आरम्भ चौतारी लघुवित्तको खुद नाफासँगै इपीएस घट्यो, चुक्तापुँजी २८% ले बृद्धि
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घटेको हो...
कुमारी बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । कुमारी बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । बैंकले कात्तिक २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश सोही मितिदेखि नै शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा जम्मा...
सिटिजन्स बैंकद्धारा प्रदेश तथा शाखा प्रमुख र विभिन्न पदका लागि कर्मचारी माग, यसरी दिनुस आवेदन
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्ट (कोर बैकिङ्ग सिस्टम)का लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट...
आम्दानीसँगै नेष्डो समृद्ध लघुवित्तको खुद नाफा बढ्यो, इपिएस कति ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको असोज...
सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवा शुभारम्भ, १८० भन्दा बढी देशबाट तुरुन्त रकम पठाउन सकिने
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले ‘भिसा रेमिट्यान्स’ सेवाको शुभारम्भ गरेको छ । बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा सो सेवको सुरुवात गरेको हो । यस नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट...
लघुवित्तबाट लिएको ऋण नतिर्ने ३९ जना ऋणी कालोसूचीमा
काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने सर्वसाधारण पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्न थालेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तहरूले केन्द्रको सदस्यता लिएर ऋण लगानीको सूचना आदानप्रदान गर्न थालेपछि केन्द्रले खराब ऋणीलाई कालोसूचीमा राख्न थालेको हो...
प्रभु बैंकको सवा ५० लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकका ८ जना संस्थापक सेयरधनीहरूले कुल ५०...
कुमारी बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । कुमारी बैंक लिमिटेडको २२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कात्तिक २१ गते कम्पनीको संचालक समितिको अध्यक्ष अमिर प्रताप जेबि रानाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित...
स्वरोजगार लघुवित्तको स्वतन्त्र संचालकमा हिरा देबि विष्ट नियुक्त
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालन नियुक्त गरेको छ । लघुवित्तको कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा हिरा देबि विष्टलाई नियुक्त गरेको हो । लघु्वित्तले कात्तिक २२ गतेदेखि लागू हुनेगरी नागार्जुन १० राधाकृष्ण...
जनउत्थान सामुदायिक लघुवित्तद्धारा सिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै सिइओ आवश्यक रहेको जनाएको हो । सो पदका लागि संस्थाले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकान्टेन्सी वा व्यवस्थापन विषयमा...
आम्दानीसँगै कालिका लघुवित्तको नाफा घट्यो, इपिएस कति ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु...
आज अधिकांश लघुवित्त संस्थाहरुको शेयरमूल्य घट्यो
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज केही कम्पनीका लगानीकर्ताहरुले गुमाउन पुगेका छन् । आज सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीमा ग्लोबल आइएमई लघुवित्त रहेको छ ।...
खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफा ४९ प्रतिशतले घट्यो, अन्य सूचाङ्क कस्तो ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दो ७२ लाख ८३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक विगत्तीय विवरणअनुसार गत वर्षको यसै अवधिमा भन्दा...
आँधिखोला लघुवित्तको इपीएस २९ रुपैयाँले घट्यो, नाफामा ७८ प्रतिशत गिरावट
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको पहिलो त्रैमाससम्म लघुवित्तले १९ लाख ८९ हजा...
महालक्ष्मी विकास बैंक र कलेजहरुबीच साझेदारी पत्रमा हस्ताक्षर
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका...
सिद्धार्थ बैंकको साढे ६ लाख शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी बिक्री खुल्ला गरेको छ । बैंकका २ जना संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता सेयर बिक्री खुला गरेको हो...
एनसीसी बैंकले ९ संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै, कुनको कति कित्ता ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।...
नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्रण भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै हेटौंडा शाखा कार्यालय स्थानान्तरण भएको जनाएको हो । हेटौंडास्थित हेटौंडा शाखा, हालको स्थानबाट करिब १०० मिटर पूर्व स्थानान्तरण भई नयाँ परिसरबाट कात्तिक २३...
समीट लघुवित्तको नाफामा गिरावट, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा खुद नाफा ५२.८१...
ग्रामिण विकास लघुवित्तको अधिकांश सूचक ऋणात्मक
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड १८ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा लघुवित्तको नाफा घट्न पुगेको...




















