नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जमा अझै आएन आवेदन, ब्रोकरमा एक कम्पनीको मात्रै आवेदन

काठमाडौं । नयाँ ब्रोकरका लागि आवेदन दिने समय अन्तिम समय सम्ममा पनि एउटा मात्रै आवेदन आएको छ। ब्रोकर लाईसेन्स आवेदनको लागि आजसम्म जम्मा एक कम्पनीको मात्र आवेदन परेको छ। त्यस्तै, एक्सचेञ्जको चाँहि समयअवधि कात्तिक सम्म रहेको छ। त्यसमा पनि...


सिभिल बैंकद्धारा पुरानो लाभांश बुझिलिन अनुरोध

काठमाडौं । सिभिल बैंक लिमिटेडले नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी र युनिक फाइनान्स लिमिटेडका लिन बाँकी रहेको लाभांश बुझिलिन अनुरोध गरेको हो...


नेरुडे लघुवित्तका स्वतन्त्र संचालक बेदराज आचार्यको कार्यकाल समाप्त

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक प्रा.डा.बेदराज आचार्यको कार्यकाल समाप्त भएको छ । २०७५ सालमा स्वतन्त्र संचालकमा नियुक्त भएका आचार्यको यहि असोज २४ गतेदेखि चार वर्षे पदावधि समाप्त भएको संचालक समितिको असोज २५ गते बसेको बैठकले...


रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २७ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता...


बेष्ट फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दे कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं उपत्यकाको लागि २ जना ब्रान्च म्यानेजरको माग गरेको छ । उक्त पदमा आवेदन दिनको...


गलत सल्लाह सुन्दा उपहासको पात्र बने अर्थमन्त्री शर्मा, ब्याजदर घटाउन नसकिने निष्कर्ष

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गत भदौंको अन्तिम साता हस्तक्षेप गरेर ब्याजदर घटाउने बारे चर्का अभिव्यक्ति दिए । अर्थशास्त्रबारेमा पर्याप्त जानकारी नभएका गलत सल्लाहकारको कुरा सुनेर हौसिएका अर्थमन्त्री शर्माले हस्तक्षेप गरेर चर्को ब्याजदर घटाउने बारेको अभिव्यक्तिलाई कार्यान्वयन गर्न अर्थ...


ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरि दंगाल नियुक्त

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल नियुक्त भएका छन् । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र...


ब्याजदर अध्ययन समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, के होला ब्याजदर ?

काठमाडौं । अर्थ मन्त्रालयले ब्याजदरको विषयमा अध्ययन गरि सुझाव दिन गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । सदस्यीय अध्ययन समिति गठन समितिले उक्त प्रतिवेदन बुझाएको हो । अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ‘बैंकिङ तरलता, ब्याजदर र वित्तीय लागत...


सनराइज बैंकले खातावालाहरुलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं । सनराइज बैंक लिमिटेडले १० वर्षदेखि खाता खोली कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ । बैंकले १० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु हालसम्म पनि कारोबारमा नभएका खाता सूचारु गर्न आग्रह गरेको हो । बैंकले १५...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आज एक सुचना प्रकाशित गर्दै सो कुरा जानकारी गराएको हो । बैंकका शेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीको लागि...


राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज ५ गतदेखि कम्पनीले निष्काशन गरेको उक्त हकप्रदमा आज बैकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि १...


ग्लोबल आइएमई बैंकको सबै नेपालीको बचत खातामा शुन्य मौज्दातमै ९.१३३% ब्याजदर निर्धारण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ल्याएको सबै नेपालीको बचत खातामा वार्षिक ९.१३३ प्रतिशत ब्याजदर पाइने भएको छ । शुन्य मौज्दातमै खोल्न सकिने उक्त बचत खातामा उच्चतम ब्याजदर रहेको बैंकले जनाएको छ । साथै बैंकले आवश्यकताअनुसार मोबाइल बैकिङ्ग, चेक...


मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद जारी गर्ने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत् जानकारी गराएको सूचनामा कायम चुक्तापुँजीको ३५ प्रतिशत हकप्रद जारी गर्ने जनाएको हो । कम्पनीको गत असोज ३ गते बसेको संचालक समितिको बैठकले...


राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि...


सूर्याेदय वोमी लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । संस्थाले सहायक प्रबन्धक पदमा १ जना र अधिकृत, सुुपरभाइजर, वरिष्ठ सहायक, सहायक लगायत प्रशिक्षार्थि...


नारायणी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्ना केही संस्थापक शेयरधनीहरुको नाममा रहेको २२ हजार ८१४ कित्ता शेयर बिक्री गर्ने भएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले...


चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५।१ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं। विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५।१ प्रतिशत रहने प्रक्षेपण गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर ८ प्रतिशत रहने लक्ष्य राखेको छ। हालै सार्वजनिक गरिएको दक्षिण एसियामा केन्द्रित ‘कपिङ विद सक्सः माइग्रेसन एन्ड...


सिटिजन्स बैंकको लाभांश पाउन कहिलेसम्म शेयरधनी बन्ने ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुुरक्षित गर्ने असोज २७ गते बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट ९ प्रतिशतका दरले लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने भएसँगै असोज २७...


नेप्सेमा आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ंले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो । यी दुई...


आत्मनिर्भर अर्थतन्त्रका लागि लघु, घरेलु तथा साना उद्योग

आर्थिक वर्ष २०७७/०७८ को तथ्यांकअनुसार नेपालमा ६ लाख २ हजार ९२१ लघु, घरेलु तथा साना उद्योग दर्ता छन् । तर नवीकरण भई दर्ता कायम उद्योगको संख्या भने ४ लाख ८७ हजार ६४३ वटामात्रै छन् । लघु, घरेलु तथा साना...