नेप्सेमा दुई फण्डको इकाई मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ बैंक अन्तर्गतका दुई फण्डको इकाई मूल्य समायोजन भएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य आज समायोजन भएको हो । यी दुवै फण्डको ३० प्रतिशत नगद लाभांश...
लुम्बिनी विकास बैंकको साढे २९ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको २९ हजार ५९२ कित्ता शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि दिएको आवेदन संचालक समितिले स्वीकृति...
सनराइज फर्स्ट म्युचुअल फण्डको ५० प्रतिशत लाभाांश घोषणा
काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रबद्र्धन तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको लाभांश घोषणा गरिएको छ । साउन ३१ गते बसेको ११३ औ संचालक समितिको बैठकबाट पारित भएको सनराइज फस्र्ट...
नबिल बैंकको ८ प्रतिशत ब्याजदरको ७ बर्षे ऋणपत्र बाँडफाँड
काठमाडौँ । नबिल बैंकले ८ प्रतिशत ब्याजदरको ७ बर्षे ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा रहेको हिमालयन क्यापिटलले आइतबार बाँडफाँड भएको जनाएको हो । कम्पनीले साउन १० गते देखी साउन २४ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ...
सिद्धार्थ इन्स्योरेन्स कम्पनीको अंधिकाश सूचकमा सामान्य सुधार
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अंधिकाश सूचकमा सामान्य सुधार देखिएको छ ।कम्पनीले यस त्रैमाससम्ममा ३० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको...
मध्य भोटेकोशी जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं ।मध्य भोटेकोशी जलविद्युत् कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी भएकोे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ३२ सम्म विक्री गरेको थियो...
ङादी गुप्र पावरद्धारा लाभांश घोषणा
काठमाडौं । ङादी गुप्र पावरले शेयरधनीलाई २० प्रतिशत लाभांश पाउने छन् ।कम्पनीको साउन ३१ गते सम्पन्न संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण...
नेपाल फाइनान्सको अधिकाशं सूचकमा गिरावट, निक्षेप संकलन र कर्जा परिचालन बढ्यो
काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफामा गिरावट आएको छ । कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा खुद नाफा २ करोड ६२ लाख रुपैयाँमा...
सिभिल बैंकको खराब कर्जा घट्दा खुद नाफामा सामान्य सुधार
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा सिभिल बैंकले ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको चौथो त्रैमाससम्मको सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५५ करोड ५० लाख खुद...
इपीएस घट्दा बीओकेको खुद नाफा ७ करोडले बृद्धि
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आवको चौथो त्रैमाससम्ममा खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकले ७ करोड खुद नाफा बढाउन...
मुक्तिनाथ विकास बैंकको खुद नाफामा छलाङ, वितरणयोग्य मुनाफा ८६ करोड माथि
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट छलाङ मारेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६२ दशमलव ७० प्रतिशत बढी खुद...
ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा ज्योति विकास बैंकको खुद नाफा ५१ प्रतिशतले बृद्धि
काठमाडौं । ज्याति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा बैंकले अधिकांश सूचकमा उल्लेखनीय प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७४ करोड १६ लाख रुपैयाँ खुद नाफा...
करिब १ अर्ब चुक्ता पूँजी रहेको ग्रामिण विकास लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रगती गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३५ करोड ९५ लाख ९२...
३०% हकप्रद शेयर निष्काशनका लागि एक्सेल डेभलपमन्टले पायो बोर्डबाट अनुुमति
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको छ । बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चुुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो । बैंकले बोर्डमा हकप्रद शेयर निष्कासनका लागि जेठ २७...
शेयरधनिलाई पुरानो लाभांश लिन समृद्धि फाइनान्सको अनुरोध
काठमाडौँ । समृद्धि फाइनान्स कम्पनीले आफ्ना शेयरधनिलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले शेयरधनिलाई २०६४।०६५ सम्म घोषणा भएको लाभांश यथाशिघ्र लिन अनुरोध गरेको हो । कम्पनीको वितरण गर्न बाँकी लाभांश १ लाख ३७ हजार ८५ नगद लाभांश...
नेप्से २४ अंकले घट्दा साढे २१ अर्बमाथिको कारोबार, नेपाल बैंकको मात्रै १ अर्बमाथि
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४ दशमलव ३४ विन्दुमा कायम भएको छ । पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको ३ करोड ५५ लाख ११ हजार ९३४ कित्ता शेयर...
भर्खरै आइपीओ निष्काशन गरेको मानुषि लघुवित्तको खुद नाफामा उल्लेखनीय प्रगति, निष्क्रिय कर्जा अनुपातमा सुधार
काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेखनीय प्रगति गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मका कम्पनीले १ करोड...
साहारा एप राइड सेयरिङमाले सबैको मन जित्दै
काठमाडौं । साहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ । साहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनिले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढि रहेका छन् । । बजारमा रहेका अन्य कम्पनिको भन्दा सस्तो...
ग्लोबल आइएमई बैंक र अंकुर नेपालबीच सहुलियत कर्जा सम्बन्धी सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैक र अंकुर नेपालबीच सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएकोे छ । कोरिया बाट फर्किएका विभिन्न पेशामा आबद्ध उद्यमीहरुलाई बैेंकले सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी दुई पक्षबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा...
नेपाल फाइनान्सको कम्पनी सचिवको जिम्मेवारी गौतमले सम्हाल्ने
काठमाडौं । नेपाल फाइनान्स कम्पनीको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद गौतमले समहाल्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जारी गरको सूचनामा यस्तो जानकारी गराएको हो । साउन २९ गते बसेको संचालक समितिको बैठकले यसभन्दा अगाडिका कम्पनी...



















