एनआइसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल, नयाँ संचालक समिति गठन

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त भएका छन् । चैत २० गते बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । साथै बैंकको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको चैत २० गते...


श्रीलंका जस्तो आर्थिक संकटको अवस्था नेपालमा आँउदैन : गुणाकर भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको र आत्तिनुपर्ने स्थिती नरहेको बताए । श्रीलंकाको...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या तथा न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र...


एनसीसी बैंकको २६ लाख ६३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने लागेको छ । बैंकले संस्थापक समूह तर्फको २६ लाख ६३ हजार ६६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको...


उपकार लघुवित्तले भोलिदेखि २ लाख ३६ हजार कित्ता आइपीओ निष्काशन गर्दै

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले भोलि (चैत २५ गतेबाट) सबै सर्वसाधारणले आवेदन भर्न पाउने गरी आईपिओ जारी गर्दैछ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको...


७३ प्रतिशत लाभांश पारित गर्न जीवन विकास लघुवित्तको साधारण सभा भोलि बस्दै

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण भोलि (चैत २५) गते बस्दैछ । कम्पनीको सो सभा केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० मा बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...


अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट कार्यतालिका तयार

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० बजेटको कार्यतालिकाको काम गर्ने भएको छ। अर्थ मन्त्रालयल बजेट ल्याउन ५७ दिन बाँकी रहँदा कुन दिन के गर्ने भन्ने विषय समेटेर मन्त्रालयले कार्यतालिका तयार गरेको हो। संविधानअनुसार अर्थमन्त्रीले जेठ १५ मा...


ग्लोबल आइएमई र नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । दुई लघुवित्त कम्पनीले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । ग्लोबल आइएमई लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको...


वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता आइपीओ निष्काशन गर्दै सिवाइसी नेपाल लघुवित्त

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २०७९ बैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ...


धौलागिरी लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । धौरागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आफ्ना शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सहायक र कनिष्ट सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक...