प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने कम्पनीका विद्यमान संस्थापक...
शिखर इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलामीमा
काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ ।कम्पनीको बैशाख १९ गतेदेखि हकप्रदमा अवितरित ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता शेयर लिलाम गर्ने भएको हो । यी सबै सर्वसाधारण समुहका शेयर हुन् । कम्पनीले...
स्वाभिमान लघुवित्तको खुद नाफा १६% ले घट्यो, इपिएसमा उच्च गिरावट
काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा घाटा देखिएको हो ।...
महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रेष्टुरेन्ट तथा बारका विभिन्न...
ग्रीनहिल सिटीलाई त्रिपक्षिय सम्झौता लिएर इजलाशमा उपस्थित हुन उच्च अदालतको आदेश
काठमाडौं । ग्रीनहिल सिटीलाई आफूले बिक्री गर्न सम्झौता गरेको घरको त्रिपक्षिय सम्झौतालगायतका सक्कल फाइल लिएर इजलाशमा उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । साथै सेन्चुरी बैंकलाई समेत उपस्थित हुन भनेको छ । शान्ता शर्माले घर किन्न भनेर...
नबिल बैंकले विभिन्न १४ नयाँ शाखाको एकसाथ उद्घाटन
काठमाडौं । नबिल बैंकले विभिन्न १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ ।बिहीवार धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर...
मन्जुश्री फाइनान्सको सिइओमा नारायण सुवेदी नियुक्त
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृति (सिइओ)मा नारायण सुवेदी नियुक्त भएका छन् । कम्पनीको सिइओ पदमा रहेका सन्तोष निरौलाको पदावधि वैशाख २१ गतेदेखि समाप्त हुने भएकोले कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले कम्पनीका नायब प्रमुख...
गभर्नर अधिकारीले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा, शुक्रबार पुनः बोलाइयो
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । आजको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो ।यसअघि वैशाख १३ गते सुनुवाइको मिति तोकिएकामा उक्त दिन पनि सुनुवाइ नसकिएको भन्दै उक्त रिटलाई...
जेड वर्गमा परेका दुई कम्पनीलाई पुनरावलोकनपछि ‘ए’ वर्गमा
काठमाडौं । यस अघि जेड वर्गमा परेका दुई कम्पनीलाई पुनरावलोकनपछि ‘ए’ वर्गमा पारेको छ । नेप्सेले ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावरलाई ‘ए’ वर्गमा पारेको हो । यसअघि चैत ६ गते सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्दा यी दुवै कम्पनी...
आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत पुग्ने तथ्यांक विभागको निष्कर्ष
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ५ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको हो । देश गम्भीर आर्थिक संकटतर्फ अघि...
उपकार लघुवित्तको ओपनिङ रेञ्ज नै १२ सय माथि, आइपीओ पाउनेहरु बन्ने भए मालामाल
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भनि चासोको विषय बनेको छ । २०७८ साल चैत २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ वैशाख ९ गते बाँडफाँड सम्पन्न भएको...
बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेका हुन् । संस्थापक शेयरधनी दुर्गा बोहराले ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठले १८१ कित्ता शेयर...
मिर्मिरे लघुवित्तको खुद नाफा साढे ४९ करोड रुपैयाँ, चुक्तापुँजी ३१ प्रतिशतले बढ्यो
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअुनसार लघुवित्तको नाफामा सुधार देखिएको छ । चालु् आवको चैत मसान्तसम्ममा संस्थाको खुद नाफा १८.६४ प्रतिशत बढेर १७ करोड ४९...
मेरो माइक्रोफाइनान्सको खुद नाफा सवा ३४ करोड रुपैयाँ माथि, इपिएस कति ?
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफामा सामान्य सुधार देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले ३४ करोड १५ लाख...
४१ करोड रुपैयाँ चुक्तापुँजी रहेको इन्फिनिटी लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्ममा ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा १३.०१ प्र्रतिशतले बढेको हो ।...
आरएमडीसी लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, कर्जा कर्जा परिचालनमा माहिर
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य बृद्धि भएको छ । संस्थाले चालु आवको चैत मसान्तसम्ममा २६ करोड ५९ लाख रुपैयाँ पुगेको छ...
बिजय लघुवित्तको नाफा ११ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्ममा ९ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासम्मको वित्तीय विवरणअुनसार संस्थाको नाफा १०.९५ प्रतिशतले घटेको हो ।...
राष्ट्र उत्थान लघुवित्तको अधिकांश सूचकमा देखियो सकारात्मक सुधार, नाफा ७०% ले बृद्धि
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमासम्ममा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ७०.२० प्रतिशतले बढी हो । कम्पनीले आज प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय...
सिवाईसी नेपाल लघुवित्तको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री...
सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै, २२ लाख बढीको हात खाली
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट हुँदैछ । लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसर्थ...




















