डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड दिइने
काठमाडौं। । चालु आर्थिक वर्ष २०७८र७९ मा डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड दिइने भएको छ । नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार वित्तीय क्षेत्रहरुमा डिजिटल कारोबार बढाउँदै वित्तीय सेवा विस्तार गरिने बताए ।
मौद्रिक निति : ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न लक्ष्य, मुद्रास्फीति ७ प्रतिशत
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गर्भनर महाप्रसाद अधिकारीले...
निजी क्षेत्रतर्फको कर्जा विस्तार लक्ष्यको १६ प्रतिशत पुग्यो
काठमाडौं । केन्द्रीय बैंकले जेठ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा विस्तार लक्ष्यको १६ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षमा १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिएको थियो । यसलाई हेर्दा गत आर्थिक वर्षमा लक्ष्य अनुरुप नै कर्जा विस्तार...
बैंक तथा वित्तीय संस्थाले मर्जरमा गई पुष मसान्तसम्म एकीकृत कारोबार गरेमा मात्रै छुट उपलब्ध हुने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु आफ्नै वर्गभित्र एकआपसमा गाभिई वा मर्जरमा गई आगामी पुष मसान्तभित्र एकीकृत कारोबार गरेमा मात्रै राष्ट्र बैंकबाट प्रदान हुने छुट पाइने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्षको मौद्रिक...
अब मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको...
तरलता थप कसिलो बनाउने राष्ट्र बैंकको घोषणा, विकास बैंक बैंकमा ८८ र बाणिज्य बैंकमा ९० प्रतिशत सिडी रेसियो कायम
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात १ प्रतिशतले बृद्धि गरिने जनाएकोछ । आज आर्थिक वर्ष २०७९।८० को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर अधिकारीले २०७९ भदौ १...
सीआरआरको सीमा बढ्यो
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ ।नेपाल राष्ट्र बैंकले अजे आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीति सार्वजनिक गरेको हो नेपाल राष्ट्र बैंकले अनिवार्य नगद अनुपात (सीआरआर) को सीमा बढाएको छ । केन्द्रीय...
९ हजार ७०२ अर्ब ४१ करोड तरलता प्रवाह
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको हो गत वर्ष राष्ट्र बैंक ९ हजार ७०२ अर्ब ४१ करोड तरलता प्रवाह गरेको...
बैंकदरलाई बढाएर साढे ८ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकले मैद्रिक नितिमार्फत बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको...
निजीतर्फको कर्जाको ब्याजदर १२.६ प्रतिशत रहने प्रक्षेपण
काठमाडौं । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९।०८० मा विस्तृत मुद्रा प्रदायको बृद्धिद्धर १२ प्रतिशत र निजीतर्फ जाने कर्जाको ब्याजदर बृद्धिदर १२.६ प्रतिशत रहने प्रक्षेपण रहेको जनाएको छ । आज चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक...
वाणिज्य बैंक तथा लघुवित्तहरुले एक आपसमा गाभिएमा पुस मसान्तसम्ममा राष्ट्र बैंकबाट छुट सुविधा पाउने
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ ।नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । वाणिज्य बैंक तथा लघुवित्तहरुले एक आपसमा गाभिएमा २०८९ पुस मसान्तसम्ममा राष्ट्र बैंकबाट छुट...
बैंकहरुको कर्जा केन्द्रिकरण घटाईने
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ ।नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै...
उत्पादनशिल र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । साना, घरेलु, लघु तथा मध्यम वर्गको उद्यमहरुका लागि कर्जा पहुँच बढाई कर्जाको अधिकेन्द्रिकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिको जोड रहेको राष्ट्र बैंकका गर्भनर...
उत्पादकत्व बढाउन कसिलो मौद्रिक नीति बनाएँः गभर्नर अधिकारी
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यबृद्धिको चापको आधारमा मौद्रिक नीति बनाइएको बताएका छन् । चालु आवको मौद्रिक नीति आज सार्वजनिक गर्दै गभर्नर अधिकारीले देशको उत्पादकत्व बढाउन कसिलो मौद्रिक नीति बनाएको बताए ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु
काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो ।
ज्योति लाइफको व्यतित बीमालेख अवधि थप, कहिले सम्म पाईन्छ सुुविधा?
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा समय अवधि थप गरेको छ । कम्पनीले ब्याज छुुट गर्ने प्रयोजनका लागि अन्तिम किस्ता भुुक्तानी भएको मितिबाट व्यतित भई दुुई बर्ष ननाघेको बीमा लेखलाई मात्र समायोजन गरिने ब्यहोरा जानकारी गराएको छ...
मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’, यस्ता छन् सुविधाहरु
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको हो । मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र...
एम अधिकारी फेस गनुपर्ने भएपछि गर्भनरले जुमबाट पत्रकार सम्मेलन गर्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीतिको कार्यक्रम सकिएलग्त्तै साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।राष्ट्र बैंकले जुमबाट पत्रकार सम्मेलन गर्न लागेको हो । कोरोना महामारी सकिएपछि पनि...
राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, ४–१२ को सीमा नहटाउने निर्णय
काठमाडौं । आज विहान बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ । राष्ट्र बैंकका एक सञ्चालकले दिएको जानकारी अनुसार मौद्रिक नीति आज विहान बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो । गभर्नर महाप्रसाद अधिकारीको...
निफ्राद्धारा नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले आजैदेखि लागूहुनेगरी विभिन्न खाता तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले सुभ पूर्वाधार खाताअन्तर्गत संस्थागत तर्फ ५ वर्ष देखि १० वर्षसमयावधिको लागि ९.५०...











