एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने

  काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुलाई बिगमार्टमा छुट दिने सम्झौता भएको छ । बैंकको ई एनएमबि मोबाईल बैकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारको दिन ग्राहक तथा कर्मचारीहरुले फलफूल तथा तरकारी समान खरिद गर्दा...


कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतवारसम्म बन्द हुने

काठमाडौं । कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतवारसम्म बन्द हुने भएको छ ।आज दिउँसो २ः३० बजेदेखि आइतवार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको छ । बैंकले हाल सञ्चालनमा ल्याएको...


प्रोग्रेशिभ फाइनान्सका दुई नयाँ शाखा बिस्तार

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले दुई शाखा बिस्तार गरेको छ । फाइनान्सले जनकपुर उपमहानगरपालिका वडा न २ भानुचोक र पाँचखाल नगरपालिका वडा न ४ मा आफ्ना नयाँ शाखा स्थापना गरी कारोबार समेत सुचारु गरेको हो । फाइनान्सले एटीएम, मोबाइल...


महुली लघुवित्तमा कर्मचारी आवश्यकता, सहायक प्रबन्धकदेखि प्रशिक्षार्थीसम्म भर्ना गर्ने

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको सप्तरी जिल्लास्थित महुली लघुवित्त वित्तीय संस्थाले सबै ठाउमा काम गर्न रुची राख्न योग्यता पुगेका नेपाली नागरीकका लागि दरखास्त आवेदन खुल्ला गरेको जनाएको छ...


आरबीबी म्युचुअल फण्डको इकाई बाँडफाँड

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रबद्र्धक रहेको आरबीबी म्युचुअल फण्डको १ इकाई बाँडफाँड भएको छ । आरविवि मर्चेन्ट बैेंकिङ लिमिटेडले प्रति इकाई मुल्य रु १० का दरले १० करोड इकाई असार २३ गते देखि असार २७ गतेसम्म सार्वजनिक...


प्रभु बैंकको संस्थापक शेयर लिलाममा, बढाबढ मूल्यमा बिक्री गरिने

काठमाडौँ । प्रभु बैंक लिमिटेडको संस्थापक समुहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गरिने भएको छ । सो बैंकको संस्थापक समूहतर्फको २ लाख २ हजार १८६ कित्ता शेयर यही साउन १५ गतेदेखि लिलाममा राखिने भएको छ । उक्त शेयरमा लिलाम...


कृषि विकास बैंकको सेवा २ दिन बन्द हुने, सिष्टम अपग्रेड हुँदै

काठमाडौँ । कृषिविकास बैंक लिमिटेडको सेवा दुई दिनका लागि बन्द गरिने भएको छ । बैंकले कोर बैकिङ सफ्टवयरको भर्सन १६ लाईल अपग्रेड गरी भर्सन २० मा गर्ने प्रयोजनका लागि दुई दिन कारोबार बन्द गर्न लागेको हो । बैंकले साउन...


कुमारी बैंकको ८२ हजार ६६० संस्थापक कित्ता शेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक शेयर धनि गोपाल हमालको एक हजार ५२८ कित्ता र शेयरधनी सुलोचना भण्डारीको ८१ हजार १३२ कित्ता शेयर बिक्री गर्न लागेको हो...


२४ औं वार्षिकोत्सवमा एनआईसी बैंकको डिजिटल भुक्तानीमा २४ प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं । एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको अवसरमा २४ प्रतिशतसम्म क्यासब्याक अफर ल्याएको छ । बैंकले यस अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको हो । जस अन्तर्गत यस बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग...


मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले साउन ७ गते देखि ७ वर्षे ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार...


एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश

काठमाडौं । एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । बैंकले यस अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको छ । जस अन्तर्गत यस बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी पोस तथा ई कमर्श भुक्तानी...


ग्लोबल आइएमई क्यापिटलले शनिबार पनि सेवा दिने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले शनिबार पनि कार्यालय संचालन गर्ने भएको छ। क्यापिटलले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै साउन ९ गते (शनिबार) नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमा बिशाल...


आदर्श लघुवित्तको बिक्रि प्रबन्धकमा बिओके क्यापिटल नियुक्त

काठमाडौं । आदर्श लघुवित्तले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटल विक्री प्रबन्ध नियुक्त गरेको छ ।उक्त सम्झैतापत्रमा लघुवित्तको तर्फबाट सिईओ राजेश शर्मा र बिओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन् । लघुवित्तले आफ्नो जारी...


प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने भोलि अन्तिम दिन रहेको छ । भोलि बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईने छ । कम्पनीले पाँच लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको...


नेपाल धितोपत्र बोर्डले ६ महिनाका लागि मुद्दति खातामा लगानी गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने वाणिज्य बैंकहरुलाई आह्वान गरेको छ।बोर्डमा रहेको लगानीयोग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७’ को अधीनमा रही ६ महिनाका लागि मुद्दति खातामा गर्नका लागि प्रस्ताव आह्वान गरेको हो। जसका कारण...


सुपर लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त सुपर लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रीय कार्यालय र शाखा कार्यालयका लागि कर्मचारी मागेको हो । लघुवित्तले आन्तरिक लेखा परिक्षण विभाग अधिकृतमा १ जना, योजना अनुगमन...


मेगा बैंक १२औं बर्षमा प्रवेशः आगामी ५ बर्षका लागि रणनीतिक योजना तयार, बाढी–पहिरो पीडितलाई १२ लाख सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिएका छन् । हामीले...


नेप्से १८ अंकले बढ्दा ११ अर्ब माथिको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३००४ दशमलव ३१ बिन्दु कायम भएको छ । साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२...


ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारीबीच कुषि अनुदान सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जा सम्बन्धि सम्झौता पत्रमा हस्तान्तरण भएको छ । बैंकले आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रन्तराज बज्राचार्य र सहकारी संस्थाका अध्यक्ष केशव लाल...


नेपालको बैंकिङ सिष्टम ध्वस्त पार्ने ह्याकरको धम्की, १५ वटा बैंकको सिष्टम ह्याकरको निशानामा !

काठमाडौँ । ह्याकरहरुको एउटा समुहले नेपालको बैंकिङ सिष्टम नै ध्वस्त पार्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर देव कुमार ढकाललाई टेलिफोनमार्फत दिइएको धम्कीमा नेपालका १५ वटा बैंकका सिष्टम कमजोर रहेकोले आफूहरुले कुनै पनि बेला ह्याक गरेर...