सिद्धार्थ बैंकको पौने २ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरेको छ। जसमध्ये संस्थापक शेयरधनी सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता शेयर र निरसुवा गुरुङ्गको नाममा...


वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक तथा वित्तीय क्षेत्रको विकासमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ...


बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी...


प्रतिकित्ता ३२० रुपैयाँमै मेरो माइक्रोफाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख १४ हजार ७०६ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३२० रुपैयाँ, ३६ हजार...


हुन्डी तथा तस्करी कारोबारमा सहजीकरण गरेको पुष्टि भएपछि दुई कम्पनीको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले हुन्डी तथा तस्करी कारोबारमा सहजीकरण गरेको पुष्टि भएपछि दुई भुक्तानी सेवा प्रदायको अनुमतिपत्र (लाइसेन्स)खारेज गरेको छ । राष्ट्र बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको लाइसेन्स खारेज गरेको हो । दुवै कम्पनीले हुन्डी...


सुलोचना, कृष्ण र अजयले छाडे विजय लघुवित्तको शेयर स्वामित्व

काठमाडौँ ।  विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका तीनजना संस्थापक सेयरधनीले एकैपटक आफ्ना शेयर विक्रीमा राखेका छन्। संस्थापक सुलोचना न्यौपाने, कृष्ण प्रसाद पौडेल र अजय कुमार पटेल पटनवारले आफूसँग रहेका संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएका हुन्। उनीहरुले संयुक्त रूपमा...


विदेशी लगानीमा लचिलो नीतिः एनआरएनका लागि संयुक्त लगानी सहज, आईटीमा समेत खुल्यो बाटो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३...


ग्लोबल आइएमई बैंकको नाम र लोगो प्रयोग गरेर अनलाईन ठगी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नाम र लोगो प्रयोग गरेर मार्फत् आम सर्वसाधारणलाई भ्रमित पारेर अनलाईन मार्फत् ठगी गर्ने गरेको खुलेको छ। अनलाईन ठगीका लागि ग्लोबल आइएमई बैंकको लोगो र ग्लोबल आइएमई बैंककै कमलादी शाखाको जस्तो लाग्ने जिमेल...


विदेशमा लगानी गर्न चाहने आईटी उद्योगका लागि बाटो खुल्यो

काठमाडौं नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न चाहने सूचना प्रविधि (आईटी)उद्योगका लागि विदेशी मुद्राको सीमा तोकेको छ । केन्द्रीय बैंकले विदेशमा लगानी गर्ने कम्पनीले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले नेपाल...


बैंकिङ्ग सुधारको गृहकार्य सुरु, राष्ट्र बैंकले सरोकारवालासँग सुझाव संकलन गर्दै

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्र सुधारका लागि सुझाव माग गरेको छ। एक सूचना प्रकाशित गर्दै बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई आफ्नो अनुभव र विज्ञताका आधारमा असार ११ गतेसम्म सुझाव उपलब्ध गराउन आग्रह गरेको...


सहकारी ठगी प्रकरणबाट कम्बोडिया भागेका भण्डारीलाई आज नेपाल ल्याइँदै

काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई आज नेपाल ल्याइँदै छ । रेडकर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका थिए । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । आज बिहान काठमाडौं...


महिला लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले असिस्टेन्ट मेनेजर र सिनियर अफिसर गरी १/१ जना कर्मचारी माग गरेको हो। असिस्टेन्ट मेनेजरका लागि सीए उत्तीर्ण गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनु पर्नेछ।...


एनआईसी एशिया बैंकको नाममा नयाँ स्क्याम: किर्ते कागजातमार्फत ठगी प्रयास

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाम, छाप, लोगो तथा कर्मचारीको हस्ताक्षर किर्ते गरी सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाइएको भन्दै आम ग्राहक र सरोकारवालाहरूलाई सतर्क रहन अनुरोध गरेको छ। बैंकका अनुसार ‘मोबाइल बैंकिङ कारोबारमा स्पष्टीकरण सोधिएको’ भन्ने शीर्षकमा गलत...


कर्णाली डेभलपमेन्ट बैंक घोटालामा संलग्न अर्का मुख्य अभियुक्त पक्राउ

कर्णाली डेभलपमेन्ट बैंक घोटनला प्रकरणमा संलग्नमध्येका अर्का मुख्य अभियुक्त पक्राउ परेका छन् ।कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । केही दिनअघि मात्रै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो...


लक्ष्मी सनराइज बैंकद्धारा फोन लोन लिएर फरार ऋणीहरुको पाँच पुस्ते विवरण सार्वजनिक

काठमाडौं । लक्ष्मी सनराइज (एलएस) बैंकबाट फोन लोन लिएर ५० जना ऋणीहरु फरार भएका णीहरूको नाम सार्वजनिक गर्दै पाँच पुस्ते विवरण सार्वजनिक गरेको छ। साथै, बैंकबाट फोन लोन उपभोग गरेर सम्पर्कमा नआएका ५० जना ऋणीहरूको तीन पुस्ते समेत सार्वजनिक...


बैंकहरूको कर्जा नीति असफल बन्दै! गैरबैंकिङ सम्पत्तिको चापले छटपटीमा बैंकर, जफत प्रक्रियामा प्रश्न

काठमाडौँ । विस्तारै लयमा फर्कि रहेको वित्तीय क्षेत्रलाई गैरबैंकिङ सम्पत्ति मुख्य चुनौतीमा रुपमा खडा भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला वर्षहरूमा लिएको कर्जा प्रवाह नीतिले अपेक्षित परिणाम दिन नसक्दा अहिले यसको प्रत्यक्ष असर गैरबैंकिङ सम्पत्तिको चापका रुपमा...


सञ्चालकले जिम्मेवारी पुरा नगर्दा सहकारीमा समस्या आयोः प्राधिकरण अध्यक्ष

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष केदारनाथ शर्माले सहकारी सञ्चालकले आफ्नो जिम्मेवारी अनुसार काम नगर्दा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन् । मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र...


बढी तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ खिच्दै

काठमाडौं । बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकले आज दिउँसो ३ बजेका लागि निक्षेप संकलन (डेपोजिट कलेक्सन) को बोलकबोल कार्यक्रम तय गरेको छ। राष्ट्र...


एनएमबि बैंकको २ लाख ९० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २ लाख ९० हजार २९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये संस्थापक शेयरधनी काली दाश गोतामेको नाममा रहेको २ लाख १६ हजार ३४५ कित्ता र कल्पना पाण्डेको नाममा रहेको ७३ हजार ९५१ कित्ता...


डिप्रोक्स लघुवित्तको लकइन अवधि साउनमा सकिने

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक आदर्श लघुवित्त) को २ लाख ३ हजार ८२४ कित्ता शेयरको लकइन अवधि यही आउँदो साउन १० गते सकिने भएको छ। साउन १० गते यस कम्पनीको संस्थापकतर्फको २ लाख २ हजार ३४२...