नेप्सेमा उच्च अंकको वृद्धि ,यी कारणले बजारमा आयो उछाल
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ। आज नेप्से १०१ दशमलव ०७ अंकले बढ्दा २६६७ दशमलव ९७ को...
चैतमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय
काठमाडौं । नेपाल बैंकर्स संघले चैतमा ब्याजदर नबढाउने बिषयमा सहमति गरेको छ । नेपाल बैंकर्स संघको बैठकले चैतमा ब्याजदर नबढाउने बिषयमा सहमती गरेको छ। उक्त सहमती अनुसार चैतमा पनि वाणिज्य बैंकहरुको बचतको ब्याजदर फागुन महिनाकै यथावत रहन्छ ।फागुन महिनाकै...
जाल्पा सामुदायिक लघुवित्तको शेयर किन भएन आज कारोबार ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएपनि आइतबार कारोबार हुन सकेन । नेप्सेका अनुसार प्री ओपनिङ सेसनमा शेयर म्याचिङ हुन नसकेकोले आज नियमित समयमा शेयर किनबेच हुन नसकेको हो । सो लघुवित्तको शेयर...
एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले सहायक प्रमुख, सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धक माग गरेको हो । सो पदहरुका लागि कम्पनीले व्यवस्थापन वा...
मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । मिर्मिरे लघुवित्तले लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीमा केन्द्रीय कार्यालयमा रहेको बुद्धज्योति लघुवित्तलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा फागुन २७ गते दुई पक्षबीच प्रारम्भिक...
एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंक र सोल्टी होटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई पाँच तारे होटल ‘द सोल्टी काठमाडौं’ र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुनेगरी...
जाल्पा सामुदायिक र राष्ट्र उत्थान लघुवित्तको शेयर आजदेखि नेप्सेमा कारोबार हुँदै
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । जाल्पा सामुदायिक लघुवित्तको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणहरुलाई वितरण गरेको ५ लाख २२...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीको सम्बन्धित बैंक खातामा जम्मा गरिदिएको छ । संस्थाले आफ्नो फागुन ६ गते सम्पन्न भएको आठौं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश (कर सहित) पुष २६ गतेसम्म...
समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि बिक्री खुला गरेको हो । सो हकप्रद आज बैकिङ्ग समयपश्चात् बन्द हुने कम्पनीले...
खातामा रकम नभई एक करोडको चेक काट्ने पाण्डे काडाघारीमा लुकिरहेको अवस्थामा पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट आज एक व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला...
इक्रा नेपालद्धारा लक्ष्मी बैंकलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टि
काठमाडौं । इक्रा नेपाल लिमिटेडले लक्ष्मी बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टि गरेको छ । (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी–आईआर) एलबीबीबी रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्।...
सात महिनामा सहुलियत कर्जा लिनेको संख्या दुई हजार माथि पुग्यो
काठमाडौं । चालु आर्थिक बर्षको सात महिनामा सहुलियत कर्जा लिनेको संख्या दुई हजार भन्दा बढी रहेका छन् । ब्याज अनुदानको सहुलियत कर्जा १ करोडभन्दा धेरै लिनेको संख्या माघसम्म २ हजार ५५ पुगेका हुन् । बैंक तथा वित्तीय संस्था र...
ग्रामीण विकास लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा आज (फागुन २८ गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...
बैंक तथा वित्तीय संस्थालाई मात्र बिक्रि गर्ने बैंकरको क्षतिपूर्ती बीमालेखका यस्ता छन् बिशेषताहरु
काठमाडौं । बीमालेखमा उल्लेख गरिएको बीमाको शर्त, शन्देज, ब्यवस्था, अपवाद, सम्पुष्टि तथा अन्य बिषयको अधीनमा रही बीमकले बीमितलाई अनसूचीमा उल्लेखित कुनै धन द्रब्य वा धितोको रुपमा राखिएको सुरक्षणको अनुसूचीमा उल्लेखित बीमा गरिएको समयावधि भित्र वा नबीकरण भै कायम रहेको...
शनिबार पनि आरटीजीएस प्रणाली सूचारु रहने
काठमाडौं । भोलि शनिबार (फागुन २८ गते) समेत आरटिजिएस प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ । विकास ऋणपत्र २०८७ “क” र बैंदेशिक रोजगार बचतपत्र २०७९ “ख” को ब्याज भुक्तानीको लागि भोलि बिहान १० बजेदेखि १२ बजेसम्म...
कामना सेवा विकास बैंकद्धारा नेपाल पे क्युआरको सुरुवात
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल पे क्युआरको सुरुवात गरेको छ । बैंकले आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई क्युआर पेमेन्ट मार्फत भुक्तानी प्राप्त गर्न सहज हुने गरी उक्त सेवाको सुरुवात गरेको हो । नेपाल पे क्युआर, नेपाल राष्ट्र बैंकले...
नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा आइतबार बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औं वार्षिक साधारण सभा आइतबार (फागुन २९ गते) बस्दैछ । सभा नेशनल लाइफको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेका लागि बोलाएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट...
सानिमा बैकको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी हुने
काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो ई बैकिङमा सफलतापूर्वक नेपाल पे क्युआर समायोजन गरेको छ । सजिलो इबैकिङ प्रयोगकर्ताहरुले अब नेपाल पे क्युआर बाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे...
जाल्पा सामुदायिक लघुवित्त नेपाल स्टक एक्सचेन्जमा सूचिकृत
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर धितोपत्रको दोश्रोे बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्तको तर्फबाट बीर...
समृद्धि फाइनान्सको बुटवल शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौैैं । समृद्धि फाइनान्सको बुटवल शाखाले एक दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज खुला रक्तदान कार्यक्रम गरको हो । बिहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारण गरि...




















