बीमा समितिको त्रुटीले हजारौं अभिकर्ताको लाइसेन्स समस्यामा, नविकरण गर्न उर्दी

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ताहरुको विवरण राम्रोसँग राख्न नसक्दा हजारौं अभिकर्ताहरु प्रभावित भएका छन् । बीमा समितिले रकम लिएका अभिकर्ताहरुको तथ्याङ्क गलत प्रविष्ट गरेकोले बीमा अभिकर्ताहरुको लाइसेन्स नविकरणमा समस्या परेको छ । गत चैत्र मसान्तमै बीमा शुल्क भुक्तानी...


नेपाल धितोपत्र बोर्डले क्षतिपूर्ती कोष खडा गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले क्षतिपूर्ती कोष खडा गर्ने भएको छ । बोर्डले लगानीकर्ताहरूलाई क्षतिपूर्ती दिनका लागि क्षतिपूर्ती कोष बनाउने घोषणा गरेको हो ।बोर्डले चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेबोनले क्षतिपूर्ती...


आधा दर्जन लघुवित्तमा कुन सबैभन्दा तगडा ? हेर्नुहोस् प्रमुख विवरण सहित

काठमाडौं । लघुवित्त संस्थाहरुले धमाधम चालु आर्थिक वर्षको चौथौ त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म आधा दर्जन लघुवित्त संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । यि मध्ये सबै लघुवित्तको नाफा बढेको कम्पनीहरुको अपरिकृत तथ्याङ्कले देखाएको छ ।...


एक दर्जन वाणिज्य बैंकहरुको वित्तिय विवरण सार्वजनिक, मुनाफा र लाभांश दिने क्षमतामा कुन बैंकको अवस्था कस्तो?

काठमाडौं । हालसम्ममा १२ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक,...


कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको सामुहिक स्वास्थ्य बीमा गरिदिने

काठमाडौं । कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको सामुहिक बीमा गर्ने भएको छ । बैंकले उक्त कर्मचारीहरुको एक वर्ष अवधिको लागि एक लाख रुपैयाँको सामुहिक स्वास्थ्य बीमा गरिने भएको हो । बैंकले पूर्व कर्मचारीहरु समक्ष सूचना प्रकाशित गर्दै सो का...


२७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट हालसम्म २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकले स्वीकृति पाएका छन् ।हाल नेपालमा प्रणाली संचालक १० रहेका छन् भने २७ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् । यी डिजिटल पेमेन्ट्स भुक्तानी प्रणलीले राष्ट्र बैंकको भुक्तानी...


लक्ष्मी बैंकका सिइओ अजय बिक्रम शाहको कार्यकाल थप

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय बिक्रम शाहको कार्यकाल थप गरिएको छ । बैंकको साउन ११ गते बसेको संचालक समितिको बैठकले सिइओ साहको कार्यकाल ४ वर्षको लागि थप गरेको हो । सो अनुसार आगामी ४...


आशा लघुवित्तद्धारा ठुलो संख्यामा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ प्रवन्धक, सहायक प्रवन्धकमा १ जनाका दरले र वरिष्ठ...


साना किसान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले व्यवस्थापन तर्फ १ जना र फिल्ड कोर्डिनेटरमा ५ जना कर्मचारी माग गरेको...


महालक्ष्मी विकास बैंकले संस्थापक शेयरधनीको शेयर बेच्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीले संस्थापक शेयरधनी नाममा...


स्वाभिमान लघुवित्तको सवा एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीले संस्थापक...


एनएमबि क्यापिटलले साउन २६ गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्ने

काठमाडाौं । एनएमबि क्यापिटल लिमिटेडले यहि साउन २६ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । यसअघि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको...


एभरेष्ट बैंकको खुद नाफामा उल्लेख्य सुधार, इपिएस ७ रुपैयाँ बढ्दा लाभांश दिने क्षमता कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ...


रिलायबल नेपाल लाइफले बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै जीवन बीमा अभिकर्ता टे«निङ संचालन गर्न लागेको हो । । इन्स्योरेन्सले ‘बीमा अभिकर्ता असिमित आम्दानी गर्ने विश्व कै सर्वोकृष्ट पेशा...


लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंकको संचालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ  नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी...


११ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंकको लाभांश दिने क्षमता धेरै, अन्य कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । हालसम्ममा ११ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक,...


नेपाल एसबिआई बैंकका ग्राहकलाई होटेल बाराही हस्पिटालिटीमा विशेष छुट

काठमाडौं। नेपाल एसबिआई बैंक र होटेल बाराही हस्पिटालिटी एन्ड लिजरबीच छुट सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले होटेल बाराही हस्पिटालिटीमा आकर्षण छुट प्राप्त गर्ने भएका छन् । एक कार्यक्रमबीच सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा...


इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले इलाम जिल्लाको सूर्याेदय नगरपालिका–१० फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइलीले गरेकी छन् । उद्घाटन...


ग्लोबल आइएमई ब्यालेन्स फण्डको नतिजा यी साईटबाट हेर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फण्डको आज बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलको उक्त फण्डको नतिजा क्यापिटलको वेभसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check , ग्लोबल आइएमई बैंकको वेभसाइट https://globalimebank.com/ , सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट https://iporesult.cdsc.com.np/  र मेरो शेयरको वेभसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ...


मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लस टु उत्तिर्णलाई समेत अवसर

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले व्यवस्थापक प्रशिक्षार्थी, कनिष्ठ सहायक र कनिष्ठ सहायक (परिक्षार्थी) पदको लागि केहि संख्यामा...