राष्ट्र बैंकको हस्तक्षेपपछि आजैबाट बैंकको ब्याजदर घट्दै, अर्थ मन्त्रालयको समन्वयमा राष्ट्र बैंकले निकाल्यो स्थायी समाधान

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अस्वाभाविक रुपमा बृद्धि गरेको ब्याजदर आजबाट ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकले बैकहरुलाई ब्याजदर घटबट गर्न १० प्रतिशतको सीमा निर्धारण गरेपछि सबै बैंकहरुले आजबाट असोज महिनाका लागि प्रकाशन गरेको ब्याजदरमा १० प्रतिशत...


बैंकहरु कर्जा बिस्तारमा आक्रामक, निक्षेपको तुलनामा कर्जा प्रवाह बढी

काठमाडौं । असोज महिनामा बैंकहरुले कर्जा बिस्तारलाई आक्रामक गतिमा अगाडि बढाएका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको असोजमसान्तसम्मको तथ्यांक अनुसार बैंकहरुले असोजमा ९७ दशललव ६५ अर्ब निक्षेप संकलन गरेका छन् भने १२६ दशमलव २२ अर्ब बढी कर्जा परिचालन...


आदर्श लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन

काठमाडौं। आदर्श लघुवित्तले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डमा लघुवित्तले आइपीओ निष्काशनका लागि असोज २० गते आवेदन दिएको हो । लघुवित्तले २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको ६०...


न्यादी हाइड्रोपावरको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओको प्रिअलटमेन्ट सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बाँडफाँड शुक्रबार गर्ने तयारी भइरहेको बीमापोष्टलाई जानकारी दिएको छ । यो कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार...


सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यदल गठन , १५ दिनभित्र मस्यौदा पेश गर्ने

काठमाडौं ।  सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गरिने भएको छ ।सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा अर्थमन्त्रालयमा मंगलबार आयोजित बैठकले सार्वजनिक खरिद अनुगमन...


माहुली लघुवित्तसहित आज यी कम्पनीका लगानीकर्ता कमाए सर्वाधिक

काठमाडौं । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ९४ लाख ७४ हजार २ सय ४३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दशैबिदा पश्चात् खोलिएको शेयर बजारमा भने कुनै पनि सूचीकृत कम्पनीहरुले सकारात्मक सर्किट...


आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं  नेप्सेमा सूचीकृत २२१ कम्पनीको ९४ लाख ७४ हजार २ सय ४३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दशैंबिदा लग्तै आईतबार शेयर बजारमा नबिल बैंकले सर्वाधिक शेयर खरिद बिक्रिमा अग्रणी भूमिका...


बढेको ब्याजदरको प्रभाव शेयर बजारमा

काठमाडौं । नेप्से ७७ दशमलव ३३ अंकले घटेर २५१० दशमलव ७३ को विन्दुमा कायम भएको छ। बैंकहरुले ब्याजदर अस्वभाविक रुपमा ब्याजदर बढाएको असर शेयर बजारमा देखिन पुगेको छ। हिजो देखि बजार निरन्तर घट्दै गएको छ। हिजो ६१ अंकले घटेको...


कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको ।छ बैंकले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेज, ब्रान्च इन्चार्जमा सुपरभाइजर, जुनियर अफिसर, असिस्टेन्ट रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि सुपरभाइजरका लागि कर्मचारीम...


बैंकहरुले बढाएको ब्याजदरबारे छलफल गर्दै नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । बैंक वित्तीय संस्थाले कार्तिकका लागि निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याएपछि नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार नै छलफलका लागि डाकेको छ।बढेको ब्याजदरको विषयले चौतर्फी रुपमा बजार तताएपछि नेपाल उद्योग परिसंघले पनि मंगलबार नै आकस्मिक बैठक डाकेको छ।...


विजय लघुवित्तले माग गर्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । विजय लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कमपनीले डेपुटी म्यानेनजर, अफिसर र जुनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक आवेकले कात्तिम १० गतेसम्म बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाउनेछन् ।


बैवाहिक उत्सवमा म्युचुअल फण्ड उपहार

काठमाडौं । विवाहमा जिन्सी सामानहरु दिने प्रचलन बढ्दो नै छ । यसै क्रममा जिन्सी सामानहरु दिने प्रचलनलाई छोड्दै त्रिभुवन विश्वविद्यालयका विधार्थीको एक समुहले विवाहमा साथीलाई म्युचुअल फण्ड उपहार दिएका छन्। पोखरामा सम्पन्न एक विवाहा समारोहमा युवाहरुको एक समुहले म्युचुअल...


लक्ष्मी बैंक नयाँ ब्याजदर सार्वजनिक, अधिकतम ११.०५ प्रतिशत ब्याजदर घोषणा

काठमाडौं ।लक्ष्मी बैंक ब्याजदर वृद्धिमा आक्रामक देखिएको छ । बैंकले पनि मुद्दति निक्षेपमा एनआइसी एशिया बैंक नजिकको ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०५ प्रतिशत कायम गरेको छ। ६ महिनादेखि...


साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन

काठमाडौं । साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन रहेको छ ।लघुवित्तले सभा र लाभांश प्रयोजनका लागि बुधवार कात्तिक ३गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले यसवर्ष २६ दशमलव ३१५७...


माछापुच्छ्रे कृति क्यापिटलको संस्थापक शेयर लिलामीमा

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटलले ११ हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ। क्यापिटलले संस्थापक शेयरधनी ओलम्पिया क्यापिटल इन्भेष्टमेण्टको नाममा रहेको ११ हजार ६६९ कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीद गर्न इच्छुक...


एभरेष्ट बैंकले २७ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले आफनो बार्षित्सवको अवसरमा मुख्य शाखा लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका ५० भन्दा बढी कर्मचारी...


ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा नयाँ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा नयाँ शाखा विस्तार गरेको छ । खुसिबु शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध हुने बैंकले विश्वास लिएको छ । बैंकले मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।


सांग्रिला डेभलपमेन्ट बैंकको कात्तिक १६ गते वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकको १७ औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।बैंकले गत वर्षको मुनाफाबाट १० दशमलव ५२ प्रतिशत लाभांश वितरण...


साल्ट ट्रेडिङको बोनस शेयरमा मूल्य समायोजन

काठमाडौं । साल्ट ट्रेडिङको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजन पश्चात् भाउ नेप्सेले ६ हजार ५ सय ७४ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो...


प्रि –ओपन सेसनमा नेप्से सूचकमा सुधार

काठमाडौं । प्रि –ओपन सेसनमा नेप्से सूचक ० दशमलव १८ अंकले वृद्धि भएको छ । नेप्से सूचक ० दशमलव १८ अंकले वृद्धि हुँदा सूचक २५८८ दशमलव २४ विन्दुमा कायम भएको छ।१३ कम्पनीको ९२४ कित्ता सेयर खरिदबिक्री भएको छ ।...