कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच तालिम सम्बन्धी सम्झौता

२१ भाद्र २०७८, सोमबार १३:३२

काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच तालिम संचालन सम्बन्धी सम्झौता भएको छ ।

आइतबार भएको सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।

अब एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई कार्यदक्षता विकास लगायत बैंकिङ सम्बन्धी विभिन्न तालिमहरु प्रदान गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*