ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट आठ लाख चोरियो, प्रहरी अनुसन्धान सुरु
काठमाडौं । बैंकमा रकम जम्मा गरेर विदेश गएर वा नेपालकै कुनै ठाउँमा ढुक्क बस्दै हुनुहुन्छ भने अब सचेत हुनुपर्ने भएको छ । मलेसियामा पसिना रगत पसिना गरेर कमाएको आठ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकको मोबाईल एपबाट चोरिएपछि एक युवा...
साउनको पहिलो सातामै बैंकिङ प्रणालीबाट ६४ अर्ब चुहियो, तरलता समस्या फेरि बल्झियो
काठमाडौं । असारको अन्तिम साता एकाएक भरिएका बैंकका ढुकुटीहरु साउनको पहिलो सातामै रित्तिएपछि नेपाल राष्ट्र बैंकको नियमनमाथि धज्जी उडेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार साउनको पहिलो सातामा बैंकिङ प्रणालीबाट ६४ अर्ब रुपैयाँ गायब भएको छ...
नेपाल राष्ट्र बैंकको सर्वेक्षण : मूल्यवृद्धि अझ तीब्र गतिमा बढ्ने अनुमान
काठमाडौं । सर्वसाधारणले आउँदा महिनाहरूमा मूल्यवृद्धि अझ तीब्र गतिमा बढ्ने अनुमान नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ। सर्वेक्षण अनुसार आउँदा तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने र एक वर्षमा १३.५ प्रतिशत पुग्ने सर्वसाधारणको अनुमान छ । राष्ट्र...
सानिमा लाइफद्धारा घातक रोग बापतको बीमा दावी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले घातक रोगबापतको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित महेश चौधरीलाई ह्दयघात भएकोले उक्त घातक रोगको रक्षावरण योजना अन्तर्गत उपचारको लागि ४ लाख रुपैयाँ भुुक्तानी गरेको हो । कम्पनीका मुख्य प्रबन्धक गुुरुराज श्रेष्ठले...
एनआइसी एशिया बैंकमा १० लाख निक्षेप राख्दा एक करोड रुपैयाँ फिर्ता पाइने, साथमा ८४ लाखको बीमा सुविधा
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले सार्वजनिक गरेको ‘एनआइसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा ८४ लाख रुपैयाँसम्मको बीमा थप गरेको छ । बीमा जगतलाई नै तरंगित हुने गरी एनआईसी एसिया बैंकले अघि सारेको योजनामा आम बचतकर्ताहरुको आकर्षण बढेपछि...
सिद्धार्थ बैंकले पायो ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्ड
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्ड पाएको छ । बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहीता र सुशासनमा निर्वाह गरको भुुमिकालाई मध्यनजर गर्दै आईक्यानले आर्थिक वर्ष २०२०–२१ लागि सो अवार्ड...
वित्तीय सूचकमा सुधार आएसँगै एनसीसी बैंकको शेयर किन्न होम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले अधिकांश सूचकमा उत्कृष्ट सुधार गरेसँगै शेयर लगानीकर्ताहरु सो...
डिप्रोक्स लघुवित्तद्धारा नगद लाभांश बुझिलिन आग्रह
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ । लघुवित्तले आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश कतिपय शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले उक्त नगद लाभांश लिन आग्रह गरेको हो ।...
एनआइसी एशिया बैंकले माग्यो केही संख्यामा ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । एनआइसी एशिया बैंकले काठमाडौं भित्र र बाहिर गरी केही संख्यामा ब्रान्च म्यानेजरहरु माग गरेको छ । सो...
करिब १ अर्ब चुक्तापुँजी भएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद...
एनसीसी बैंकको खुद नाफामा उल्लेख्य सुधार, वितरणयोग्य मुनाफा साढे १ अर्ब पुग्दा इपिएस समेत बढ्यो
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी बैंक)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा...
मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर बनाउने “ग्लोबल आईएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक
काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने “ग्लोबल आईएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ ।बैंकले ल्याएको योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहनाबमोजिम सो भन्दा...
बैंक अफ काठमाण्डूका ग्राहकले बायो डाइग्नोस्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट
काठमाण्डौ । बैंक अफ काठमाण्डूका ग्राहकले बायो डाइग्नोस्टिक प्याथ ल्याबमा २५ प्रतिशथ छुट पाउने भएका छन् । उक्त संस्थाहरु बिच ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २५ प्रतिशत...
गरिमा विकास बैंकले ल्यायो ‘डिजि बटुवा’ नामक मोबाइल बैकिङ्गएप, यस्ता छन् विशेषता
काठमाडौं । गरिमा विकास बैंकले बर्तमान समयलाई मध्यनजर गर्दै ‘डिजि बटुवा’ नामक मोबाइल बैकिङ्गएप, बजारमा ल्याएको छ । आजको डिजिटल युगमाप्रविधिको प्रयोग गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्गएपलाई नयाँओम्नीच्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । यससँगै, अबयस विकास...
सिन्धु विकास बैंकद्धारा तीनजना संचालक निर्वाचित
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले तीन जना नयाँ संचालक निर्विरोध निर्वाचित गरेको छ । बैंकको साउन ६ गते शुक्रबार सम्पन्न भएको बाह्रौ साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट आगामी ४ वर्ष अवधिका लागि ३ जना संचालक निर्वाचित भएका हुन्...
राष्ट्र बैंकद्धारा ४२ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४२ रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुुसार कर्मचारी उत्पादन कोषमा रहेको रकम सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक र १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरु...
मेगा बैंक १३औं वर्षमा प्रवेश: थुप्रै वित्तीय सूचकमा उपलब्धि प्राप्त गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरपछि मान्यतामा विचलन नआउने प्रतिबद्धता
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई...
कामना सेवा विकास बैंकको एक लाख बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्नको लागि निवेदन दिए लगतै बेैंकले शेयर बिक्री प्रक्रिया अगाडी बढाएको हो । बैंकले संस्थापक...
खुद ब्याज आम्दानी बढेसँगै लुम्बिनी विकास बैंकको नाफामा उल्लेख्य सुधार, वितरणयोग्य मुनाफा २९% बढ्दा इपिएस कति ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा बैंकले ६७ करोड ५६ लाख रुपैयाँ खुद...
एचआइडिसिएललाई शेयर बेच्नै हम्यहम्य, नबिकेको शेयर साउन १५ देखि पुनः लिलामीमा ल्याउने
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले संस्थापक समूहतर्फको शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्नका लागि गत असार ५ गतेदेखि...



















