बुद्धभुमि नेपाल हाइड्रोपावरको प्रि–अलटमेन्ट भोलि, यसै साता बाँडफाँड हुने
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको प्रि अलटमेन्ट भोलि हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक सिभिल क्यापिटलले भोसि प्रि अलटमेन्ट गरेसँगै यो साता आइपीओ बाँडफाँडको तयारीमा लाग्ने बीमापोष्टलाई जानकारी दिएको छ। बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि...
न्यादी हाईड्रोपावरको आईपीओमा २३ लाख बढीको आवेदन, अन्तिम तथ्याङ्क आउन बाँकि
काठमाडौं । न्यादी हाईड्रोपावरको आईपीओ निष्काशन भएको अन्तिम दिनसम्ममा २३ लाख ५७ हजार १ सय ६६ जनाले आवेदन दिएको छ ।अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ ।२९ करोड ९४ लाख ७७ हजार ६ सय...
स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले १३ दशमलव ०६ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको...
नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच बैंकिङ सेवा सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यक गर्ने गैरकोेषमा आधारित बैंकिङ सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले हस्ताक्षर गरेका...
बिओके क्यापिटलको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । बिओके क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा भोलि (असोज २० गते) गर्ने भएको छ । साधारणसभा कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक बर्षको मुनाफाबाट १८ प्रतिशत नगद...
सानिमा बैंकको १०९ औं शाखा गोकर्णेश्वरमा
काठमाडौं । सानिमा बैंकले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले असोज १९ गते काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वरर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका थिए । बिस्तारित शाखा कार्यालयबाट...
पल शाह बने एनएमबी बैंकको ब्राण्ड एम्वेस्डर
काठमाडौं । एनएमबी बैंकले ब्राण्ड एम्बेस्डरमा अभिनेता पल शाहलाई नियुक्त भएका छन् । सो बैंकले एक प्रेस बिज्ञप्ति जारी गर्दै शाहसँग द्धिपक्षिय समझदारी भएको जनाएको हो । पल शाह अहिले सिनेमा, टेलिभिजन, म्युजिक भिडियोमा निकै प्रशंसा प्राप्त गरिरहेका उदयीमान...
पोखरा फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले काठमाडौं जिल्लाका लागि जुनियर अफिसर/अफिसर/सिनियर अफिसर, काठमाडौं, कोलपुर र पोखराका लागि क्रेडिट र मार्केटिङ आरएम (सिनियर. एसिटेन्स/सुपरभाइजर) र सोही ठाउका लागि क्रेडिट र मार्केटिङ –आरएम...
सिटिजन्स बैंकको लाभांश सुरीक्षत गर्ने भोलि अन्तिम दिन
काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (असोज २०) गते) अन्तिम रहेको छ । बैंकले बार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गर्ने भएसँगै असोज २० गतेसम्म कायम शेयरधनीले मात्र...
राष्ट्रिय वाणिज्य बैंकको थप ७ नयाँ शाखा बिस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले थप गरेका नयाँ शाखाहरुमा काठमाडौं जिल्लाको चन्द्रगिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्ररी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित ठैव, भक्तपुर...
सामुदायिक लघुवित्तको बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्समार्फत जाकारी गराउँदै उक्त पदमा एच. पहाडी एण्ड एसोसियट्स, चार्टड एकाउन्टेन्स, सुर्वर्ण मार्ग, नयाा बानेश्वर, काठमाडौंलाई नियुक्त गरेको जनाएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८...
अभियान लघुवित्तको दोस्रो बार्षिक साधारण सभाको मिति तय, यस्ता छन एजेण्डा
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले दोस्रो बार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा काभ्रेपलान्चोक जिल्लाको पनौतीमा कात्र्तिक १३ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित...
गोर्खाज फाइनान्सको लेखापरीक्षकमा एनबिएसएम एण्ड एशोसियट्स नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको २६ औं वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको असोज १८ गते सम्पन्न २६ औं साधारण सभाले आर्थिक वर्ष २०७७।०७८ को हिसाब किताब लेखापरीक्षक गर्नको लागि...
एनआइसी एशिया लघुवित्तले शेयरधनीहरुलाई नगद लाभांश दिने
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ुना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५.४१% नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको असोज १८ गते बसेको संचालक समितिको १३० औं...
गोर्खाज फाइनान्सको संचालक नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक समिति चयन गरेको जनाएको हो । कम्पनीको असोज १८ गते सोमबार सम्पन्न २६ औं वार्षिक साधारण सभामा संस्थापक समूह तर्फ ३ जना र सर्वसाधारण...
मेरो माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको असोज १८ गते बसकेको संचालक समितिको ११७ औं बैठकले आर्थिक...
सात अर्ब ठगीको आरोपमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई सिआईबीद्वारा पक्राउ, यस्तो छ अभियोग
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ । सिभिल सहकारी सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका समेत अध्यक्ष रहेका तामाङसहितका एक दर्जन व्यक्तिहरुलाई हिजो काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ...
मेगा बैंकका ग्राहकले ल्याटिन एबिएस सर्भिस सेन्टरमा आकर्षक छुट पाउने
काठमाडौं । मेगा बैंकका ग्राहक ल्याटिन एबिएस सर्भिस सेन्टरमा आर्कषक छुट पाउने भएका छन् । ल्याटिन एबिएस सर्भिस सेन्टरमा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट सहितको सेवा पाउने भएका हुन । कम्पनीले मेगा बैंकका खातावाला तथा कर्मचारीहरुका लागि मोटरसाइकल तथा...
नेपाल बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न भएको छ। उक्त सभाले प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ । आज बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । योसँगै...
नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेशिभ फाइनान्सका ग्राहकलाई बिशेष छुट
काठमाडौं । नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेशिभ फाइनान्सका ग्राहकहरुले स्वास्थ्य उपचारमा बिशेष छुट पाउने भएका छन् । नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेशिभ फाइनान्सबीच आज ग्राहकहरुले स्वास्थ्य उपचारमा बिशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा फाइनान्सका सिमारा शाखाका...



















