरेको हो । लघुवित्तले नेपाल...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले साधारण सभाबाट पारित भएको नगद लाभांश ५ वर्ष वितिसक्दा पनि शेयरधनीले बुझिनलिएकोमा उक्त नगद लाभांश लिन आग्रह गरेको हो । बैंकले (साविक...


राष्ट्र बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारको अवसर खुलाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगिताद्धारा विभिन्न पदका लागि विज्ञापन खुलाएको हो । राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन सेवा) १८ जना, सहायक निर्देशक (प्राविधिक सु.प्र.) एकजना...


कुमारी बैंकको ऋणपत्र आजदेखि निष्काशन, कति पाईन्छ ब्याज ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले आज (भदौ १७ गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष...


श्रृजनशील लघुवित्तको आइपीओमा १ करोड ११ लाख बढी आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा आज १ करोड ११ लाख बढी कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आज ९ लाख बढी जना सर्वसाधारणले सर्वसाधारणले कुल १ अर्ब १० करोड ८३ लाख ६७ हजार रुपैयाँ...


खप्तड लघुवित्तको आइपीओ प्रि–अटलमेन्ट आज गर्ने तयारीमा, बाँडफाँड कहिले ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड अर्को साता मात्रै हुने भएको छ । लघुवित्तको आइपीओ डाटा भेरिफिकेशनको काम भइरहेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । साथै डाटा भेरिफाइको काम सकिए आज बेलुका प्रि–अलटमेन्ट गर्ने...