प्रभु बैंक लिमिटेड र न्यू ऐरा रेस्टुरेन्टबीच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित न्यू ऐरा रेस्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र न्यू ऐरा रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर लक्ष्मण गिरीले उक्त सम्झौतामा...


मुक्तिनाथ विकास बैंकले ल्यायो २२.५० लाख रुपैयाँसम्मको बीमा सुविधासहितको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख रुपैयाँ सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ। उक्त योजनाअन्तर्गत व्यतिगत मुद्दति खातामा न्यूनतम ५...


सिटिजन्स बैंकका ग्राहकलाई होटेल जंगल क्राउनमा आकर्षण छूट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले चितवनको होटेल जंगल क्राउनमा आकर्षण छूट पाउने भएका छन् । उक्त छुट सम्झौताको लागि बैंक र होटेल जंगल क्राउनबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहक ग्राहकले होटेलका सेवाहरूमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी...


बैंकहरुमा एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरियो, सीडी रेसियो कति ?

काठमाडौं । बैंकहरुको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ १३ र १४ गतेको विवरणअनुसार बैंकहरुबाट एकैदिन ३ अर्ब निक्षेप बाहिरिएको हो । भदौ १३ गतेसम्म ५० खर्ब ३४ अर्ब रुपैयाँ रहेको...


कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैकले एक सुचना प्रकाशित कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले जनरल सर्भिस डिपाटमेन्ट, लिगल डिपाटमेन्ट, टे«निङ डिपार्टमेन्ट र इन्फरमेसन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत केहि संख्यामा कर्मचारी माग गरेको...


एनआइसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिने हेतुले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ । देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको...


सिद्धार्थ बैंकको ३ दिन बैंकिङ्ग सेवा बन्द रहने, यस्तो छ कारण

काठमाडौं । सिद्धार्थ बैैंक लिमिटेडका बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गरिरहेको कोर बैकिङ्ग सिस्टमलाई परिवर्तन गरी थप सुविधा सहितको फिनाकल कोर बैकिङ्ग सिस्टम प्रयोगमा ल्याउने क्रममा भदौ १७ गतेदेखि भदौ १९ गतेसम्म...


एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड गरिएको छ । कम्पनीले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म सार्वजनिक निष्काशन गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २१ लाख इकाई बृद्धि गरी १२...


श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो ४ लाख २६ हजार जनाको आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिन ४७ लाख ८४ हजार ८० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन आज ४ लाख २६ हजार ९९२ जना सर्वसाधारणले ४७ करोड ८४ लाख ८ हजार रुपैयाँ...


प्रभु बैंकका ग्राहकले चेली थकाली भान्छा घरमा पाउने भए आकर्षण छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले पोखरा, लेकसाइडस्थित चेली थकाली भान्छा घरमा आकर्षण छुट पाउने भएका छन् । बैंक र भान्छाघर बीच मिती २०७९ भदौ १४ गतेका दिन विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...


डलर कार्डमार्फत बीमाको रकम भुक्तानीमा कडाई, कुन कुन बीमाशुल्क प्रतिबन्धित र कुन खुल्ला ? (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्ड भुक्तानीमा कडाई गर्दै बीमाको रकम भुक्तानी नगर्न बैंकहरुलाई परिपत्र जारी गरेको छ । जस अनुसार सबै प्रकारको बीमा शुल्क भुक्तानी नभई मर्चेन्ट कोड नं ५९६० को डाईरेक्ट मार्केटिङ इन्स्योरेन्स सर्भिस र...


नेपाल बैंकले अबदेखि आइपीओ भर्दा आश्वा शुल्क नलिने

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक शेयरमा...


५३ करोडको चुक्तापुँजी बनाउँदै मिर्मिरे र बुद्धज्योति लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि आज (भदौ १५ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ । मिर्मिरेले बुद्धज्योतिलाई अक्वायर गरेपछि ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट एकीकृत कारोबार सुरु भएको...


बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । सात वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँड गरिएको हो । बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म १००० रुपैयाँ अंकित मूल्यका...


हिमालयन बैंकको साढे १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज (भदौ १५ गते)देखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको...


श्रृजनशील लघुवित्तको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (भदौ १५ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार...


सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्नुहुने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्र्न सक्नुहुनेछ...


‘गरिमा माइक्रो लाइफ र गरिमा माइक्रो जनरल इन्स्योरेन्स स्थापना गर्ने तयारीमा गरिमा विकास बैंक

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लघुबीमा कम्पनी स्थापना गर्नको लागि संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुलाई लगानी गर्न चाहेको खण्डमा आवश्यक कागजात पेश गर्न आह्वान गरेको छ । बैंकले बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले गत भदौ १० गते लघुबीमा...


मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक कम्पनी उद्घाटन, कृषि मध्यस्थकर्ताको भूमिका खेल्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्ना चौथो वार्षिकोत्वसको अवसरमा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीहरुको समुद्धाटन गरेको छ । कम्पनीले कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्यसहित एकैपटक मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड,...


१०.२५ प्रतिशत ब्याजदर भएको सानिमा बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘१०.२५% सानिमा डिबेञ्चर २०८९’ नामक ऋणपत्र आज ‘एसबिडि८९’ सिम्बोलबाट सूचीकृत भएको हो । वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको अंकित मूल्य १०००...