हिमालय बैंकको बिस्तारित काउन्टर लेकसाइडमा

काठमाडौं । हिमालय बैंक लिमिटेडले बिस्तारित काउन्टर बिस्तार गरेको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कास्की पोखरा ६ मा विस्तारित काउन्टर संचालनमा ल्याएको हो । बिस्तातिर काउन्टरबाट स्थानीय बासिन्दालाई बैंकिङका लागि सुरुवाती चरणमा नगद तथा चेक कारोबार हुने...


नेपाल फाइनान्सको साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तय

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि (भदौ १५) गते एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले भदौ २६ गते शनिबार हुने २८ औं वार्षिक साधारण...


सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो सुपरभाइजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजर/जुनियर अफिसर पदमा कर्मचारी आवश्यक रहेको जानकारी गराएको हो । बैंकले केन्द्रीय कार्यालय बालुवाटार, नक्साल काठमाडौंमा माइक्रो क्रेडिट युनिट डिपार्टमेन्टमा सुपरभाइजर माग गरेको हो । जसका लागि शैक्षिक...


मञ्जुश्री फाइनान्सको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । यसअघि संस्थापक शेयरधनीलाई खरिदका लागि ३५ दिने सूचना निकालेकोमा कूनै पनि आवेदन नपरे पछि कम्पनीले उक्त शेयर पुनः बोलकबोलमार्फत् बिक्री गर्न लागेको हो । कम्पनीले संस्थापक समूह तर्फको...


जाल्पा सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले दुई पदको लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जानकारी गराएको हो । लघुवित्तले कनिष्ठ अधिकृत (शाखा प्रबन्धक) र बरिष्ठ सहायक (शाखा प्रबन्धक) पदमा केही संख्यामा...


एनएमबि हाइब्रिड फण्ड एल– १ को न्याभ ५७ पैसाले बढ्यो

काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल – १ ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। योजनाको एनएमभी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ । असार मसान्तमा योजनाको एनएभी १६ रुपैयाँ ८९ पैसा रहेकोमा साउन मसान्तमा बढेर...


नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रालयमा स्वागत

काठमाडौं । नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रालयमा स्वागत गरिएको छ । आईतवार आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाउनुभएका सचिव सुमनराज अर्याललाई स्वागत गरेको हो । योसँगै अर्थमन्त्रालयमा उच्च पदस्थ अधिकारीहरुको नयाँ...


तेह्रथुम पावरको आइपीओमा ४१ गुणा बढीको आवेदन

काठमाडौं । तेह्रथुम पावर कम्पनीले निष्काशन गरेको आईपीओमा कबिर २४ लाख जनाले आवेदन दिएका छन् । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओ भर्ने अन्तिम दिनसम्ममा २३ लाख ८८ हजार ३ सय ३२ जना आवेदकले ३ करोड १०...


सहारा विकास बैंकको नाफामा उल्लेख्य प्रदर्शन, अन्य सूृचक कस्तो ?

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ करोड ८९ लाख ५०...


एनआईसी एशिया सेलेक्स–३० को इकाई सूचीकृत

काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई नेप्सेमा सूचीकृत भएको छ । योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १२ करोड ५० लाख इकाई सोमवारदेखि कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएको हो । क्यापिटलको व्यवस्थापनमा संचालित यस योजनाले असार १०...


नेप्सेमा नयाँ सारथि लघुवित्तको करिब २ लाख बोनस शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज सूचिकृत भएको छ ।कम्पनीको १ लाख ९१ हजार ५२० कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो सूचिकृतपश्चात लगानीकर्ताले मंगलबारदेखि उक्त शेयर खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीको...


लक्ष्मी लघुवित्तद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७२।०७३ देखी आर्थिक बर्ष २०७६।०७७ सम्मको नगद लाभांश लिन आग्रह गरेको हो । लाभांश लिन बांकि रहेका शेयरधनीले आवश्यक कागजात सहित...


ओम अस्पतालमा मेगा बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले ओम अस्पताल तथा रिसर्च सेन्टरमा बिशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिन दुईपक्षबीच सम्झौता भएको हो । उक्त सम्झौता पछि अब बैंकका ग्राहकहरुले डेबिट...


ज्योति विकास बैंकद्धारा विद्यालयलाई डेढ लाख सहयोग

काठमाडौं । ज्योति विकास बैंकले सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर पिपल चौतारा वडा न ६ मा रहेको श्री जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले समुदायमा ब्यवस्थित पीउने पानीको धारा निर्माण र ब्यवस्थापन गर्नका लागि विद्यालयलाई एक...


आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचिकृत

काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । भदौ ११ गते नेप्से र आरिविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ कायम भएको १२...


नेप्सेमा एनआईसी एशिया सेलेक्ट फण्ड ३० सूचिकृत

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘एनआईसी एशिया सेलेक्ट फण्ड ३०’ नेप्सेमा सूचिकृत भएको छ । भदौ ११ गते एनआईसी एशिया क्यापिटल र नेप्सेबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५०...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक तर्फको १८ हजार कित्ता संस्थापक शेयर बोलकबोलमार्फत लिलामीमा ल्याएको हो । कम्पनीले यो शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैया तोकेको छ ।...


पन्ध्र लाख युवाहरुलाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस् : अर्थमन्त्री शर्मा

काठमाडौं ।  जनार्दन शर्माले देशका १५ लाख युवाहरुलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन् । योङ्ग कम्युनिष्ट लीग नेपालले शनिवार भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई राजधानीबाट सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरुलाई संगठित गरी समाजवादी...


कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी धिताललाई

काठमाडौं । नेपाल लसरकारले कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जिम्मेवारी जितेन्द्र धिताललाई दिएको छ । हाल कोषको सहप्रशासक रहेका धिताललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो ।अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उनलाई निमित्त प्रशासकको जिम्वेवारी उनलाई दिएको हो ।


नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा यस साता तीन कम्पनीको शेयर सूचिकृत भएको छ । यो साता नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र अपि पावर कम्पनीको हकप्रद सेयर र आरविवि म्युचुअल फण्ड–१ को इकाई सूचिकृत भएको हो । यो साता...