चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो ।


ज्योति लाइफको व्यतित बीमालेख अवधि थप, कहिले सम्म पाईन्छ सुुविधा?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा समय अवधि थप गरेको छ । कम्पनीले ब्याज छुुट गर्ने प्रयोजनका लागि अन्तिम किस्ता भुुक्तानी भएको मितिबाट व्यतित भई दुुई बर्ष ननाघेको बीमा लेखलाई मात्र समायोजन गरिने ब्यहोरा जानकारी गराएको छ...


मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’, यस्ता छन् सुविधाहरु

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको हो । मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र...


एम अधिकारी फेस गनुपर्ने भएपछि गर्भनरले जुमबाट पत्रकार सम्मेलन गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीतिको कार्यक्रम सकिएलग्त्तै साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।राष्ट्र बैंकले जुमबाट पत्रकार सम्मेलन गर्न लागेको हो । कोरोना महामारी सकिएपछि पनि...


राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, ४–१२ को सीमा नहटाउने निर्णय

काठमाडौं । आज विहान बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ । राष्ट्र बैंकका एक सञ्चालकले दिएको जानकारी अनुसार मौद्रिक नीति आज विहान बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो । गभर्नर महाप्रसाद अधिकारीको...


निफ्राद्धारा नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले आजैदेखि लागूहुनेगरी विभिन्न खाता तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले सुभ पूर्वाधार खाताअन्तर्गत संस्थागत तर्फ ५ वर्ष देखि १० वर्षसमयावधिको लागि ९.५०...


एनएमबि लघुुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?

काठमाडौं । एनएमबि लघुुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक भएको जनाएको हो । कम्पनीले विभागीय प्रमुख पदमा १ जना अधिकृत कर्मचारी माग गरेको हो । सो पदमा लागि आवेदन दिनको...


खराब कर्जा उठाउँदा कालिका लघुवित्तको खुद नाफामा उछाल, इपिएस कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफामा आकर्षक सुधार देखिएको हो...


सिभिल बैंकका स्वतन्त्र संचालक भीमानन्द ढुंगानाको कार्यकाल समाप्त

काठमाडौं । सभिल बैंक लिमिटेडका स्वतन्त्र संचालक भीमानन्द ढुंगानाको कार्यकाल समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालनको कार्यकाल सकिएको जनाएको हो । उनको कार्यकाल साउन ६ गतेबाट समाप्त हुने बैंकले जनाएको छ ।  


समीट लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । समीट लघुवित्त वित्तिय संस्थाले केहि शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नको लागि आवेदन दिएपछि संस्थाले सो शेयर बिक्री प्रक्रिया अगाडी बढाएको हो । कम्पनीले २५...


सिभिल लघुवित्तको नाफामा सामान्य सुधार, ९७ करोड निक्षेप संकलन गर्दा ३ अर्बमाथि कर्जा परिचालन

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको यसै अवधिसम्मको तुलनामा १३.३९ प्रतिशतले बढी हो । संस्थाले आज प्रकाशित गरेको गत...


चौथो त्रैमाससम्म महुली लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको हो । गत आर्थिक वर्षको...


एक वर्षमा ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्बभन्दा माथि, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले सो अवधिसम्ममा खुद नाफामा उल्लेख्य प्रगति गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ५ अर्ब...


निफ्राको खुद नाफा १ अर्ब नाघ्यो, वितरण योग्य मुनाफा ८० करोड ८५ लाख रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको नाफामा सुधार आएको छ । गत आवको असार मसान्तसम्म निफ्राको खुद नाफा २२.५३ प्रतिशतले बढेर १...


एनसीसी प्रफुल्ल मुद्दती खाता योजनामा १० गुणासम्म रकम पाईने , बीमा सुविधा समेत थप

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् । सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६...


बैंकहरुले चौथो त्रैमासको वित्तीय विवरण आर्थिक वर्ष सकिएको तीन साताभित्र पेश गर्नुपर्ने, राष्ट्र बैंकद्धारा निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन गरेको छ ।केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान व्यवस्था...


सिभिल बैंकले ल्यायो दोब्बर र तेब्बर प्लस मुद्दती योजना, २० लाख रुपैयाँसम्मको बीमा सुविधा

काठमाडौं । सिभिल बैंक लिमिटेडले दुई नयाँ आकर्षक मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले दोब्बर प्लस र तेब्बर प्लस योजना ल्याएको हो । यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मिहिनेतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर...


पुँजिबजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरको नीतिगत सुझाव

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको बिकासका लागि सरोकारवाला सरकारी निकायमा बिभिन्न नीतिगत सुझाव पेश गरेको छ । चेम्बरले अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरेको हो । पुँजिबजारको स्थिरता तथा लगानीमैत्री वातावरण...


ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै दुई बैंकले दिए बोर्डमा निवेदन

काठमाडौं । दुई बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ऋणपत्र निष्काशनको अनुमति माग्दै निवेदन पेश गरेका छन् । लुम्बिनी विकास बैंक र कुमारी बैंकल ऋणपत्र निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन् । यी कम्पनीले क्रमश असार ३० र असार ३१...


यस्तो आउदैछ मौद्रिक नीति, शुक्रबार आउने मौद्रिक नीतिमा के-के छन् ?

काठमाडौं । अर्थिक वर्ष २०७९/०८० को लागि मौद्रिक नीति नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।लामो समयदेखि बैंकहरूले कर्जा...