लक्ष्मी इक्विटी फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घट्यो
काठमाडौं । लक्ष्मी इक्विटी फण्डको साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । सो अवधिसम्म फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घटेर १३ रुपैयाँ २२ पैसामा झरेको छ । अघिल्लो असार महिनामा फण्डको न्याभ १५ रुपैयाँ ८१ पैसा...
ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ ३ रुपैयाँ ३८ पैसाले बृद्धि, छिमेक लघुवित्तको शेयरमा सर्वाधिक लगानी
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना –१ ले साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) बढाएको छ । अघिल्लो महिना असारमा २२ रुपैयाँ ६३ पैसा रहेको योजनाको न्याभ साउनमा ३ रुपैयाँ ३८ पैसाले बढेर २६ रुपैयाँ १ पैसा पुगेको छ...
एनआइसी एशिया ग्रोथ फण्डको न्याभ १ रुपैयाँ ४७ पैसाले बढ्यो
काठमाडौं । साउन मसान्तसम्म आइपुग्दा एनआइसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) २० रुपैयाँ २२ पैसा बढेको छ । अघिल्लो महिना फण्डको न्याभ १८ रुपैयाँ ७५ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा साउन महिनामा उक्त फण्डको न्याभ...
‘नबिल ब्यालेन्स्ड फण्ड–३’ को १० करोड इकाई भदौ २५ गतेदेखि बिक्री खुल्ला
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड–३ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले उक्त फण्ड भदौ २५ गते शुक्रबारदेखि बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ...
एनएमबि क्यापिटलको म्युचुअल फण्ड भदौ १७ गतेदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?
काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड ‘एनएमबि सरल बचत फण्ड–ई’ भदौ १७ गते बिहिबारदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न...
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दुई फण्डको बुकक्लोज तय
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले प्रस्तावित प्रतिफल वितरणका लागि बुकक्लोज मिति तय गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट यी दुई...
प्रभु बैंकको साढे २ लाख कित्ता संस्थापक शेयर पुनः लिलामीमा
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बोलकबोलमार्फत् पुनः लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फकोको २ लाख ५२ हजार ७२८ कित्ता शेयर पुनः लिलाीमा ल्याएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकेको छ । आवेदकले...
सनराइज फस्र्टमा सूचीकृत कम्पनीको शेयरको ८५ करोड २२ लाख रुपैयाँ लगानी
सनराइज फस्र्ट म्युचुअल फन्डले साउन मसान्तसम्म सूचीकृत कम्पनीको शेयर ८५ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिनाको तुलनामा फन्डको शेयरमा सूचीकृत ५ करोड ७३ लाख ७४ हजार रुपैयाँ थोरै हो । असार सम्ममा फन्डले सूचीकृत शेयरमा...
मञ्जुश्री फाइनान्सको संस्थापक शेयर लिलामीमा
काठमाडौं । मञ्जुश्री फाइनान्सले आजदेखि ९ हजार १८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र...
आई पे रेमिटले हरितालिका तीजलाई लक्षित गरी ल्यायो टिकटक च्यालेज योजना
काठमाडौं । आई पे रेमिटले हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेज योजना ल्याएको छ। यस योजना अन्तर्गत भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाह्ने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने...
थप २२९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु
काठमाडौं । आज थप २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८९२ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ९०२ जनामा र ४ हजार ३४१ जनामा एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा कोरोना संक्रमण...
ग्लोबल आइएमई लघुवित्तद्धारा कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई सहयोग
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले कोरोना संक्रमणबाट ज्यान गुमाएका सदस्य लिला ओलीको परिवारलाई ४ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो । संस्थाका सदस्य मृतक...
लक्ष्मी इक्विटी फण्डको न्याभ घटेसँगै नाफा पनि घट्यो
काठमाडौं । लक्ष्मी इक्विटी फण्डले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी असार मसान्तको तुलनामा साउन मसान्तमा २ रुपैयाँ ५९ पैसाले घटेको छ । असार मसान्तमा फण्डको एनएभी १५ रुपैयाँ ८१ पैसा...
सपोर्ट लघुवित्तमा रोजगारीको अवसर
काठमाडौं । सर्पाट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले ब्यवस्थापकीय श्रेणी अन्तर्गतको नायब कार्यकारी अधिकृतमा १ जना, वरिष्ठ प्रबन्धकमा १ जना, प्रबन्धक/सहायक प्रबन्धकमा केही...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ। किष्ट मेडिकल कलेज इमाडोल ललितपुरमा बरिष्ठ नेत्र रोग बिशेषज्ञको रुपमा कार्यरत प्रा. डा. पूज्यस्वरी कार्कीको कोरोना संक्रमणबाट निधन भएपछि उनको परिवारलाई बीमा वापतको १ करोड १७...
ग्लोबल आइएमई लघुवित्तद्धारा ब्याज रकममा छुट
काठमाडौं । विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेशा र व्यावसाय...
ग्लोबल आइएमई बैंकद्धारा तीज क्यासब्याक योजना सार्वजनिक, के के छन सुविधा ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले तीजको अवसर पारी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष क्यासब्याक योजना ल्याएको हो । उक्त योजना अन्र्तगत भदौ २१ गते र कुशे औंशीको...
नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता भएको छ । फाइनान्सका ग्राहकहरुलाई आवश्यक गैर कोषमा आधारित बैंकिंङ सुविधा उपलब्ध गराउने सम्बन्धी दुई पक्षबीच सम्झौता भएको हो । उक्त सम्झौतपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय...
नेरुडे लघुुवित्तद्धारा कोभिड प्रभावित ग्राहकलाई १० प्रतिशत ब्याज छुट
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिडबाट प्रभावित आफ्ना ग्राहकलाई ब्याज छुट प्रदान प्रदान गरेको छ । कम्पनीले ऋणीलाई ९९ लाख ९७ हजार ७०८ रुपैया ब्याज छुट दिएको हो । लघुवित्तले कोभिडबाट प्रभावित सदस्यहरुलाई वित्तीय राहत उपलब्ध गराउने...
गरिमा विकास बैंकको साधारण सभा भदौ १५ गते, सहारा विकास बैंकलाई प्राप्ति गर्ने मुख्य एजेण्डा
काठमाडौं । गरिमा विकास बैंकले विशेष साधारण सभाको मिति तय गरेको छ । बैंकले भोलि (भदौ १५ गते) बिहान १० बजे प्रधान कार्यालय लाजिम्पाटमा विशेष साधारण सभा आह्वान गरेको हो । बैंकले उक्त साधारण सभाबाट सहारा विकास बैंकलाई प्राप्ति...


















