दुई दिन शेयर बजार बन्द हुने, यस्तो छ कारण

काठमाडौं । शेयर बजार २ दिनका लागि बन्द हुने भएको छ । आईतबार र सोमबार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द हुने भएको हो । आईतबार रक्षा बन्धन र सोमबार गाईजात्राका कारण उपत्यकामा विदा दिने निर्णय भएकाले बजार बन्द...


वेष्ट फाइनान्समा रोजगारीको अवसर

काठमाडौं । वेष्ट फाइनान्सले ब्रान्च म्यानेनजर र के्रडिट डिपार्टमेन्टको लागि रोजगारी खुलाएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै इच्छुक र योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीले सूचना जारी गरेको १५ दिनभित्र कम्पनीको आधिकारिक मेलमा विस्तृत...


लघुवित्तका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं ।लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त सङ्घ नेपालले लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।काठमाडौंमा भएको दुईदिने सम्मेलनले नौबुँदे प्रतिबद्धतापत्र समेत घोषणा गरेको सङ्घले जनाएको छ। प्रतिबद्धतापत्रमा शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने...


युनाइटेड इदी मर्दीको विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा देखियो सुधार

काठमाडौं । युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा चार करोड ६० लाख ८२ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ४...


ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क महिला स्वास्थ्य शिविर संचालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले निः शुल्क महिला स्वास्थ्य शिविर संचालनमा ल्याएको छ । बैंकले मेरी उनीलाई स्वास्थ नारी पहल अभियानको सञ्चालनमा ल्याएको हो । बैंकले नारी सशक्त बनाउने हितले नेपाल परिवार नियोजन संघसंगको समन्वयमा मेरी उनीलाई स्वास्थ नारी...


‘इन्साइडर ट्रेडिङ’ गरेको सम्बन्धमा संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दिएको मन्तव्यको पूर्ण पाठ

काठमाडौं । नियामक निकायका प्रमुखहरुले ‘इन्साइडर ट्रेडिङ’ गरेको सम्बन्धमा संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दिएको मन्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ । यतिबेला नेपालको पुँजीबजार लाखौँको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक...


सडिएससिले आजदेखि थप गर्यो मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर

काठमाडौं । सडिएससिले आजदेखि मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ। फिचर थप गरेसँगै सर्वसाधारणले अब आँफै पासवर्ड परिवर्तन गर्न सक्ने छन्। कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको खण्डमा फरगेट पासवर्डमा गएर किल्क गर्न सक्ने छन्। उक्त फिचरमा...


सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समायोजन भएको छ ।समायोजनपछि कम्पनीको सेयर मूल्य ६ सय ३४ रुपैयाँमा निधारण भएको छ। नेप्सेले बिहिबार अन्तिम कारोबार मूल्य ६ सय ९७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।


कुमारी बैंकले कोरोना कोषमा आर्थिक सहयोग

काठमाडौं । कुमारी बैंकले कोरोना आर्थिक कोषमा सहयोग गरेको छ । बैंकले दमक उद्योग वाणिज्य संघद्धारा सञ्चालित कोरोना महामारी नियन्त्रण अभियान कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको हो । बैंकले एक कार्यक्रमबीच उर्लाबारी शाखा प्रबन्धक युवराज दाहालले वाणिज्य संघका...


नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक, यस्ता छन् वित्तीय अवस्था

काठमाडौं । नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक वित्तीय पहुँच सम्बन्धमा यस बैंकबाट हालै सम्पन्न एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र...


कुमारी बैंकको थप नयाँ ३ शाखा बिस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले शाखा बिस्तार गरेको छ । बैंकले एकै दिन थप ३ शाखा बिस्तार गरेको छ । बैंकले सुनसरीको आंपगाछी, वीरगन्जको प्रतिमा चोक र कास्कीको काहुखोलामा औपचारीक रुपमा शाखा सन्चालन गरेको हो । उक्त शाखा बाट...


बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस भिसा डेबिट कार्ड संचालनमा

काठमाडौं । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड संचालनमा ल्याएको छ ।बैंकले ग्राहकहरुका लागि सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा सो सेवा सञ्चालनमा ल्याईएको हो । निकट क्षेत्र सञ्चार (एनएफसी) मा आधारित उक्त कार्ड ट्याप सुविधा भएको मेसिनहरुमा...


समृद्धि फाइनान्समा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले पोखरा शाखाका लागि कर्मचारी मागेको हो । फाइनान्सले ब्रान्च म्यानेजर पोखरा शाखाका लागि म्यानेजमेन्ट र अर्थशास्त्रमा स्नातक उर्तिण कर्मचारी मागेको...


सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक शेयर लिलामीमा

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको संस्थापक शेयर लिलामीमा ल्याएको छ ।कम्पनीले संस्थापक समूहको ३ लाख ५० हजार ३६९ कित्ता शेयर प्रतिकित्ता न्यूनतम १ हजार ४१० रुपैयांमा बिक्री गर्न निर्णय गरेको हो । संस्थापक शेयरधनीलाई उक्त खरिद गर्न...


कुमारी इक्वीटी फण्डद्धारा प्रतिफल घोषणा, कति प्रतिशत वितरण गर्ने ?

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले प्रतिफल वितरण गरेको छ । फण्डले कर सहित ५ प्रतिशत नगद लाभांश भदौ १ गते देखी विवरण गरेको हो । प्रतिफल वितरणका लागि फण्डले साउन २५ गते बुक...


आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बक्रीमा ल्याएको छ ।कम्पनीले संस्थापक समूहको ३ लाख ६ हजार ६५ कित्ता शेयर प्रति कित्ता न्यूनतम मुल्य ६०३ रुपैयांमा बिक्री गर्न लागेको हो । उक्त इच्छुक शेयर खरिद गर्न...


मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूूहको शेयर लिलामिमा बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ८६ हजार ३३९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य ५७६ रुपैयां तोकेको छ । संस्थापक...


सांग्रिला डेभलपमेण्ट बैंकको २५ हजार ९११ कित्ता संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले २५ हजार ९११ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी कमलादेवी शर्मा र सरस्वती गुरुङको नाममा रहेको संस्थापक शेयर बिक्रि गर्ने लागेको हो । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार सर्वप्रथम...


नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच गैरकोषमा आधारित बैंकिङ सुविधा सम्बन्धी सम्झौता

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच सम्झौता भएको छ। दुई बैंकबीच ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता भएको हो ।सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत विभिन्न सुविधाहरु उपभोग गर्न...


‘उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’का लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । विहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार...