चैत १६ गतेदेखि ढाई अर्बको ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्शियल बैंक

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले यहि चैत १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘१० प्रतिशत प्राइम डिबेञ्चर २०८८’ नामक ऋणपत्र जारी गर्र्न लागेको हो । बैंकले १० वर्षे अवधि रहेको उक्त ऋणपत्र निष्काशन गर्न लागेको...


बलेफी हाइड्रोपावरले सर्वसाधारणका लागि चैत १६ गतेदेखि आइपीओ जारी गर्ने

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) निष्काशन गरेको बलेफी हाइड्रोपावरले सर्वसाधारणका लागि पनि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यहि चैत १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले १८...


गणपति लघुवित्तको १९ प्रतिशत बोनस शेयर डिम्याट खातामा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । संस्थाको पुस १७ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । संस्थाको...


एनसीसी बैंकको ४ लाख ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४ लाख ७७ हजार ५२६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता,...


ग्रीन भेन्चर्सको आइपीओ आजबाट बिक्रि खुल्ला, कति कित्तासम्मका लागि दिने आवेदन ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आजबाट सर्वसाधारणका लागि आइपीओ खुला गर्दैछ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछ । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ...


क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धनका लागि नबिल बैंक र टेवानबिच साझेदारी

काठमाडौं । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम बिच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी...


आँधिखोला लघुवित्तद्धारा फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । आँधिखोला लघुवित्तले फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । लघुवित्तल चैत १ गतेदेखि देखी ०३ गते सम्म विभिन्न शाखा कार्यालयमा रही फिल्डमा कार्यरत ५० जना भन्दा वढि कर्मचारीहरुलाई फिल्ड तथा जोखिम ब्यवस्थापन सम्वन्धी ३ दिवशिय...


राष्ट्र बैंकको २०७९ साल बैंक बिदाको सूची सार्वजनिक, कुन-कुन दिन बैंक बिदा हुन्छन् ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ । विभिन्न चाडपर्वका लागि केन्द्रीय बैंकले ३४ दिन सार्वजनिक बिदा दिने भएको हो । चालु आर्थिक बर्ष २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ र माघ १६ देखि...


सेञ्चुरी बैंकद्धारा एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले निःशुल्क दन्त शिविर कार्यक्रस सम्पन्न गरेको छ । बैंकले एक आज (चैत ७ गते) एकदिने निःशुल्कदन्त शिविर कार्यक्रम गरेको थियो । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा लिएको बैंकले जनाएको...


ग्लोबल आइएमई बैंकको नयाँ शाखा बागलुङको बलेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले बागलुङ जिल्लाको बलेवाममा आफ्नो २८९ औं शाखा कार्यालयको शुभारम्भ गरेको हो । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोउन्नती गरी...


सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा कर्णालीका विद्यालय, अस्पताल र वृद्धाश्रमलाई ९ लाख रकम सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वार्षिकोत्सवको अवसर पारि कर्णाली प्रदेशका विद्यालय, वृद्धश्रम तथा अस्पताललाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकले...


लघुवित्तका पिता युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्तका पिता भनेर चिनिने बंगलादेशी प्रोफेसर मोहम्मद युनुस खाँको सम्मानमा ‘युनस पोखरा’ शाखा संचालनमा ल्र्याको छ । लघुवित्तले एक कार्यक्रमकाबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो नेपाल भ्रमणमा रहेका ग्रामीण...


छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिन बुधबार अन्तिम दिन

काठमाडौं । छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिन बुधबार (चैत ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि ५९ हजार ८२७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँलाई...


एनएमबि क्यापिटलको सीईओमा दीपेशकुमार वैद्य नियुक्त

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वैद्य नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले क्यापिटलको सीईओमा वैद्यलाई नियुक्त गरेको हो । स्वदेशी तथा विदेशी मर्चेन्ट बैकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका सीईओ वैद्य...


महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साफेबगर स्थित सुर्यचन्द्र प्राविधिक तथा ब्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानि ट्यांकी तथा डस्टविन सहयोग गरेको छ । बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गर्दै विभिन्न...


एनआईसी एशिया बैंकको बुक क्लोज भोलि, शेयरधनिको हात भने रित्तै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा चैत २० आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी बोलाएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले भोलि (चैत ८ गते) देखि चैत २० गतेसम्म बुक...


बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ हजार २ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १८५ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...


छाँयादेवी कम्प्लेक्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने, प्रभु क्यापिटल बिक्रि प्रबन्धक

छाँयादेवी कम्प्लेक्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।...


बैंक वित्तीय संस्थामा तरलताको सङ्कट, घरजग्गाको कारोबारमा बहार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ । गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य...


नेपाल राष्ट्र बैंकका दुई निर्देशकको जिम्मेवारी हेरफेर, सुपरिवेक्षण विभागमा देवकुमार ढकाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरु एकअर्काको विभागमा सरुवा भएका छन् । यसअघि बैंक सुपरिवेक्षण विभागमा रहेका गुणाकर भट्ट बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा भएका छन्...