एक वर्ष रोक्कापछि कारोबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर धितोपत्र दोस्रो बजारमा आजदेखि खुलेको छ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकसँग मर्जरमा जाने भनेसँगै गत वर्ष वैशाख ३१ गतेदेखि यी दुवैको शेयर कारोबार रोक्का रहेको थियो । नेपाल...


सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोलिदिने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोलिदिने जनाएको हो ।...


पौन १८ खर्बको बजेट प्रस्तुत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७...


परियोजना धितोमा ऋण पाइने

काठमाडौं । अब गभेन्चर क्यापिटलबाट पूँजी व्यवस्थापन गर्ने गरी परियोजना धितोमा ऋण पाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।


सरकारी स्वामित्वको संस्थामा पालिकाले ५० लाखदेखि १ करोडसम्मको शेयर लगानी गर्न पाउने

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको ग्रामिण विकास बैंक, लघुवित्त वित्तीय संस्थाको पुनसैंरचना गरी पुँजी संरचना र संस्थागत क्षमता अभिबृद्धि गर्ने घोषणा गरेका छन् । मन्त्री शर्माले आज आगामी आव २०७९।८० को लागि बजेट घोषणा गर्दै यस्तो बताएका हुन्...


५ खर्बको लघुवित्त कोष स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि आज बजेट पेश गरेका छन् । मन्त्री शर्माले ५ खर्ब बराबरको लघुवित्त कोष स्थापना गर्ने घोषणा गरेका छन् । कृषकहरुलाई आवश्यक पर्ने कर्जा घरदैलोमा सरल र सहज रुपमा...


अर्थमन्त्री शर्मा बजेट वक्तव्य राखिएको रातो झोला बोकेर संसद भवनतर्फ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बजेट वक्तव्य राखिएको रातो झोला बोकेर संसद भवनतर्फ लागेका छन् ।आईतबार अपरान्ह ४ बजेदेखि मन्त्री शर्माले संघीय संसदको दुबै सदनको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछन् । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले पनि...


गत आर्थिक बर्षको तुलनामा बीमा व्यवसाय ११ प्रतिशतले बढ्यो, आर्थिक सर्वेक्षणमा बीमाको अवस्था यस्तो देखियो

काठमाडौं । आर्थिक सर्वेक्षणमा बीमा र शेयर बजारको अवस्था साघुरो देखिएको छ। अर्थमन्त्री जनादर्न शर्माले हिजो सार्वजनिक गरेको सर्वेक्षणमा यस्तो देखिएको हो । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको...


प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३९ हजार ८२० कित्ता शेयर बिक्री गर्ने लागेको हो।बैंकका संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालले २९ हजार ८२० कित्ता शेयर र नितु अग्रवालले १० हजार कित्ता शेयर...


सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै

काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय(व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था...


अर्थमन्त्री जनार्दन शर्माद्धारा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण प्रस्तुत

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आर्थिक सर्वेक्षण २०७५र७६ प्रस्तुत गरेका हो । हरेक वर्ष बजेट प्रस्तुत गर्नुअगाडि वर्षभरिका आर्थिक क्रियाकलाप तथा सूचकांक समावेश गरिएको आर्थिक...


मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले मेराकी होलिस्टीक बलेनेस रिट्रिटमा छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बूढानीलकण्ठको मेराकी होलिस्टीक बलेनेस रिट्रिटमा छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत...


लु्म्बिनी विकास बैंकको तीन नयाँ शाखा विस्तार

काठमाडौं । लुम्बिनी विकास बैंकको तीन नयाँ शाखा विस्तार भएको छ । बैंकले देशभर विभिन्न ठाउँमा बैकिङ सेवा पुर्याउने उद्देश्यले बिहिबार तीन नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले ८४औं शाखा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नं. २ स्थित...


मौद्रिक नीतिको समिक्षामा शेयर धितो कर्जा ४/१२ यथावत्, असारसम्म सीमाभित्र कर्जा झार्नैपर्ने बाध्यता

काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले पनि शेयर धितो कर्जामा लगाइएको ४/१२ करोडको सिमालाई यथावत् राख्दै समिक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सेयर धितो कर्जा ४ र १२ करोडको सीमालाई यथावत् राख्दै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक...


कालिका लघुवित्तको ५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी कृष्ण प्रसाद रिजालले आफने नाममा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन दिएकोमा कम्पनीले सो शेयर बिक्री गर्न ३५ दिने...


राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के-के छन् व्यवस्था ? (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको अवस्थामासमष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्दै अर्थतन्त्रको पुनरुत्थानमा सघाऊ पुयाउने मुख्य उद्देश्यका साथ आर्थिक वर्ष...


मुल्य, मान्यता र सिद्धान्त अनुसार चल्न नसक्दा सहकारीहरुमा समस्या उत्पन्न भएको छ: मन्त्री श्रेष्ठ

धुलिखेल । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु मुल्य, मान्यता, सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिएकि छिन् ।काभ्रेको धुलिखेलमा आयोजित सुशासन प्रवद्र्धन र व्यवस्थापन विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारीहरु मुल्य,...


कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । ब्रैंकले १ हजार प्रति ऋणपत्रका दरले २५ लाख ७३ हजार २५ कित्ताले हुन आउने रू। २ अर्ब ५७ करोड ३० लाख २५ हजार बराबरको ऋणपत्र परिपत्र विधिबाट वैशाख २६...


स्वावलम्बन लघुवित्तको संचालकमा मेख बहादुर थापा नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा मेख बहादुर थापा नियुक्त भएका छन् । यसअघि संस्थाको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रतिनिधित्व गर्दै आएका सुरज राम भण्डारीको सट्टामा थापा मनोनित भई आएका थिए । कम्पनीको...


सिभिल बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सिभिल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले ३ लाख ७० हजार ७०६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । कम्पनीका विद्यमान ५ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी दिएको...