समृद्धि फाइनान्स र फेवा बजारबीच कर्जा प्रवाह सम्बन्धि सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र फेवा बजारबीच सम्झौता भएको छ । दुईपक्षबीच ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झाौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आचार्यले...


ग्लोबल आइएमई लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि अवसर

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै गं्रामिण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नका लागि विभिन्न पदमा कर्मचारी मागेको हो । संस्थाले विभागीय प्रमुख र प्रदेश प्रमुखमा केही...


एभरेष्ट बैंकको क्युआर कोडबाट साझाका पेट्रोल पम्पमा भुक्तानी

काठमाडौँ । एभरेष्ट बैंक र साझा सेवा सहकारी संस्थाबीच सम्झौता भएको छ । दुईपक्षबीच क्युआर कोडबाट भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता पश्चात अब एभरेष्ट बैंकको क्यूआर कोडबाट साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोल पम्पमा भुक्तानी...


दुई फण्डको लाभांश घोषणा

काठमाडौं । एनएमबि बैंक लिमिटेड कोष प्रबर्द्धक संचालनमा रहेको एमएमबि हाइब्रिड फण्ड एल १ तथा एमएमबि फिफ्टी नामक योजनाहरुको लाभांश घोषणा गरिएको छ । साउन ३२ गते बसको १०३ औं बठकबाट उक्त फण्डको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट योजनाका...


वाणिज्य बैंकहरुको खुद नाफा २० प्रतिशतले बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफामा २० दशमलव १७ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा बैंकहरुले ६३ अर्ब ४५ लाख खुद नाफा आर्जन गरेका छन् ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकहरुले ५२ अर्ब ८० करोड...


ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारीमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारीमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।बैंकको शुक्रबार सम्पन्नसञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी करीब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेका छन् ।...


महालक्ष्मी विकास बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । महालक्ष्मी विकास बैकले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने हितले कान्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावत र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालयन विक्रम मल्ल ठकुरीले हस्ताक्षर गरेका...


मिर्मिरे लघुवित्तको एक महिने व्यवसाय प्रबर्द्धन तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले शाखा प्रमुखहरुको लागि व्यवसाय प्रबद्र्धन तथा शाखा व्यवस्थापन तालिम साउन ३० गते शनिबार सम्पन्न गरेको हो । बोनिया क्षेत्रीय कार्यालय...


उत्पादन क्षेत्रमा लगानी बढाएर रोजगारी सृजना गर्ने र गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वय गनुुपर्छ :अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताएका छन् । उनले सामाजिक असमानता र असन्तुलनको बारेमा जानकारी भएन भने त्यसलाई हटाउने खालको नीति कार्यक्रम...


लक्ष्मी बैंकको नयाँ शाखा रौतहटको गरुडामा

काठमाडौँ । लक्ष्मी बैंकले थप १ नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रौतहड जिल्लाको गरुडा नगरपालिका वडा न. ४ गरुडा बजारमा आफ्नो १३४ औँ शाखा बिस्तार गरेको हो । लक्ष्मी बैंकले अहिले देशभर नै आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा...


सिन्धु विकास बैंकको अधिकांंश सूचक चम्कियो, खुद नाफा सवा ३ करोड माथि

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ करोड १८ लाख खुद नाफा आर्जन...


ब्याज आम्दानी घट्दा नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल एसबिआई बैंकको आर्थिक वर्षको असार मसान्तसम्ममा खुद नाफामा गिरावट आएको छ । समिक्षा अवधिसम्ममा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत वर्षको खुद नाफा ३८ प्रतिशतले घटेर ९६ करोड रुपैयाँमा कायम भएको छ । अघिल्लो आवमा बैंकले...


साधना लघुवित्तको ७७ औ शाखा विस्तार

काठमाडौेँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा बिस्तार गरेको छ । लघुवित्तले काठमाडौँ जिल्लाको नागर्जुनमा थप १ नयाँ शाखा कार्यालय विस्तार गरेको हो । कोभिड महामारीबीच स्थापना गरिएको नयाँ शाखाले स्थानीय बासिन्दाको घरदैलो निक्षेप संकलन तथा कर्जा...


सेञ्चुरी बैंंकको खुद नाफा ६ प्रतिशतले गिरावट, वितरणयोग्य मुनाफा ५९ करोड माथि

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा घट्न पुगको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७५ करोड ३६ हजार रुपैयाँ खुद नाफा...


ग्लोबल आइएमई बैंकको अधिकांश सूचकमा उल्लेख्यनीय प्रगति, नाफा ४ अर्ब माथि

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब १२ करोड ६५...


ब्याज आम्दानी घटेपनि सनराइज बैंकको खुद नाफा १६ प्रतिशतले बृद्धि, इपीएस कति ?

काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । अघिल्लो आवको चौथो त्रैमासम्ममा बैंकले १ अर्ब ३५ करोड ९४ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत बर्ष १६.३९ प्रतिशतले बढेर...


यूनाइटेड इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीको साधारण सभा भर्चुअलमाध्यममार्फत सम्पन्न भएको हो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सानहिसाब र नगद प्रवाह विवरण तथा...


करिब १४अर्ब चुक्ता पूँजीको नबिल बैंकको खुद नाफा साढे ४ अर्ब, अन्य सूचक कस्तो ?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश सूचकमा फड्को मारेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५० करोड ४४ लाख ३७...


लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगानी गर्न सहकारीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसमा उद्घाटन मन्तव्य दिनुहुँदै उनले यस्तो बताएका छन्...


ग्लोबल आइएमई लघुवित्तद्धारा पुरानो लाभांश लिन अनुरोध

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो लाभांस लिन अनुरोध गरेको छ । कम्पनीको आव २०७२।०७३ देखिको लाभासं अझै पनि नलिएको भन्दै यथाशिघ्र लिन अनुरोध गरेको हो । लघुवित्तले पाँच बर्ष पुरानो लाभांस कतिपय शेयरधनिले...