नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ।सोमबार बैंकको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्स ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ताले गुमाए
नेप्से १७ दशमलव ९३ अंकले घटेर २३५८ दशमलव ८१ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। माउन्टेन इनर्जीका...
मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु उत्तिर्णलाई पनि अवसर
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै ४ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभागीय।प्रदेश प्रमुख, विभागीय अनुगमन एवं कानुनी तथा असुली अधिकृत, शाखा प्रबन्धक र...
नेपाल एसबिआइ मर्चेण्टको साधारण सभा पुस ६ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाल एसबिआर्ए मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस ६ गतेका लागि बोलाएको छ । सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत...
सिटिजन्स बैंकको ४ वटा प्रिभिलेज काउन्टर बिस्तार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले थप ४ वटा प्रिभिलेज काउन्टर बिस्तार गरेको छ । ग्राहकलाई छिटोछरितो झन्झटमुक्त र विशिष्टीकृत सेवा दिने उद्देश्यले थप ४ स्थानमा प्रिभिलेज काउन्टरको शुभारम्भ गरेको हो । बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को...
मुक्तिनाथ विकास बैंकद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको मंसिर २५ गते सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकमा सिएससी एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । लेखापरीक्षण समितिका संयोजक गजेन्द्रमान...
नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्यमा जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
जुम्ला जिल्लाको तिला गाउ“पालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ । यस कार्यक्रमका लागि नबिल...
छिमेक लघुवित्त सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न भोलिसम्म कायम हुनुपर्नेछ । यी तीन कम्पनीले साधारण सभा...
अन्ततः हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सहमती, २७ अर्बको बैंक बन्दै
काठमाडौं । नेपाली बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मर्जरसम्बन्धी सम्झौता भएको छ । नेपालका पुराना र ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच बिहीबार मर्जरको सम्झौता भएको हो । लामो अवधिदेखि मर्जरको चर्चा चलिरहेको भए पनि दुई बैंकका बीच...
रिलायन्स फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ९१...
खप्तड लघुवित्तको साधारण सभा पुष २४ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २४ गते बिहान ११ बजे होटल नमस्ते अत्तरिया कैलालीमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले सर्वसाधारणका लागि आइपीओ निष्काशन...
नयाँ सारथी लघुवित्तको का.मु. सिइओको जिम्मेवारी सरोज घिमिरेलाई
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज घिमिरे नियुक्त भएका छन् । कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुष १ गतेदेखि लागू हुनेगरी संस्थाका नायब प्रमुख कार्यकारी...
सानिमा बैंकको सिइओमा निश्चलराज पाण्डे नियुक्त
काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई सो पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । सो पदमा रहेका भुवन...
स्वालम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार आजसम्म...
आइपीओ प्रस्ताव सहित वन ओ वनको साधारण सभा पुस २३ गते
काठमाडौं । वन ओ वन कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा पुस २३ गतेका लागि बोलाएको छ । सभा बञ्जला मस्कोभा रेष्टुरेन्ट, नक्साल काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न आजसम्म कायम हुनुपर्नेछ ।यी तीन कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ७...
निर्धन उत्थान लघुवित्तको लाभांश पाउन बुकक्लोजको मिति तय
काठमाडाँैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रयाजनको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले पुष २५ गते हुन लागेको २३ औं वार्षिक साधारण...
कामना सेवा विकास बैंकद्धारा जनचेतनामूलक साइन बोर्ड हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैकले प्रहरी वृत्तलाई जनचेतनामूलक साइन बोर्ड हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बैंकले महानगरीय प्रहरी वृत्त मालीगाउँलार्ए जनचेतनामूलक साइन बोर्डहरु, माक्स तथा स्यानिटाएजर हस्तान्तरण गरेको हो । उक्त सामाग्री बैंकका संचालक...
मकर जितुमाया सुरि हाईड्रोपावरको साधारण सभा पुस २६ गते
काठमाडौं । मकर जितुमाया सुरि हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा पुस २६ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण...
अर्थमन्त्रीद्धारा विकास खर्च तिव्र पार्न मन्त्रालयलाई आग्रह
काठमाडौं । अर्थ मन्त्रालयमा पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरे । समयमा पुँजीगत खर्च हुन...


















