मानुषी लघुवित्तको संचालकमा सम्झना पोखरेल नियुक्त

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सम्झना पोखरेल नियुक्त भएकी छिन् । यसअघि कम्पनीको संचालक पदमा रहेकी प्रमिला आचार्य (रिजाल)ले फागुन १५ गते आफ्नो घरायसी कारण देखाई पदबाट राजिनामा दिएकोमा सो पदमा पोखरेल नियुक्त भएकी हुन् ।...


१५ अर्ब रुपैयाँले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियोमा सुुधार

काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनाको अवधिमा निक्षेप वृद्धिमा सुधार आउदै गएको छ। वाणिज्य बैंकहरुले एक महिनामा १५ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । गत माघ महिनाको अन्तिमसम्म कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप फागुनको अन्तिमसम्म...


महालक्ष्मी विकास बैंकले विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दरवारमार्ग शाखाले नक्साल काठमाडौंमा रहेको नन्दी माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच खेलकुद...


गणपति लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । शाखा प्रबन्धकका लागि...


प्राविधिक कारणले गडबडी समाधान हुन नसकेपछि सोमबारका लागि शेयर कारोबार बन्द

काठमाडौं । आज दिउँसो १२ः५३ बजेदेखि कारोबार स्थगित भएको शेयर कारोबार आजको लागि बन्द भएको छ । ब्रोकरको डेटा सेन्टरमा प्राविधिक कारणले गडबडी समाधान हुन नसकेपछि सोमबारका लागि कारोबार बन्द भएको छ । प्राविधिक समस्या समाधान नभएपछि आजका लागि...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । बैदेशिक रोजगारमा म्यादी बीमा अन्तर्गतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंदेशिक रोजगार म्यादी बीमा गरेका कालिकोट खांडाचक्र नगरपालिका वडा न ६ निबासी पइल नेपालीको...


शिखर इन्स्योरेन्सको भोलिदेखि हकप्रद शेयर निष्काशन हुदै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले भोलि (चैत १ गते) देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने लागेको...


टीएमएसमा समस्या हुँदा स्थगित शेयर बजार अझै खुलेन, कति समयमा खुल्ने भन्न बिषयमा सिईओ नै अनभिज्ञ

काठमाडौं । टीएमएसमा समस्या हुन नसक्दा स्थगित गरिएको शेयर कारोबार अझै खुल्न सकेको छैन। शेयर बजार बन्द हुने नियमित समय पनि सकिएको छ तर एटीएमएसमा देखिएको समस्या अझै हटेको छैन। नेप्सेका सीईओ कृष्णबहादुर कार्की आफैँ अनभिज्ञ छन्। समस्या समाधानका...


किसान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले सहायक अधिकृत /अधिकृतमा केही संख्यामा र सिएमा १ जना कर्मचारी माग गरेको हो । सहायक अधिकृत र अधिकृतका...


नेशनल हाइड्रोपावरको साधारण सभा स्थगित, यस्तो छ कारण

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित भएको छ । कम्पनीले सोमबार बोलाएको साधारण सभामा आवश्यक शेयरधनीको संख्या नपुगेपछि स्थगित भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५ प्रतिशत...


नारायणी डेभलपमेण्ट बैंकले अवितिरत हकप्रद शेयर लिलामीमा ल्याउने

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले बिक्री गरेको शत प्रतिशत शेयर बाँडफाँड गरेको छ । कम्पनीले पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री गरेको शतप्रतिशत हकप्रद शेयर फागुन २६ गते बाँडफाँड गरेको हो । कम्पनीले १ बराबर १ को...


स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालन समितिले...


जाल्पा सामुदायिक लघुवित्तको शेयर ३१८ रुपैयाँबाट कारोबार सुरु

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आएको छ । कम्पनीको शेयर ३१८ रुपैयाँ ६० पैसाबाट कारोबार सुरु भएको हो । कम्पनीको सर्वसाधारणलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापहरुले लगानी गरेको १० लाख...


लक्ष्मी बैंकका संचालक विश्वकरण जैनको राजिनामा स्वीकृत

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका संचालक विश्वकरण जैनले आफ्नो पदबाट राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक जैनले राजिनामा दिएकोमा संचालक समितिको फागुन २९ गते आइतबार बसेको बैठकले सो राजिनामा स्वीकृत गरेको हो...


सामलिङ पावरको साधारण सभा चैत २१ गते, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा चैत २१ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २९ गते बसेको संचालन समितिको बैंठकले सभा कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।...


जानकी फाइनान्सको सिइओमा दिनेश कुमार शर्मा नियुक्त

काठमाडौं । जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि लागू हुनेगरी सिइओमा शर्मालाई आगामी ४ वर्ष कार्यकालको लागि नियुक्त गरे्को हो ।...


नेको इन्स्योरेन्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन ३० गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन ३० गतेसम्म कायम...


नेशनल हाइड्रोपावरको साधारण सभा आज, हकप्रद शेयर निष्कासन मुख्य प्रस्ताव

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा आज हुँदैछ । सभा बिहान ११ बजे अनलाइन माध्यमबाट भर्चुअल रुपमा काठमाडौं १० विनायकनगर नयाँ बानेश्वरमा बस्ने भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८।५२५...


शिक्षक हुँदाका तलब बराबर मासिक कर तिर्छिन् सुनिता, सिटिजन लाइफमा अभिकर्ता बनेर फेरियो जीवनशैली

काठमाडौं । शिक्षण पेशाबाट बीमा अभिकर्ता पेशामा लागेकि सुनिता थापाको दैनिकि अहिले बीमा परामर्शमा बित्ने गर्दछ । बि स २०६३ साल देखी बडैया ताल गा पा ८ , बर्दिया जीवन बीमा अभिकर्ता पेशमा प्रवेश गरकि थापा हाल सिटिजन लाइफको...


नबिल बैंक र एनबी बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

काठमाडौं । नबिल बैंक र एनबी बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंक गाभ्न सैद्दान्तिक स्वीकृति दिएको पत्र आज दिएको हो । राष्ट्र बैंकबाट...