शेयर कारोबार सुचारु भएकै पहिलो दिन हिमालयन बैंकको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । नेप्से १२।९२ अंकले घट्दा २०६५।७८ मा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा आज हिमालयन बैंकको कारोबारको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर कारोबार फुकुवा भएको हा । आज कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ...


ठूला बैंकको शेयर आइपीओकै मूल्यमा पाइन थाल्यो, १७ बैंकको शेयरमूल्य ३ सयभन्दा तल

काठमाडौं । पछिल्लो समय नेपालको पुँजीबजार घट्दो अवस्थामा छ । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव र सिडि रेसियो बढ्दै जानुले शेयर बजार प्रभावित बन्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८।०७९ को नौ...


हिमालयन बैंकको शेयर फुकुवा, कारोबारमा आएसँगै नेगेटिभ सर्किट

काठमाडौं । हिमालयन बैंक लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । नेप्सेले सो कम्पनीको शेयर आजदेखि फुकुवा गरिदिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने भनेसँगै हिमालयन बैंकको शेयर एक वर्ष भन्दा बढी समयदेखि रोक्का रहेको थियो । नेप्सेले...


किसान लघुवित्तका सिइओ इन्द्र कुमार शाहद्धारा राजिनामा, निमित्त सिइओको जिम्मेवारी देबेन्द्र शाहलाई

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्र कुमार शाहले राजिनामा दिएका छन् । सो पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको जेठ २१ गते बसेको बैठकले उनको राजिनामा सोही मितिदेखि नै लागू हुनेगरी स्वीकृत गरेको हो...


जनउत्थान लघुवित्तको सिइओ र स्वतन्त्र संचालकले एकैपटक दिए राजिनामा, निमित्त सिइओको जिम्मेवारी इन्द्र बरालीलाई

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अकिकृत (सिइओ) श्रीराम पोखरेल र स्वतन्त्र संचालक तिल कुमारी गुङले राजीनामा दिएका छन् । दुवैले आफ्नो व्यक्तिगत कारण देखाई आ–आफ्नो पदबाट दिएको राजिनामा कम्पनीको जेठ २१ गते बसेको संचालक...


स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच सम्झौता भएको छ । युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतामार्फत युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड...


आदर्श लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न...


पूँजिगत क्षेत्रमा लगानी नै नगरी कसरी आर्थिक वृद्धि हुन्छ: शंकर पोख्रेल

काठमाडौं । बजेटले राष्ट्रका जल्दावल्दा सवालहरुलाई सम्वोधन गर्न नसकेको बुद्धिजीवीहरुले वताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानी आयोजना गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले बजेट यथार्थता भन्दा वाहिर गएर ल्याइएकाले राष्ट्रका समस्या...


नेपालीको थाप्लोमा साढे १८ खर्ब ऋण, आन्तरिक र बाह्य ऋणको भार कति ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ । आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९...


लक्ष्मी बैंकको ग्रीन बचत खाता पुनः संचालनमा

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ‘ग्रीन सेभिङ्ग’ खाता पुनः संचालनमा ल्याएको छ । बैंकले ५०औं विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ्ग’ पुनः सञ्चालनमा ल्याएको हो । हालको डिजिटल युगको फाइदा उठाउदैं अनलाईन...


स्वाभिमान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले रो्जगारीको अवसर खुलाएको छ । कम्पनीले जेठ २० गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले केही संख्यामा अधिकृत, कनिष्ठ अकितृत, वरिष्ठ अधिकृत र सहायक माग...


अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच सहमति, आर्थिक संकट अन्त्यका लागि मिलेर काम गर्न तयार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच भद्र सहमति भएको छ । उच्च स्तरीय स्रोतका अनुसार गभर्नर अधिकारी र अर्थमन्त्रीले विगतका तुषहरु बिर्सेर सौहार्दपूर्ण वातावरणमा काम गर्ने सहमति भएको हो । स्रोतका अनुसार दुईजनाको...


प्राइम कमर्सियल बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले ५ वर्ष पुरानो नगद लाभांश हालसम्म पनि शेयरधनीले लिन नआएको भन्दै उक्त लाभांश...


छिमेक लघुवित्तले खुलायो रोजगारीको अवसर, एसईई उत्तीर्णले पनि आवेदन दिन पाउने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कम्पनीको विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले सहायक चतुर्थ तह अन्तर्गको सहायक इकाई प्रबन्धकमा केही संख्यामा, अधिकृत सातौं...


सानिमा बैंकले संस्थापक शेयरधनीको २५ लाख कित्ता शेयर बेच्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी निरजगोविन्द श्रेष्ठले आफ्नो नाममा रहेको २५ लाख कित्ता संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो...


जेठ ३१ देखि ५ अर्बको ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ...


नक्कली नोटको बिगबिगी बढ्दै, धनगढीबाट तीन जना रंगेहात पक्राउ

काठमाडौं । मुलुक गम्भिर आर्थिक संकटतर्फ उन्मुख हुँदै गर्दा देशका विभिन्न ठाउँहरुमा नक्कली नोटको बिगबिगी समेत बढेको छ । यसैक्रममा सुदुरपश्चिमको धनगढीबाट अवैध नक्कली नेपाली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट एक हजार...


गरिमा विकास बैंकका ग्राहकलाई जंगल भिल्ला रिर्सोटमा बिशेष छुट

काठमाडौं । गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि छुट सुविधा ल्याएको छ । बैंकले आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै हाम्रो ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि पर्यटकिय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’मा छुट सम्बन्धी समझदारी...


एनएमबि बैंकद्धारा गैर सरकारी संस्था “छोरी”मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। एनएमबि बैंकद्धारा गैर सरकारी संस्था “छोरी”मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ५५ जना महिलाहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदि बहिनीहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न...


बैंकहरुलाई प्रारम्भिक मर्जर सम्झौताका लागि असार मसान्तसम्मको अल्टिमेटम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि मर्जरमा जाने संस्थालाई दिने छुट नदिने निर्णय गरेको छ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षलाई बोलाएर आगामी वर्ष मर्जरमा सम्झौता गर्ने बैंकहरुले पाउने छुट नपाउने जानकारी दिएका हुन् । अधिकारीले मर्जरमा...