कुमारी बैंकलाई ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले १० (दश) वर्षे अवधि तथा वार्षिक ११% व्याजदर भएको ‘११% केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो...


नबिल बैंकको न्युरोड शाखा रहेको भवन भत्काउन मेयर साहको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नबिल बैंक लिमिटेडको न्युरोड शाखा कार्यालय तत्कालै भत्काउन दिर्नेशन दिएका छन् । नबिल बैंकको न्युरोड शाखा कार्यालय रहेको भवन नक्सापास विपरीत बेसमेन्टमा रहेको देखिएपछि मेयर साहले उक्त भवन भत्काउन निर्देशन दिएको हो...


प्रभु बैंकको नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सुर्खेतको होटेल भ्याली भ्युमा भदौ ६ गतेका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो । कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गरेका...


सनराइज बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सनराइज बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको ऋणत्र जारी गर्न धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.५ प्रतिशत ब्याजदर रहेको ‘सनराइज डिबेञ्चर २०८९’ नामक...


भदौ महिनाभित्र मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा १ लाख रुपैयाँको बीमा सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत भदौ महिनाभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीले विभिन्न सुविधा पाउनेछन् । बैंकका अनुसार उक्त खाता खोल्ने महिलाले...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर विक्रीमा ल्याएको छ । लघुवित्तले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार ९८७ संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । सो शेयरको बिक्री मूल्य संस्थापक शेयरधनीले तोके बमोजिम हुने जनाएको...


सप्तकोशी डेभलपमेन्ट बैंकको संचालकमा लक्ष्मीनाथ घिमिरे नियुक्त

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा लक्ष्मीनाथ घिमिरे नियुक्त भएका छन् । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयर समूहबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा घिमिरेलाई नियुक्त गरेको हो ।


धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, करिब ३१ हजारले शेयर प्राप्त गर्दा ५ जना भाग्यमानीले पाए ११ कित्ता

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ बिक्रि प्रबन्धक सनराईज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड भएको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख...


धौलागिरी लघुवित्तको आइपीओ आज बाँडफाँड हुदै, करिब ३१ हजारले शेयर पाउने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज बाँडफाँड हुदैछ । आइपीओ बाँडफाँड बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान १० बजे हुनेछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३...


ग्रीनहिल–सेन्चुुरी बैंकद्धारा ऋणी घोटाला काण्डमा नयाँ तथ्य

काठमाडौं । ग्र्रिनहिल सिटी हाईजिङ कम्पनीले सेन्चुरी बैंकसँग मिलेर घर खरिदकर्र्ता ग्राहक शान्ता शर्मालाई ठगी गरेको विषयमा थप नयाँ तथ्य फेला परेको छ । त्रिपक्षिय सम्झौता अनुसार घर खरिद गरेकी शान्ता शर्माले बैंकबाट प्रवाह भएको ऋण नै बीचबाट बेपत्ता...


राष्ट्र बैंकले जारी गर्यो चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, कात्तिक १ देखि लागू हुने (पूर्णपाठ सहित)

काठमाडौं  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकहरुलाई चालू पुँजी कर्जाको लागि ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९’ जारी गरेको छ। राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन आगामी कात्तिक १ देखि लागू हुनेछ। चालू पुँजी कर्जाको लागि...


बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा आकर्षण छुट

काठमाण्डौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा विभिन्न प्रकारका आकर्षण छुट पाउने भएका छन् । बैंकका ग्राहकले आफ्नो डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी...


दश वर्षपछि बिओके र हिमालयन बैंकले पायो मुद्दा जितेको पैसा

काठमाडौं।  हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले १० बर्षएपछि चीनमा मुद्दा जितेपछि मंगलबार सम्पूर्ण पैसा फिर्ता पाएका छन्। बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंकको ठूलो रकम फसेको थियो। दुबै बैंकले गत साउन १५ गते मुद्दा जितेका थिए।...


नबिल बैंकको ‘नबिल ढुक्क मुद्दति खाता’ सञ्चालनमा, दस गुणासम्म प्रतिफल पाइने

काठमाण्डौ । नबिल बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दति खाता’ बजारमा ल्याएको छ। ‘नबिल ढुक्क मुद्दति खाताअन्तर्गत ग्राहकले मुद्दतिमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि दसगुणासम्म रकम प्राप्त गर्न सक्नेछन्। उक्त मुद्दति योजना अन्तर्गत...


भोलिदेखि एक करोड ३२ लाख रुपैयाँको आइपीओ जारी गर्दै खप्तड लघुवित्त

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (भदौ ८ गते)देखि साधारण शेयर (आइपीओ)निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

  काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको...


अभियान लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्...


हिमालयन बैंकले भदौ १५ देखि साढे दुई अर्बको ऋणपत्र जारी गर्ने

काठमााडौं । हिमालयन बैंक लिमिटेडले यहि भदौ १५ गतेदेखि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ७...


बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आज (भदौ ७ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.५०...


श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि भदौ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस...