सनराइज बैंकको ‘सनराइज पेरोल लोन’ योजनामा ग्राहकले १ लाख स्वास्थ्य बीमा सुविधा पाउने
काठमाडौं । सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ। सनराइज बैंकमा ‘सनराइज पेरोल सेभिङ्स अकाउन्ट’ भएका कुनै पनि ग्राहकले बिनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन पाउनेछन् । योजनाअनुसार ग्राहकले अधिकतम...
नेपाल इन्भेष्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्न पाउने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गन पाउने भएका छन् । फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब यो मोको एपबाट...
स्मार्टडोको ल्यायो ‘स्मार्ट दशैं अफर’, यस्ता छन् बिशेषताहरु
काठमाडौं । स्मार्टडोको नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई–कमर्श एप, यही २०७८ साल दशैंको पावन अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु ७५०...
नेपाल टेलिकमले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप निःशुल्क सिम प्रदान गर्ने
संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ । सिम असोज १५...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा ३५ गुणा बढीको आवेदन
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको अन्तिम दिनसम्म ३५ गुणा बढीको आवेदन परको छ । कम्पनीको आईपीओमा आज साँझ सम्ममा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको...
मेगा बैंकद्धारा रौतहटका किसानलाई ‘कृषि कर्जा तथा वित्तीय साक्षरता’ कार्यक्रम
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले रौतहटका किसानहरुलाई लक्षित गर्दै कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम गरेको छ । बैंकले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा...
कुमारी क्यापिटलले चाडपर्वलाई लक्षित गरी ल्यायो निशुल्क डिम्याट खाता खोल्ने सुविधा
कुमारी क्यापिटलको चाडपर्वको अवसरलाई मध्यनजर गर्दैं नयाँ योजना ल्याएको छ। कम्पनीका अनुसार सरकारको ’एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत निशुल्क हितग्राही खाता खोल्न सकिनेछ। डिम्याट खाता सम्बन्धि समस्यामा रहेक खातावालले समेत यो योजनाबाट लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको...
एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्तले आयोजनामा झापा जिल्लाको कनकाई नगरपालिका वडा नं. २ जामुनखाडिमा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालय जामुनखाडिले विहानको समयमा सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ६० जनाको सहभागितामा...
हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड
काठमाडौं । हिमालयन बैंक लिमिटेडले अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको संचालक समितिको असोज १३ गते बसेको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस अघि उनि बैंकको संचालक समितिमा रहि कार्य गर्दै आइरहेका...
आरम्भ चौतारी लघुवित्तको सिइओ र कम्पनी सचिवमा लक्ष्मी प्रसाद शर्मा नियुक्त
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवमा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ । कम्पनीले आज नेप्समार्फत जानकारी गराएको सूचनामा सो पदमा शर्मालाई नियुक्त गरेको जनाएको हो । यसअघि संस्थाका प्रमुख कार्यकारी अधिकृत...
कारोबार खुम्चिँदा नेपाल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच...
सानिमा बैंकले ल्यायो ‘दशैं अफर’, रेमिट्यान्स मुद्दती खातामा १०.५१% मासिक ब्याजदर
काठमाडौंं । सानिमा बैंकले नजिकिदै गएको दशैंकोका लागि बिशेष बम्पर योजना ल्याएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा पाउने योजना सार्वजनिक गरेको हो । विदेशबाट पठाएको रकम एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको...
मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, करिब २ महिनामा १ हजार लगानीबाट २१ हजार रुपैयाँ
काठमाडौं । करिब २ महिनाको अन्तरालमा मनकामना स्मार्ट लघुवित्तको शेयरमा १ हजार लगानी गर्नेले अब २१ हजार १९० रुपैयाँ पाउने भएका छन् । साउन १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको शेयर सुरुवाती दिनमा तटस्थ रहेतापनि पछिल्लो केही...
सिन्धु विकास बैंकको का.मु. सिइओको जिम्मेवारी राम कुमार गिरीलाई
काठमाडौं । सिन्धु विकास बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राम कुमार गिरीलाई दिएको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा अर्को सिइओ व्यवस्था नभएकोसम्मको लागि उक्त पदको जिम्मेवारी गिरीलाई दिएको जनाएको हो । यसअघि बैंकको प्रमुख...
ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा भरत कुमार शाक्य नियुक्त
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालकमा भरत कुमार शाक्यलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको १६८ औं बैठकले बैंकको रिक्त...
प्रभु बैंकको लिलामी शेयरमा असोज १७ गतेदेखि आवेदन खुल्ला
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले असोज १७ गतेदेखि संस्थापक समूह तर्फको ४ लाख ९७ हजार ८११ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त लिलामी शेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ तोकिएको हुँदा आवेदन...
सिभिल लघुवित्तको २०% लाभांश घोषणा
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको असोज १३ गते बसेको १७९ औं बैठकले गत आर्थिक वर्षको...
एलआईसी नेपालद्धारा मुत्यु दाबी भुक्तानी
काठमाडौं । एलआईसी नेपालद्धारा मूत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीमा ५ लाखको सार्वधिक जीवन बीमा गरेका पर्वत जिल्ला मोदी गाउपालिका वडा न ६ थापारजुङ स्थायी घर भै कुश्मा नगरपालिका वडा न ६ बस्ने ४० बर्षिय भारतीय सेनामा कार्यरत...
श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार हो : मन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताएका छन् । बुधवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लाखौं युवाहरुलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर...
नेपाल फाइनान्सको हकप्रद शेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट...




















