जाल्पा सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१४ भाद्र २०७८, सोमबार १०:३४

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले दुई पदको लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जानकारी गराएको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत (शाखा प्रबन्धक) र बरिष्ठ सहायक (शाखा प्रबन्धक) पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि प्रवीणता प्रमाणपत्र तह वा एसएलसी वा सो सरहको परीक्षा उत्तीण गरेको हुनुपर्ने लघुवित्तले जानकारी गराएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले भदौ २८ गतेसम्म संस्थाको वेवसाइट http://jalpamf.com/ बाट फाराम प्राप्त गरी फाराम अनुसारको विवरण भरी केन्द्रीय कार्यालय वा संस्थाको इमेल  [email protected] मा दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सिय नोटिस डटकम

 

One thought on “जाल्पा सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Samiksha giri says:

    Yes I am interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*