नेपाल राष्ट्र बैंकद्धारा सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएकोछ । नेपाल राष्ट्र बैंकले फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश स्वीकृत प्रदान गरेको हो । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने...
माछापुच्छ्रे बैंकले डाक्यो २४औं साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते सभामण्डप, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...
सिन्धु विकास बैंकले लाभांश नदिने
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाड्ने निर्णय गरेको हो । बैकको पुष ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को...
साधना लघुवित्तद्धारा लाभांस घोषणा, कति दिदैछ बोनश ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांस प्रस्ताव गरेको हो । संस्थाको पौस ७ गते बसेको संचालक समितिको बैंठकको निर्णय बमोजिम चुक्तापुँजीको बोनश शेयर १९ प्रतिशत र...
सिवाइसी नेपाल लघुवित्तको बम्पर लाभांश घोषणा
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को...
आरएसडिसी लघुवित्तको वार्षिक साधारणसभा पुस २९ गते
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पुस २९ गते, शुक्रबार, एसियन होटल प्रालि बुटवल, रुपन्देहीमा बिहान ९ बजे सभा सुरु हुनेछ । सभाले हाल कायम चुक्ता...
नबिल बैंकले ल्यायो एनबैंक संचालनमा
काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलोपटक एनबैंक नियो बैंक सञ्चालमा ल्याएको छ। नबिल बैंकले आज बिहीबार भर्चुअल कार्यक्रम गरी एनबैंक नियो बैंक को शुभारम्भ गरेको हो। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद...
मेगा बैंकको साधारण सभा सम्पन्न, मर्जर र लाभांस प्रस्ताव पारित
काठमाडौं । मेगा बैंक नेपालको साधारण सभा सम्पन्न भएको छ । बैंकले सो साधारण सभा काठमाडौंको प्रदर्शनीमागमा रहेको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र ३।७९ प्रतिशत नगद...
आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले मर्जरको लागि राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति
काठमाडौं । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले दुई लघुवित्तलाई मर्जरको लागिड अन्तिम स्वीकृती दिएको हो । दुवै कम्पनीको असोज ७ गते शुक्रबार सम्पन्न विशेष साधारणसभाले...
मल्टीपर्पस फाइनान्सद्धारा लाभांस वितरण नगर्ने घोषणा
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लाभांस वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस प्रस्ताव वितरण नगर्ने भएको हो । कम्पनीको पौस ६ गतेका दिन बसेको सञ्चालक समितिको निर्णयले वित्तीय संस्थाका शेयरधनीहरुलाई नगद लाभांस, बोनश...
नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३६ओ साधारण सभा सम्पन्न गरेको छ । बैंकले लाभांस प्रस्ताव पारित गरेर आफ्ना शेयरधनीहरुलाई खुशि बनाउदै सम्पन भएको हो । बैंकको उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ४...
हिमालयन र सिभिल बैंकको मर्जर प्रकृया अन्तिम चरणमा, एकिकृत कारोबार कहिले?
काठमाडौं । हिमालयन र सिभिल बैंकको मर्जर प्रकृया अन्तिम चरणमा पुगेको छ। मर्जरका लागि सम्पूर्ण प्रकृया सहित दुबै बैंकले साधारणसभा बोलाएको छ। अन्तिम स्वाप रेसियो १००ः८०.२९ प्रतिशतमा टुंगो लागेको छ । यसअघि स्वाप रोसियो छुटै सहमती भएको थियो ।...
नबिल बैंकले ५ वटा शाखा कार्यालय एकैपटक स्थानान्तरण गर्दै
काठमाडौं । नबिल बैंक लिमिटेडले पाँचवटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काँडाधारी, मैतिदेवी, घोराही, धर्मपथ र कुमारीपाटी शाखा कार्यालय स्थानान्तरण गर्ने जनाएको हो । बैंकले उक्त शाखा कार्यालयहरु हालको स्थानबाट स्थानान्तरण भई नयाँ परिसरबाट पुष ११...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी तिलक बज्र बज्राचार्यले आफ्नो नाममा रहेको १५ हजार बढी कित्ता बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक...
ग्लोबल आइएमइ लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने
काठमाडौं । ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी ऋषिराज गौतमले आफ्नो नाममा रहेको ६ हजार कित्ता बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...
मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य ४२५ रुपैयाँ
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी सुरेन्द्र चन्द्र तायलले आफ्नो नाममा रहेको २६ हजार ४ सय कित्ता बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । न्युनतम...
ज्योति क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । ज्याति क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । क्यापिटलले प्रमुख कार्यकारी पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि आवेदकले मान्यताप्राप्त शैक्षिक...
जीवन विकास लघुवित्तमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले दुई पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थी र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो । सो पदहरुका...
नेप्सेद्धारा आइसीएफसी फाइनान्सको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइसीएफसी फाइनान्स लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश घोषणापत्र पुष ६ गते कारोबार समयमा (दिउँसो १२ः३९)बजे नेप्सेमा पठाएकोमा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो कम्पनीको...
राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा, पुष २८ गते साधारण सभा आह्वान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लाभाश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको पुष ६ गते बसेको संचाकल समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...



















