सपोर्ट लघुवित्तमा रोजगारीको अवसर

१४ भाद्र २०७८, सोमबार १४:३६

काठमाडौं । सर्पाट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले ब्यवस्थापकीय श्रेणी अन्तर्गतको नायब कार्यकारी अधिकृतमा १ जना, वरिष्ठ प्रबन्धकमा १ जना, प्रबन्धक/सहायक प्रबन्धकमा केही सख्यामा कर्मचारी मागेको हो ।

त्यस्तै अधिकृत श्रेणी अन्र्तगत बरिष्ठ अधिकृत/अधिकृत/कनिष्ठ अधिकृत पदमा कर्मचारी आवश्यक रहेको जानकारी गराएको छ । सो पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्र्तिण रहेको हुनुपर्ने संस्थाले जनाएको छ ।

इछुच्क योग्यता पुगेका व्यक्तिले भदौ २० गते भित्र सम्पूर्ण कागजात खुलाइ संस्थाको केन्द्रीय कार्यालय तथा इमेल [email protected] मार्फत आवेदन दिन सकिने छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*