सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

२२ भाद्र २०७८, मंगलवार २०:४५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले हालै निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९ प्रतिशत व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।
बैंकको प्रतियूनिट १ हजार मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*