डेढ अर्ब आम्दानी गरेको स्वावलम्बन लघुवित्तको नाफामा सुधार, चुक्तापुँजी अर्ब नाघ्यो
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न...
सिन्धु विकास बैंकले ल्यायो ‘सिन्धु महा मुद्दती धमाका’ योजना, १० गुणासम्म प्रतिफल
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले ‘सिन्धु महा मुद्दती धमाका’ योजना संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ मुद्दती योजना संचालनमा ल्याएको हो । ‘सबै भन्दा अब्बल पैसा हुन्छ डब्बल’ भन्ने नाराका साथ ल्याएको यस...
एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज सिईओ केसी
काठमाडौं । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट श्री आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कजा लगानी भित्र्याएको छ ।एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कपोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयरबजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक १९ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत...
राष्ट्र बैंकको नीतिले १५ प्रतिशतसम्म व्याज बढ्दा ऋणीहरु मर्कामा: नेपाल चेम्बर
काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, बित्तिय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरु सबै भन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ...
कोषको आकार बढाउँदा उन्नति सहकार्य लघुवित्तको नाफा घट्यो
काठमाडौं । उन्नति सहकार्य लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकशित गरेको गत आवको चौथा त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफा ह्वात्तै घट्न पुगेको हो । यस अवधिसम्ममा...
नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता, विद्यार्थीले पाउने भए यस्ता सुविधा
काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रिय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रिय विभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन भने सो...
अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने, झण्डै २० लाखको हात खाली हुने पक्का !
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यहि सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार आइपीअो सोमबार कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तको आइपीओमा अन्तिम...
बैंकहरुबाट एकैदिन बाहिरियो १० अर्ब निक्षेप, सीडी रेसियो बढ्दै
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन १० अर्ब निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन २४ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकदिनमा १० अर्ब घट्न पुगेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंक तथा वित्तीय...
यसकारण घट्यो बिजय लघुवित्तको खुद नाफा, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको तुलनामा १६.२४ प्रतिशतले...
एक अर्ब आम्दानी गरेको साना किसान लघुवित्तको नाफा ७० करोडमाथि, चुक्तापुँजी २५% ले बृद्धि
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड ८३...
नेशनल माइक्रोफाइनान्सको नाफा सवा ४० करोड रुपैयाँ, इपीएस बढ्यो
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा...
खराब कर्जा उठाएसँगै मिथिला लघुवित्तको नाफामा सुधार, इपीएस कति ?
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सामान्य...
सिन्धु विकास बैंकको शेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिबाट...
सिटिजन्स बैंक र कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चरबीच आकर्षण छुट सम्झौता
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलालीको टिकापुरस्थित कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चर प्रालिबीच आकर्षक छुट दिने समझदारीपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ। उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकले कर्णाली र्याफ्टिङका र्याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट...
कुमारी बैंकका ग्राहकलाई होटेल शिरिषमा विशेष छुट
काठमणडौं । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सल्यायनको कपुरकोट नगरपालिका–३ स्थित होटेल शिरीष विशेष छुट पाउने भएका छन्। सो छुटसम्बन्धी समझदारी भएसँगै बैंकका ग्राहकले विशेष छुट पाउने भएका हुन्। डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा...
बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता
काठमाण्डौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक समयसापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधाहरु दिँदै आइरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापश्चात बैंकका...
धौलागिरी लघुवित्तको आइपीओमा ३५ गुणा बढी आवेदन
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा ३५.०५ गुणा बढी आवेदन परेको छ । यो १ अर्ब ८ करोड ४२ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएसका अनुसार आज बुधबार साँझ ५ः०२ बजेसम्ममा ९ लाख ५६ हजार ३१६...
प्राइम कमसिर्यलय बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘१०% प्राइम डिबेञ्चर २०८८’ नामक ऋणपत्र आज ‘पीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर भएको १००० रुपैयाँ...
लुम्बिनी विकास बैंकद्धारा निर्जिबन बीमा कम्पनीहरुलाई बीमा सेवा खरिद सम्बन्धी प्रस्ताव पेश गर्न आह्वान
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुको क्षतिपूर्ति बीमा, सामुहिक दुर्घटना बीमा तथा स्वास्थ्य उपचार बीमा गरिदिने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै निर्जिवन बीमा कम्पनीहरुको लागि बीमा सेवा खरीद सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वान गरेको...




















