वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढ्यो
काठमाडौं । असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको छ। बैंकर्स एशोसियसनले प्रकाशन गरेको वाणिज्य बैंकहरुको साप्ताहिक रिर्पोटले यस्तो देखाएको हो ।भदौ मसान्तको तुलनामा असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको...
पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेर सम्बन्धी नयाँ कायदल गठन
काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने भएको छ । आइतवार अर्थ मन्त्रालयमा स्टील उद्योगीहरुसँगको छलफल...
कुमारी बैंकले ल्यायो दशैंलाई लक्षित गर्दै ‘डिजिटल दक्षिणा’ अभियान
काठमाडौं । कुमारी बैंकले दशैंलाई लक्षित गर्दै ‘डिजिटल दक्षिणा’ अभियान सुरु गरेको छ।यस अभियान अन्तर्गत दशैंमा पाँच दिन (विजया दशमी देखि कोजाग्रत पूर्णिमा सम्म), तिहारमा तिन दिन (लक्ष्मी पुजा देखि भाईटिका सम्म) तथा छठ पर्वको दिन सम्म लागु हुने...
लाभांश प्रस्ताव सहित कात्तिक २३ गते कामना सेवा विकास बैंकले बोलायो वार्षिक साधारणसभा
काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कात्तिक २३ गते १५औं वार्षिक साधारणसभा बोालाएको छ । बैंकको असोज २५ गते सम्पन्न संचालक समितिको बैठकले पार्क भिलेज रिसोर्टमा बिहान १० बजे सभा बोलाउने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको...
सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा कात्तिक १६ गते, बुक क्लोजको मिति तय
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते वार्षिकसाधारण सभा डाकेको छ । बैंकको साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुने भएको छ ।बैंकले संचालक समितिले प्रस्ताव गरे बमोजिम १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण...
दशैं बिदामा पनि माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा दसैँ काउन्टर संचालन गर्दै
काठमाडौं । दसैँ बिदामा पनि माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा दसैँ काउन्टर संचालन गर्ने भएको छ। बैंकले दसैँको टीकाको दिन (असोज २९ गते) बाहेक असोज २६ गते (फूलपाती), असोज २७ गते अष्टमी, असोज २८ गते (नवमी) र असोज ३०...
नबिल इन्भेष्टमेन्ट बैंकिङको वार्षिक साधारणसभा आह्वान, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकिङको संचालक समितिको बैठकले आउँदो कात्तिक १७ गते नक्सालस्थित कम्पनीको सभा कक्षमा बिहान १०ः३० बजेबाट वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०७७/७८ का...
चाडपर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर, यस्ता छन् सुविधाहरु
काठमाडौं । बडादसैँ, तिहार र छठ पर्वका अवसरमा एनएमबि बैंकले महाछुट अफर ल्याएको छ। बैंकले घटस्थापना देखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तीमा रु. ३० हजारसम्मको खरिदमा फ्ल्याट १ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक सुविधा पाउन...
आरटीजीएस प्रणाली दशैं विदामा पनि सुचारु हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ। सोमवार राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारी ऋणपत्रहरुको ब्याज भुक्तानी प्रयोजनाका लागि असोज २६, २८ र ३० गते आरटीजीएस प्रणाली विहान १० बजेदेखि...
मध्य भोटेकोशी जलविद्युतको आइपीओमा अन्तिम दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आइपीओमा सर्वसधारणहरुले ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार साँझ सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ अर्ब...
दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु, कति बजेसम्म हुन्छ संचालन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ। सोमवार राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारी ऋणपत्रहरुको ब्याज भुक्तानी प्रयोजनाका लागि असोज २६, २८ र ३० गते आरटीजीएस प्रणाली विहान १० बजेदेखि...
सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा डा.बराल चयन
सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा डा अर्जुन कुमार बराल चयन भएका छन् ।बैंकको असोज २४ गतेको सम्पन्न संचालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी बराललाई अध्यक्ष पदका लागि चयन गरेकोे हो ।
निफ्राको संचालकमा केदारनाथ शर्मा नियुक्त
काठमाडौं । निफ्रामा संचालकमा केदारनाथ शर्मा नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयको असोज १९ गतेको पत्र अनुसार बैंकको सञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका हुन् । उनले बैंकको असोज २४ गते बसेको संचालक समितिको...
बैंकहरुले आफुखुशी ब्याजदर घोषणा गर्न नपाउने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशिका
काठमाडौं । बैंकहरुले बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको ब्याजदरमा मनपरी रोक्न राष्ट्र बैंकले नयाँ व्यवस्था सुरु गरेको छ। एकीकृत निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको मनपरी रोक्ने प्रयास गरेको हो । केन्द्रीय बैंकले संसोधित...
बैंकले ग्राहकलाई उपहार, चिठ्ठा बाड्न नपाउने, राष्ट्र बैंकद्धारा कडाई
काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपहार, चिठ्ठा लगायतका कार्यक्रम सञ्चालन गर्न नपाउने भएका छन् ।सोमबार राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुका लागि यस्तो निर्देशन दिएको हो । अब बैंक तथा वित्तीय संस्थाहरुले...
१००% लाभांश दिने ग्लोबल आइएमई समुन्नत योजना १ को निर्णय
ग्लोबल आइएमई समुन्नत योजना १ ले लाभांश घोषणा गरेको छ । क्यापिटलको आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांश घोषणा गरेको हो । ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत...
अबदेखि भाखा नाघेको ६ महिनासम्म धितो लिलामीको सूचना कुनै पनि बैंक तथा वित्तीय संस्थाले निकाल्न नपाउने
काठमाडौं । अबदेखि कर्जाले भाखा नाघेको ६ महिनाअघि नै धितो लिलामीको सूचना कुनै पनि बैंक तथा वित्तीय संस्थाले निकाल्न नपाउने भएका छन् । राष्ट «बैंकले एक सूचना जारी गर्दै कर्जा असूली सम्बन्धमा नयाँ व्यवस्था गर्दै एक वर्षभन्दा बढी अबधिको...
शेयर बजार ओरालो लाग्दा, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ९३ लाख १४ हजार ७ सय ८० कित्ता बराबरको शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आन ग्लोबल आइएमई समुन्नतका ईकइधनीको शेयरमा सर्किट लागेको छ। ईकाईको सर्किट...
नेरुडे लघुवित्तको लाभांश घोषणा
काठमाडौं ।नेरुडे लघुवित्तले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले कुल २२ दशमलव ६१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको...
मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर
काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म...




















