स्वावलम्बन लघुवित्तमा कम्पनी सचिव परिवर्तन, चन्द्र मणि चौलागाईंले सम्हाल्ने जिम्मेवारी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा परिवर्तन गरेको छ। संस्थाका नायब महाप्रबन्धक पदमा कार्यरत तथा कम्पनी सचिवको जिम्मेवारी सम्हालिरहेका गोविन्द चापागाईंको करार सेवा अवधि असार २१ गतेबाट समाप्त भएपछि नयाँ नियुक्ति गरिएको हो। संस्थाको सञ्चालक समितिको...
राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेको छ। मौद्रिक नीतिअन्तर्गत मौलिक व्यवस्थापन विभागमार्फत ४२ दिन अवधिको लागि यस्तो उपकरण निष्कासन गर्न लागेको बैंकले जानकारी दिएको हो। यस उद्देश्यका लागि राष्ट्र बैंकले...
नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले यही असार ३० गतेदेखि १० वर्षे अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले जम्मा ३० लाख...
ग्लोबल आइएमई समुन्नत योजना–२ मा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । कोष प्रवद्र्धकमा ग्लोबल आइएमई बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरीमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको र ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ आज असार २२ गतेदेखि सार्वजनिक निष्कासनमा आएको छ। यस योजना...
राष्ट्र बैंकले निर्माण व्यवसायीलाई डुङ्गामा लगेर नदिको भुमरीमा छोडी दियोः अध्यक्ष सिंह
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका सन्दर्भमा गम्भीर टिप्पणी गरेका छन् । उनले राष्ट्र बैंकले निर्माण व्यवसायीहरुलाई नीति निर्माणमा सहजीकरण गर्नुपर्नेमा उल्टै ‘डुङ्गामा चढाएर नदिको भुमरीमा छोडिदिएको’ आरोप लगाएका हुन् । उनका...
एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता
काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल०बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपें नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि भुक्तानी प्रणाली...
विद्यालयदेखि वृद्धाश्रमसम्म: महालक्ष्मी विकास बैंकको सामाजिक योगदान
काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले...
सिराहामा लघुवित्त शाखामाथि हिंसात्मक हमलाः कर्मचारी कुटपिट, कार्यालयमा तोडफोड
काठमाडौं । सिराहाको सितापुरस्थित मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा भएको तोडफोड, हातपात र धम्कीपूर्ण घटनापछि नेपाल लघुवित्त बैंकर्स संघले कडा आपत्ति जनाएको छ । संघले सार्वजनिक विज्ञप्ति जारी गर्दै सो घटनालाई अराजक, गैरकानुनी र नियोजित हमला भएको...
प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की चयन
काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन भएका छन् । यो सँगै बैंकको सञ्चालक समितिले पूर्णता पाएको छ । बैंकले स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई मनोनित गरको छ । अध्यक्ष र स्वतन्त्र सञ्चालक मनोनित भएसँगै...
एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्तार
काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ...
सिद्धार्थ बैंकको ‘एसबिएल डिबेन्चर २०९१’ असार २९ गते निष्कासनमा आउने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही असार २९ गतेदेखि १० वर्ष अवधि तथा वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबिएल डिबेन्चर २०९१’ सार्वजनिक निष्कासनमा ल्याउने भएको छ। बैंकले प्रति डिबेन्चर १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता डिबेन्चर निष्कासन...
गरिमा विकास बैंकको १ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९८ हजार २८.८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई बिक्री खुला गरिएकोमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न पाउने...
अब सांग्रिला बैंकबाट पनि सजिलै पाइने एससिटी–युपिआई कार्ड
काठमाडाैं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससिटी–युपिआई कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ। गत असार १२ गते सांग्रिला डेभलपमेन्ट बैंकको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे...
आगलागीपीडितको दुःखमा साथ: सिटिजन्स बैंकद्वारा हुम्लाका परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत अग्नि पीडितलाई राहत वितरण गरेको छ । हुम्ला जिल्ला सर्केगाड गाँउपालिका बडा नं ३ उनापानीमा असार १ गतेका दिन भएको आगलागीमा परेका ८ बटा घर पिडितहरु लाई...
विदेशमा शाखा खोल्न बैंकलाई अनुमति दिनुपर्छ : सांसद विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशी भूमिमा शाखा खोल्न दिनुपर्ने माग गरेका छन्। बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) दफाबार छलफलका...
बैंकले जनताको सम्पत्ति सुरक्षा गर्नुपर्छ, ऋण पाउनु जनताको अधिकार हो: गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले जनताको सम्पत्ति र पैसाको सुरक्षामा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले बैंकिङ प्रणालीमा रहेको ७० खर्ब रुपैयाँलाई...
बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी शेयर ३७३ जनासँग छः गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका विभिन्न बैंक तथा वित्तीय संस्थामा ३७३ व्यक्तिको प्रमोटर शेयर रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबार (असार १९ गते) बसेको बैठकमा बोल्दै गभर्नर पौडेलले वाणिज्य बैंकमा ७२ जनाको...
सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकाके दिर्नेशन अनुसार हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। सो शेयर खरीद...
स्वस्तिक लघुवित्तको आईपीओ बिक्रीमा, कहिलेदेखि दिने आवेदन?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्रीमा राखेको छ। कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले...
एनआईसी एशिया लघुवित्तको पाँच वर्षको लकइन अवधि आज सकिंदै
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ४५ हजार कित्ता शेयरको पाँच वर्षको लकइन अवधि आज असार १९ गतेबाट सकिंदैछ। कम्पनीको संस्थापक शेयरधनीहरूको १ करोड ४५ हजार कित्ता शेयर विगत पाँच वर्षदेखि लकइनमा रहेकाले कारोबारमा आएको...



















