सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले सिराहा जिल्लाको मिर्चैयामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य...


नेप्सेमा थप १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । बैंकको आज शतप्रतिशतका दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर लगानीकर्ताहरुले भोलिदेखि...


जीवन विकास लघुवित्तमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार पूँजीबजार फेरी ओरालोतर्फ लागेको छ । यस साताको पहिलो दिन नेप्से घटेपनि त्यसपछिको दुईदिन शेयरबजारमा हरियाली छाएको थियो । आज पुनश्च शेयरबजार दोहोरो अंकले घटेको छ । नेप्सेमा सूचीकृत २२६कम्पनीको ३९ लाख ८१...


जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (चैत १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले भोलि (चैत...


कर्पोरेट डेभलपमेन्ट बैंकले चैत १६ गतेदेखि अवतरित हकप्रद लिलामीमा ल्याउदै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर चैत १६ गतेदेखि लिलामीमा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले माग ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेकोमा विक्री हुन नसकेको सर्वसाधारण तर्फको १...


नारायणी डेभलपमेन्ट बैंकले अवतरित हकप्रद शेयर भोलिदेखि लिलाम बढाबढमार्फत् बिक्री गर्दै  

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले चैत १० गते (भोलि)देखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री गर्न लागेको हो । नारायणी डेभलपमेन्ट...


७० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि नेपाल फाइनान्सले पायो बोर्डबाट अनुमति

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले कात्तिक १ गते ७० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि निवेदन दिएकोमा चैत ८ गते  बोर्डबाट स्वीकृति पाएको हो । बोर्डले नेपाल फाइनान्सलाई...


छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि ५९ हजार ८२७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँलाई...


आरएमडीसी र छिमेक लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाकाको लिलामी शेयरमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था संस्थाले फागुन ५ गतेदेखि संस्थापक...


राष्ट्र बैंकको पुनरकर्जा सम्बन्धी कार्यविधि संशोधन, नाफा कमाउने कम्पनीले पुनरकर्जा नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुनाफा कमाउने फर्म तथा कम्पनीले पुनकर्जा लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । संशोधित कार्यविधिमा कुनै पनि फर्म वा...


नबिल बैंकको ‘बसन्ती’ प्रेरणादायी पात्र अभियान सुरु

काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ । बसन्ती परियारलाई एसिडसँगै ६ पटकसम्म चक्कु प्रहार आक्रमण गरिएको थियो । बसन्ती एसिड आक्रमणबाट बाँच्न सफल...


बैंक अफ काठमाण्डूले हेल्पलाईन सेवाको सुरुवात

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेल्पलाईन सेवाको सुवात गरेको छ । बैंकले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको हो बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल...


ग्रीन भेन्चर्सको आईपीओमा पहिलो दिनमै ४ लाख भन्दा बढीको आवेदन

काडमाडौं । ग्रीन भेञ्चर्स लिमिटेड निष्कासन गरेको आईपीओ पहिलो दिन ४ लाख ३२ हजार ४२१ जनाले आवेदन भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलवार साँझ ५ बजेसम्म यी आवेदकहरुले ५४ लाख ५ हजार ९६० कित्ताका लागि आवेदन...


महालक्ष्मी विकास बैंक बझाङ शाखाले विद्यालयलाई प्रतिक्षालय निर्माण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत जालपा माध्यमिक विद्यालय प्रतिक्षालय निमार्ण गरेको हो । विद्यालयमा आयोजित विशेष कार्यक्रम विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई...


आरएमडीसी लघुवित्तको लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बुधबार (चैत ९ गते) अन्तिम दिन रहेको छ । संस्थाले फागुन ५ गतेदेखि संस्थापक समूह तर्फको १ लाख ४९ हजार ८ सय कित्ता...


नेप्सेमा थप ३१ लाख २८ हजार ८२७ कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज सो कम्पनीको २५ प्रतिशतका दरले ३१ लाख २८ हजार ८२७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात्...


छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिन अन्तिम दिन भोलि

काठमाडौं । छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने भोलि (चैत ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि ५९ हजार ८२७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँलाई...


मेरो माईक्रोफाइनान्सद्धारा शाखा प्रबन्धक समिक्षा गोष्ठी सौहारामा सम्पन्न

काठमाडौं । मेरो माईक्रोफाइनान्सको दुई दिवशीय शाखा प्रबन्धहरुको समिक्षा गोष्ठि सम्पन्न गरेको छ । संस्थाका अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी १९० जना कर्मचारीहरुको सहभागितामा चितवनमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीमा अनुगमन अधिकृतहरुले शाखा प्रबन्धकहरुले कार्य विस्तारका...


एनएमबि बैंकद्धारा प्रदेश २ का १५६ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा प्रदान

काठमाडौं । एनएमबि बैंकले प्रदेश न २ का उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकको कलैया र गोलबजार शाखाले २ नम्बर प्रदेशका १५६ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो । बैंकले उखु किसानहरुलाई सहज रुपमा...


छिमेक लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्ममा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने भोलि (चैत ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ५ गतेदेखि संस्थापक समूह तर्फको ६ लाख ६ हजार १४० कित्ता शेयर...