सिभिल लघुवित्तले बाह्य लेखापरीक्षकमा कसलाई गर्यो नियुक्त ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्य लेखापरीक्षकमा आर.के. एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक २८ गते सम्पन्न १० औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०८९ को कारोबारको लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा चार्टर्ड एकाउन्टेन्ट्स, अनामनगर...


नेप्सेमा अपि पावर कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेप्सेमा आज अपि पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा अपि पावर कम्पनी लिमिटेडको १०।५० प्रतिशत बोनस बापतको २६ लाख २१ हजार ५ सय ९४ कित्ता सेयर सूचिकृत भएको हो ।


सामुदायिक लघुवित्तको नाफा ८४१.१६ प्रतिशतले वृद्धि

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफामा छलाङ मारेको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा ८४१.१६ प्रतिशतले वृद्धि गरी १...


गरिमा र सहारा विकास बैंकको आजदेखि एकिकृत कारोबार सुरु

काठमाडौं । गरिमा विकास बैंक र सहारा विकास बैंकले आज (कात्तिक २८ गते) देखि एकिकृत रुपमा कारोबार सुरु गरेको छ । काठमाडौं लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा केन्द्रिय कार्यालय रहेको साविक सहारा...


नेशनल माइक्रोफाइनान्सको खुद नाफा १८० प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ? 

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण कम्पनीको खुद नाफामा सुधार भएको छ । पहिलौ त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १८०.४६ प्रतिशतले बढेर ११...


छिमेक लघुवित्तको खुद नाफामा उत्कृष्ट सुधार, अधिकांश सूचकमा बृद्धि

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा लगायत अन्य अधिकांश सूचकमा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा २३१.५४ प्रतिशतले...


२५% बोनस शेयरमार्फत पूँजी बृद्धि गरेको फरवार्ड माइक्रोफाइनान्सको यस्तो छ वित्तीय अवस्था

ककाठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ८ करोड ३९ लाख २४ हजार खुद नाफा गरेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष खुद नाफा ६.१५ प्रतिशत कम भएको हो । गत वर्ष यस...


खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा विजय लघुवित्तको खुद नाफा ४३% ले बृद्धि

काठमाडौं । विजय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ४३.३४ प्रतिशतले बढेर २ करोड ५२ लाख ९३ हजार...


नेरुडे लघुवित्तको खुद नाफामा छलाङ, इपिएस पनि बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेरुडे लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस अवधिमा कम्पनीले ३१६.३५ प्रतिशत बढीले खुद नाफा आर्जन गरेको छ । सोही प्रतिशत बढीले यस अवधिसम्ममा...


आरम्भ चौतारी लघुवित्तको खुद नाफा १५ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आरम्भ चौतारी लघुवित्तले खुद नाफामा सुधार ल्याएको छ । चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको तुलनामा १५ प्रतिशतले बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । सोही प्रतिशतले...


संचालन मुनाफा घट्दा स्वालम्बन लघुवित्तको खुद नाफा १७% ले घट्यो, इपिएस कति ?

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । यस अवधिमा कम्पनीको खुद नाफा १७.२५ प्रतिशतले घटेर १० करोड ५६ लाख...


सपोर्ट लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार ८५० कित्ता शेयर लिलामीमा ल्याएको हो । शेयर प्रतिकित्ता न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा...


आरम्भ चौतारी र देउराली लघुवित्तले भोलिदेखि एकिकृत कारोबार गर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात संचालक समितिको निर्णयअनुसार आरम्भ चौतारी लघुवित्तले इजाजतप्राप्त देउराली लघुवित्तलाई सम्पूर्ण सम्पत्ति...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गते बैकिङ समयसम्मको लागि हकप्रद जारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार...


एक्सल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गते बैकिङ समयसम्मको लागि हकप्रद जारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार...


दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।आरएसडिसी लघुवित्त र लक्ष्मी लघुवित्तले लाभांश प्रयोजनका लागि कात्तिक ३० गते बुकक्लोज गर्ने भएसँगै आज सोमबारसम्म कायम शेयरधनीले मात्र यी दुई कम्पनीको लाभांश पाउनेछन् ।...


कामना सेवा विकास बैंकका अध्यक्ष आचार्यले लिए शपथ

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य पुन :नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई पुन ःअध्यक्ष पदमा नियुक्त गरेको थियो । अध्यक्षमा पुनः नियुक्त भएका आचार्यले नेपाल राष्ट्र बैंकमा आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन्...


माछापुच्छ्रे बैंकको एमबिएल कार्डलेस विथड्रअल सेवा संचालन

काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रअल सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्दै नवीनतम सेवा सुविधाहरु संचालनमा ल्याएको हो । अहिले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका बैंकका ग्राहकहरुले अब...


नेप्सेको कार्यकारी प्रमुख बन्न ११ जना लाईनमा, कस–कसले दिए आवेदन ?

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि लागि ११ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज कात्तिक २७ गते कार्यालय सम्ममा ११ जनाको आवेदन परेको हो । अर्थमन्त्रालयद्धारा गठित पदपूर्ती समितिले आवेदन खुलाएकोमा २७ गते...


राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच सम्झौता भएको छ । तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्न सम्बन्धी समझदारी भएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...