एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले संस्थाका प्रमुख जोखिम अधिकृत उप्रेतीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि सोही...
छोरीको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार
काठमाडौं । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ।आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिप्रायले नेपालमा जन्मोत्वस,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी...
धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै,
काठमाडौं । धौलागिरी लघुवित्तले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ । उक्त आइपिओ साउन २४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार...
एनसीसी बैंकको सवा १० लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनी उक्त शेयरहरु बिक्री गर्न ३५ दिने...
खर्च बढेसँगै साधना लघुवित्तको नाफामा सामान्य गिरावट, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ६१ लाख रुपैयाँ...
सिटिजन्स बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. मा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले तिनाउ हस्पिटलका विभिन्न...
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–३ सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी ५२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। ‘सबैका...
सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने
काठमाण्डौ । सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ। सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्नेछन्। बैंकले ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत फन्ड लोड...
एनआइसी एशियाको सर्वश्रेष्ठ मुद्दती योजनामा १० लाख राख्दा १ करोड पाइने, साथमा ८४ लाखको बीमा (भिडियोसहित)
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले १० गुणा मुद्दती योजना ल्याएको छ । बैंकले सार्वजनिक गरेको ‘एनआइसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा ८४ लाख रुपैयाँसम्मको बीमा सुधिवा थप गरेको छ । बैंकले यसबारे थप जानकारी दिन ग्राहकहरुसमक्ष भिडियो...
यस्तो छ पूर्व अर्थमन्त्री शर्मालाई क्लिन चिट दिने गृह मन्त्रालयको पत्र
काठमाडौं । पूर्व अर्थमन्त्री शर्मालाई किल्न चिट गृह मन्त्रालयको साउन १० गतेको पत्रले सहज भएको छ । गृह मन्त्रालयको साउन १०को पत्रमा सिसिटिभिको फुटेज प्रहरी गणको जिम्मा रहेको र उक्त फुटेज १६ दिनसम्म मात्रै संञ्चित रहने व्यवस्था भएकाले हाल...
नबिल इन्भेष्टमेन्ट बैकिङ्गले ल्यायो ‘पिच–नीक’ सेवा, उद्यमी बन्न चाहानेलाई अवसर
काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले ‘पिच–नीक’ सेवा संचालनमा ल्याएको छ । कम्पनीले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत परामर्श दाता सेवा अन्तर्गत उक्त सेवा संचालनमा...
एनआइसी एशिया बैंकको निक्षेप अब मेसिनबाटै जम्मा गर्न सकिने, कुन–कुन शाखामा छ यो व्यवस्था ?
काठमाडौं । एनआइसी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास डिपोजिट’ सेवाको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको...
आइपीओ निष्काशनको तयारीमा रहेको श्रृजनशील लघुवित्तको नाफामा गिरावट
काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तले गत आवको असार मसान्तसम्म ४ करोड २९ लाख ७५ हजार रुपैयाँ खुद नाफा...
एफपीओ निष्काशनको तयारीमा रहेको मिर्मिरे लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौ । एफपीओ निष्काशनको तयारीमा रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २० करोड ८१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार...
बैंक अफ काठमाण्डूका ग्राहकले कोरियन भाषा ईन्स्टिच्युटमा आकर्षण छुट
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले कोरियन भाषा ईन्स्टिच्युटमा छुट पाउने भएका छन् । बैंकले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको हो...
सिद्धार्थ म्युचुअल फण्ड न्याभ बढ्यो
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले असार मसान्तसम्मको खुद मुल्य विवरण ९न्याभ० सार्वजनिक गरेको छ । योजनाले शुक्रवार उक्त विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार असार महीनामा योजनाको न्याभ बढेको छ ।...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सुचना जारी गर्दै सो कुरा जानकारी गराएको हो । कुमारी बैंकका शेयरधनीे रविन्द्र नाथ दर्लामीको २ हजार ७ सय ४२ कित्ता, शेर बहादुर थापा मगरको १३...
सिवाईसी नेपाल लघुवित्तको नाफामा उत्कृष्ट सुधार, इपीएस ६६ रुपैयाँ पुग्यो
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न...
चौथो त्रैमाससम्म यस्तो देखियो आशा लघुवित्तको वित्तीय अवस्था
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्म लघुवित्तले १२ करोड ३५ लाख ७९ हजार...
नेपाल बैंकको डबल धमाका मुद्दती खाता संचालनमा, साढे ६ वर्षमा निक्षेपको दोब्बर रकम पाइने
काठमाडौं । नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने हेतुले उक्त खाता संचालनमा ल्याएको हो । यस खाताअन्तर्गत ग्राहकले लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा निक्षेपको...




















