नेष्डो लघुवित्त सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । लयो साताको तीन दिन लगातार सपिर्कट लेभलमा कारोबार भएको नेष्डो लघुवित्तको आज सर्वाधिक कारोबार भएको छ। साताको तीन दिन सकारात्म सर्किट कारोबार भई कम्पनीको शेयर हिजो नकारात्मक सर्किट भएको थियो । आज लघुवित्तले १० करोड माथिको शेयर...
ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।त्यस्तै, समिट लघुवित्त, गणपति...
नेप्से ४ अकंले बढ्दा १ अर्ब ६२ करोडको शेयर कारोबार
काठमाडौं । नेप्से ४। ९४ अकंले बढ्दा २३२५ को विन्दुमा कायम भएको छ । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज बैंकिङ...
भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको हुँदा नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको...
लक्ष्मी बैंकको दुई नँया एक्स्टेन्सन काउन्टर संचालनमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना दुई नँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।उक्त एक्स्टेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् । यी एक्स्टेन्सन काउन्टरहरूको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल...
गोर्खाज फाइनान्सको नाफा ६५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दनी कति ?
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको मुनाफामा गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ...
अपर सोलु हाइड्रोपावरले पायो बोर्डबाट आइपीओ जारी गर्ने अनुमति
काठमाडौं । अपर सोलु हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको छ । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने...
लगातार सकिर्ट लागेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा गिरावट
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ह्वात्तै घटेको छ । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगातार सकारात्मक सर्किट लागेको लघुवित्तको शेयर अघिल्लो दिन नकारात्मक सर्किट लागेको थियो । कम्पनीको शेयरमूल्य ३...
१६ वाणिज्य बैंकहरुको खुद मुनाफा बढ्यो, सेञ्चुरी बैंक वृद्धिदरमा सबैभन्दा अगाडि
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा अधिंकाश बैंकहरुको खुद नाफामा वृद्धि आएको तथ्यांकले देखाएको छ।यस त्रैमाससम्ममा वाणिज्य बैंकले ५१ अर्ब १ करोड...
सिभिल लघुवित्तको नाफा ९ प्रतिशतले बृद्धि, अन्य सूचकमा सुधार आएपनि इपिएस घट्यो
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड २८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको विवरणअनुसार संस्थाको नाफा ९.६२ प्रतिशतले बढेको हो ।...
आइसीएफसी फाइनान्सको खुद मुनाफा र ब्याज आम्दानी घट्यो
काठमाडौ । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले १२ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०।३२ प्रतिशत घटेको छ...
गुडविल फाइनान्सको खुद नाफा २६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ११ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६।१५ प्रतिशत...
आरएसडिसी लघुवित्तको खुद मुनाफा २४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ५६ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २४.६५ प्रतिशत बढेर ९ करोड ४३...
आशा लघुवित्तको खुद मुनाफा बढ्यो, खुद ब्याज आम्दानी ?
काठमाडौं । आशा लघुवित्तले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।यस त्रैमाससम्ममा लघुवित्तको खुद नाफा वृद्धि भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १० करोड ६७ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२.४१...
गभर्नर अधिकारीलाई पुनर्बहाली गर्ने न्यायाधिश फुँयाल को हुन ?
काठमाडौं । सरकारले गत चैत्र २४ गते छानविन समिति गठन गरेपछि निलम्वनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हिजो सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ । पुनर्बहाली पाएसँगै गभर्नर अधिकारी आज बाजागाजा सहित नेपाल राष्ट्र बैंक फर्केका छन् ।...
एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु
काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ । यो योजना वैशाख ०५ बाट संचालनमा...
काठमाडौंको जोरपाटी माकलवारीमा सेञ्चुरी बैंकको नयाँ शाखा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ बैशाख ७ गतेदेखि गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राईज्यूले माकलवारी शाखाको समुद्घाटन...
महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न भएको छ। होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुको...
नेप्से ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको चौथौ दिन नेप्से ३६।७३ अंकले घट्दा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ । निरन्तर दोस्रो बजारमा सकारात्मक सर्किट लागेको नेष्डो लघुवित्तको शेयरमा आज उच्च गिरावट आएको छ । त्यस्तै, हिमालयन उर्जा, ते्रहथुम पावर,...
आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । साताको चौथौ दिन नेप्से ३६।७३ अंकले घट्दा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ । जालपा लघुवित्त र ग्रिन भेञ्चरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समुदायिक लघुवित्त, एसबिएल फन्ड, एनआईसी एशिया ग्रोथ फन्डका...



















