मेरोमाईक्रोफाईनान्स लघुुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

११ आश्विन २०७९, मंगलवार १०:५३

काठमाडौं । मेरोमाइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

संस्थाले कृषि परामर्शकर्ता पदको लागि १ जना कर्मचारी माग गरेको छ । उक्त पदको लागि कम्तिमा कृषिमा जेटिए प्राविधिक तह वा कृषि आइएससी तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले लघुवित्तको वेवसाईट https://www.meromicrofinance.com/ मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*