७ प्रतिशत लाभांश वितरण गर्ने एभरेष्ट बैंकको घोषणा, अग्राधिकार शेयरको बुकक्लोज मिति तय

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने जनाएको हो । बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत...


सनराइज बैंकको चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । सनराइज बैंकको चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर संचालन गरेको...


शंकर अग्रवालको नाममा रहेको प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । शंकर अग्रवालको नाममा रहेको प्रभु बैंकका १ जना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी शंकर अग्रवालले आफ्नो नाममा रहेको ६८ हजार ३९ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । बैंकको बिक्री गर्ने मूल्य...


नेपाल एसबिआई बैंकको ऋणपत्र बिकेन, आवेदन दिने म्याद पुनः थप

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा यसअघि एक दिन म्याद थप गरि असार २६ गतेसम्म आवेदन अवधि लम्ब्याइएको थियो...


निक्षेपकर्ता,लगानीकर्ता र सरोकारवालाको हित संरक्षण गर्ने नबिल बैंकका सिईओको प्रतिवद्धता

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा अन्तिम सहमती भएको छ। आज काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन)...


एनएमबि बैंक र फ्लाईवायर बिच समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने

काठमाडौं । एनएमबि बैंकले बिदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षीत गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर कर्पोरेशन संग द्विपक्षीय समझदारी गरेको छ । यो समझदारी संगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १,७०० भन्दा बढी शैक्षिक...


एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्नेभएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर बजार बन्द हुनुभन्दा अघि कायम...


एनबीलाई गाभेर नबिल बैंकले गर्यो अन्तिम सहमती, एकिकृत कारोबार सुरु

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा प्राप्तिको सम्पूर्ण कार्य अन्तिम सहमती भएको छ। आज काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश...


शोधानान्तर स्थिति २ खर्ब ६९ अर्ब घाटामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको एघार महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्ग सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज प्रकाशित गरेको उक्त तथ्यांकअनुसार शोधानान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोग रुपैयाँले घाटामा रहेको छ...


अभियान लघुवित्तलाई पौने १० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । अभियान लघुुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न बोर्डबाट अनुमति...


नेप्सेमा थप एक लुघवित्तको ५० लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २९.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सो प्रतिशत दरका...


धौलागिरी लघुवित्तले आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नको लागि धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ । बोर्डले लघुवित्तलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ...


कामना सेवा विकास बैंकको तीन स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप तीन नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। उक्त बैंकले सेवा विस्तार गर्ने क्रममा असार २६ गतेबाट...


राष्ट्र बैंकद्धारा एलडी कायम गर्न नसेकेका वाणिज्य बैंकलाई क्यापटिल चार्ज,कसलाई कति लगायो ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले निक्षेप तरलता अनुपात नपुग्ने वाणिज्य बैंकहरुलाई कार्वाही गर्ने भएको छ ।चैत मसान्तसम्ममा सात वाणिज्य बैंकले तरलता अनुपात(लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न नसेकेको भन्दै क्यापटिल चार्ज गर्न लागेको हो । चैत मसान्तको विवरण अनुसार...


प्राइम बैंकले संस्थापक शेयर विक्री गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीको जेठ १० गते, असार १६ गते र असार २२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थापक शेयर विक्री गर्ने भएको हो । उक्त बैंकले...


नेपाल लाइफ र एनआइसी एशिया बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआइसी एशिया बैंकको ७ लाख १९ हजार ९५०...


साना किसान लघुवित्तको संचालकमा बाबुकाजी थापा नियुक्त

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा बाबुकाजी थापा नियुक्त भएका छन् । यसअघि सस्थापक शेयरधनी समूहतर्फबाट संचालक पदमा कृषि विकास बैंक लगायत वाणिज्य बैंकहरु मध्येबाट प्रतिनिधित्व गर्ने संचालक प्रताप सुवेदीको स्थानमा संस्थापक शेयरधनी कृषि विकास बैंकको...


४-१२ काे नीति कर्जा अधिकेन्द्रित हुन नदिनकाे लागि हाे

काठमाडाैं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले चार-बाह्र कराेड रूपैयाँकाे शेयर कर्जाकाे सीमा कुनै सीमित व्यक्तिकाे अधिकर्जा हुन नदिन लागू गरिएकाे बताएका छन् । अर्थ समितिमा आज भएकाे छलफलमा नेपाल राष्ट्र बैंका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले यस्ताे बताएका हुन्।...


एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म मात्रै नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन्...


नबिल र नेपाल बंगालदेश बैंकको एकिकृत कारोबार आज हुँदै

काठमाडौं नबिल बैंक र नेपाल बंगालदेश बैंक मर्जरपछि एकिकृत कारोबार आज हु्ँदैछ। दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै आज दुबैको एकिकृत कारोबार हुन लागेको हो।...