जीवन विकास लघुवित्तद्धारा दुईजना संचालक चयन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना नयाँ संचालक चयन गरेको छ । कम्पनीको चैत २५ गते सम्पन्न तेस्रो साधारण सभाले सर्वसाधारण समूह तर्फबाट २ जना संचालक चयन गरेको हो । लघुवित्तको संचालकमा गोकर्ण खतिवडा र अशोक...
कामना सेवा विकास बैंकको ब्राण्ड एम्बेसडरमा रबि लामिछाने नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ब्राण्ड एम्बेसडरमा पत्रकार रबि लामिछाने नियुक्त भएका छन् । चैत २८ गते काठमाडौंस्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रबि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो...
एनसीसी बैंकको १४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ लाख २५ हजार ६६८ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी लक्ष्मी बहादुर श्रेष्ठले ३ लाख कित्ता,...
अर्थ मन्त्रालयद्धारा मुख्य सूचांक प्रस्तुत, यस्तो छ अवस्था
काठमाडौं । नेपालको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा चासो र चिन्ता दर्शाउँदै आम सञ्चार माध्यममा व्यक्त गरिएका धारणा प्रति अर्थ मन्त्रालयको ध्यान आकृष्ट हुन्दै मुद्यय सूचांकहरु प्रस्तुत गरेको छ । यस प्रकारका पृष्ठपोषणबाट अर्थतन्त्रको नियमित विश्लेषण गरी उपयुक्त नीतिगत कदमहरु...
उपकार लघुवित्तको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने अवधि थप गरिएको छ । कम्पनीले चैत २५ गतेदेखि २९ गतेसम्म आइपीओ निष्काशन गरेकोमा चैत २७ गते राम नवमी सार्वजनिक विदा परेको कारण एक दिन आवेदन अवधि थप गरेको...
बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख ६६ हजारले मात्र पाए
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आज ९ बजे कार्यालयमा सम्पन्न गरिएको छ ।मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । अन्तिम दिनसम्ममा २२...
सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र दराजबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक नयाँ वर्ष २०७९ साललाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई दराजबाट समान खरिद गर्दा विशेष छुट पाउने समझदारी गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख...
२५ लाख कित्ता आईपीओ निष्कासनका लागि बिन्ध्यवासिनी हाइड्रोपावरले पायो अनुमति
काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । कम्पनी २५ लाख कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट चैत २५ गते अनुमति पाएको हो । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि उक्त आईपीओ निष्कासनका...
मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले नुवाकोट र रसुवाकमासामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । बेलकोटगढि नगरपालिकाको कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै...
दोर्दी खोला जलविद्युतले आईपीओ निष्कासनका लागि बोर्डबाट पायो अनुमति
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासनको लागि बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । कम्पनीले आज (चैत २८ गते) २९ करोड ५१ लाख ९२...
तलरता अभावको समस्या समाधान हुन्छ : कामु गभर्नर ढुंगाना
काठमाडौं । राष्ट्र बैंककी कामु गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले पछिल्लो समय तलरताको अभाव रहेपछि यो समस्या बिस्तारै समाधान हुने बताएकी छन् । साइकल चक्रीय हुने भएकाले बिस्तारै समाधान हुने भन्दै यो समयमा धैर्य आवश्यकता रहेको उनले कार्यक्रममा बताईन्...
बैंक अफ काठमाण्डूका ग्राहकहरुले दराज र सस्तोडिलमा बिशेष छुट पाउने
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र दराज वा सस्तोडिलबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका हुन । बैैंकले नयाँ वर्ष २०७९ साललाई लक्षित गर्दै बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले उक्त छुट पाउने समझदारी गरेको हो ।...
डिप्रोक्स लघुवित्तको संचालक परिवर्तन
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक फेरबदल भएको जनाएको हो । यसअघि कम्पनीको संचालक समितिमा संंस्थापक समूहअन्तर्गत कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक यज्ञप्रकाश...
रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न बिदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी बिदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिनुभएको छ । दुई दर्जन भन्दा बढी...
सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले नयाँ वर्षमा सुविधा सहितको योजना ल्यायो, ३ लाखको दुर्घटना बीमा सहित
काठमाडौं । केन्ट उत्पादनका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएलले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । केन्टले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्वछ पानी, साथमा बीमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’...
उपकार लघुवित्तको आईपीओमा १ अर्ब ८६ करोड रुपैयाँको आवेदन, भोलि आवेदन दिने अन्तिम दिन
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)मा १ अर्ब ८६ करोड ५४ लाख २६ हजार रुपैयाँको आवेदन परेको छ । कम्पनीले चैत २५ गतेदेखि प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर...
नेपाल फाइनान्सले शेयरधनीहरुलाई हकप्रद शेयर बापतको रकम बुझाउन आग्रह
काठमाडौं । नेपाल फाइनान्सले शेयरधनीलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुले उक्त आग्रह गरेको हो । उक्त रकम आजको मितिले १५ दिनभित्र उक्त रकम जम्मा गर्न आग्रह गरेको हो...
नारायणी डेभलपमेन्ट बैंकको संचालकमा उत्सव सुन्दर श्रेष्ठ
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संचालक नियुक्ति गरेको छ । बैंकले संचालकमा उत्सव सुन्दर श्रेष्ठलाई नियुक्त गरेको हो । बैंकको चैत २० गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको संचालक पदमा सर्वसाधारण समूहबाट श्रेष्ठ आगामी साधारण सभाबाट अनुमोदन गर्ने...
बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ प्रिअलटमेन्ट सम्पन्न, बाँडफाँड यसै साता हुने
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ प्रि(अलटमेन्ट सम्पन्न भएको छ । प्रिअलटमेन्ट सम्पन्न भईसकेको यसै साता बाँडफाँडको तयारीमा लाग्ने कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । प्रिअलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र...
एनआईसी एशिया लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको शेयर संस्था र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...


















