२० प्रतिशत लाभांश पारित गर्न नयाँ सारथी लघुवित्तको साधारण सभा वैशाख १० गते, बुकक्लोज कहिले ?
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले तह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत १२ गते बसेको संचालक समितिको बैठकले सभा २०७९ साल वैशाख १० गते बस्ने निर्णय गरेको हो । संस्थाले १३औं सभा प्रधान...
एनआरएनको अध्यक्षमा ६र६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम अध्ययक्षमा घोषणा
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा ६र६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम अध्ययक्षमा घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो...
कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्दन गर्ने
आजदेखि चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ । आज आयोजित एक उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासीफीक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र...
नेशनल हाइड्रोपावरको साधारणसभा सम्पन्न, लाभांश र हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित २५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७७र ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९ दशमलव...
मेगा बैंक नेपालको घोराही शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको घोराही शाखाले घोराही–१७ चौघेरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ नागरिक प्रतिक्षालय एवं राधाकृष्ण मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष पदम प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम बैंकका कर्मचारी सन्तोष ओलिले कार्यक्रमको...
नेष्डो समृद्ध लघुवित्तको आइपीओ शेयरधनीको डिम्याट खातामा, कारोबार कहिले होला त ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर शेयरधनीहरुको डिम्याट खातामा आएको हो । कम्पनीको...
यो साता कस्तो रह्यो शेयर बजार ?
काठमाडौं । शेयर बजारमा यो साता ५ दिन कारोबार भएको छ। यो साता कारोबार भएको पाँच दिनमध्ये बजार ३ तीन दिन घट्यो भने दुई दिन बढेको थियो । सातामा सेयर बजारमा १७।५८ अंकले गिरावट आएको छ। अघिल्लो साता भने...
आरटीजीएस प्रणाली आज पनि सुचारु रहने
काठमाडौं । आरटीजीएस प्रणाली शनिबार आज पनि सुचारु रहने भएको छ ।नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शनिबार २ घण्टाका लागि प्रणाली सुचारु राख्ने भएको हो । विकास ऋणपत्र २०८६ “घ” को ब्याज भुक्तानीको लागि विभागले १० बजेदेखि १२...
विश्व बैंकबाट १८ अर्ब १५ करोड रुपैयाँ ऋण लिने निर्णय
काठमाडौं । सरकारले विश्व बैंकबाट वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड ऋण लिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व...
आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने
काठमाडौं । आरटीजीएस प्रणाली शनिबार (चैत १२ गते) पनि सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शनिबार २ घण्टाका लागि प्रणाली सुचारु राख्ने भएको हो । विकास ऋणपत्र २०८६ “घ” को ब्याज भुक्तानीको लागि विभागले...
चितवनमा जारी कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय सम्वाद सकियो
चितवन । चितवनको भरतपुरतमा बुधबारदेखि नेपाल र एशियाकै पहिलो कृषि कर्जा मेला चलिरहेको छ । कृषि कर्जा मेलामा नै सञ्चालन भएको कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय सम्वाद शुक्रबार समापन भएको छ । कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला...
महालक्ष्मी विकास बैंक र अरिकल ईभेन्टस् प्रालिबीच छुट सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले अरिकल ईभेन्टस् प्रालिमा विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त समझदारी अनुसार बैंकका ग्राहकहरुले अरिकल ईभेन्टस्मा बैंकको डेबिट कार्ड, क्यूआर, मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्ने...
जोशी हाइड्रोपावरको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले संचालक समितिको अध्यक्षमा गंगा प्रसाद जोशीलाई नियुक्त गरेको छ । चैत १० गते बसेको संचालक समितिको बैंठकले जोशी लाई अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै सोहि संचालक समितिको बैठकले आगामी २...
बैंक अफ काठमाण्डू र रोडहाउस क्याफेबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले उक्त क्याफेमा १० प्रतिशत छुट पाउने समझदारी भएको हो । बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर...
ग्रीन डेभलपमेन्ट बैंकको नवौं साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारण सभा भोलि (चैत १२ गते) बस्दैछ । सभा होटल बाराही पोखरामा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै...
नेशनल हाइड्रोपावरको साधारण सभा आज बस्दै, लाभांश पारित गर्दै
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीको बार्षिक साधारण सभा आज (चैत ११ गते) बस्दैछ । सभा आज डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट, बालुवाटार काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५% बोनस सेयर र...
एनएमबि बैंकको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी विजय बाबु श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...
ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेले सर्वसाधारणका लागि खुल्ला गरेको आइपीओमा आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण...
सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले बिहिबार चितवन जिल्लाको टाँडीमा नयाँ शाखाको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक बरिष्ठ कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य...
सिवाईसी नेपाल लघुवित्तलाई आईपीओ निष्कासनका लागि बोर्डले दियो अनुमति
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट चैत ९ गते आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै सिवाईसी नेपाल लघुवित्तले अव ३...




















