खराब कर्जा ह्वात्तै बढेसँगै सर्पोट लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी ३०% ले बृद्धि
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्ममा लघुवित्तको नाफा ४७.९१ प्रतिशतले घटेर १ करोड १०...
एफपीओ निष्काशनको तयारीमा रहेको युनिक नेपाल लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । एफपीओ निष्काशनको तयारीमा रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले...
किसान लघुवित्तको लाभांश परिमार्जन, कति दिँदैछ बोनस र नगद लाभांश ?
काठमाडौं । किसान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । संस्थाले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै लाभांश परिमार्जन गरेको जानकारी दिएको हो । परिमार्जित लाभांश अनुसार अब संस्थाले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण...
मितेरी डेभलपमेन्ट बैंकको ७२ हजार कित्ता शेयर बिक्रीमा, कसरी दिने आवेदन ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनी राजीव भट्टराई र अनिल अग्रवालले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि कम्पनीसमक्ष निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो...
नेपाल फाइनान्सले जेठ ६ गतेदेखि साढे ३४ लाख कित्ता हकप्रद जारी गर्ने
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयर (१०ः७)को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित...
आइएमई पे र गोल्डस्टारबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । आइएमई पे र गोल्डस्टारबीच छुट सम्बन्धी सम्झौता भएको छ। दुई कम्पनीबीच भएको सम्झौतापत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरे । सम्झौता अनुसार सबैभन्दा गोल्डस्टारका जुत्ताहरूको...
बैंक अफ काठमाण्डूद्धारा होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पतालसँग सम्झौता
बैंक अफ काठमाण्डूले विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पतालसँग सहकार्य गरेको ।छ आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन बैंकले सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा...
नबिल बैंक र युएसडीएबीच सम्झौता
काठमाडौं । नबिल बैंकले अमेरिकी कृषि विभाग (युएसडीए) बाट संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरण गर्न युएसडीएसँग सम्झौता गरेको छ । नबिल बैंक कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो...
जेठ महिनादेखि शुक्रबार पनि शेयर बजार खोल्ने तयारी
काठमाडौं । जेठ महिनादेखि शुक्रबार पनि शेयर बजार खुलाउने तयारी भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित परिपक्क पूँजी बजार सम्मेलनमा बोल्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यस्तो बताएका छन् । सरकारले जेठ...
समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको पुतलीसडक, पोखरा र बुटवल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमसिंह माविमा, पुतलीसडक शाखाले मिल्टन इन्टरनेशनल कलेजमा र बुटवल...
खप्तड लघुवित्तले आइपीओ निष्काशनका लागि बोर्डमा माग्यो अनुमति
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकको...
नबिल बैंकसँगको मर्जर विषयमा छलफल गर्न एनबी बैंकले डाक्यो विशेष सभा
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ । बैंकले आगामी जेठ ७ गते बस्नेगरी सभा आह्वान गरेको हो । सभा, भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा नबिल र बंगलादेश बैंकको चल–अचल सम्पति...
मिथिला लघुवित्तको नाफा ५ करोड ११ लाख रुपैयाँ, इपिएस कति ?
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा १.७६ प्रतिशतले घटेको हो ।...
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई दुई महिनाभित्रै आईपीओमा कोटा दिने
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने भएको छ। बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने व्यवस्था गर्ने भएको छ । जसका लागि सरकारले टास्कफोर्स बनाएर तयार पारेकोे प्रतिवेदन मन्त्रिपरिषदबाट पारित भएपश्चात...
खराब कर्जा बढेसँगै सबैको लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी र रिजर्भको आकारमा बृद्धि
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ९.७५ प्रतिशतले घटेको हो...
गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल पुनः नियुक्त
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि वैशाख २५ गतेदेखि लागू...
माउण्टेन इनर्जी नेपालको खुद नाफामा आकर्षक सुधार, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । माउण्टेन इनर्जी नेपालको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको भन्दा ७५४.०६% ले...
युनियन हाइड्रोपावरको साधारण सभा आज हुँदै, नयाँ संचालक प्रस्ताव पारित हुँदै
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आज हुँदैछ । युनियन हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बिहान ११ बजे ललितपुर ३ धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यलयबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ क...
नयाँ सारथी लघुवित्तको खुद नाफा घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । नयाँ सारथी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य घटेको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा...
ग्लोबल आइएमई बैंक र वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबीच ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबीच सम्झौता भएको छ । विभिन्न सौर्य मिनि ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा दुई पक्षबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...




















